निदरल्याण्ड जाँदाजाँदै ममताले भनिन्, मोर्चाले हिंसा गर्ने कोशिश गरिरहेछ, सहन गरिनेछैन

कलकत्ताः ममता बनर्जी एक सप्ताहको निम्ति निदरल्याण्ड हिँडिन्। उनी संयुक्त राष्ट्रको एक सम्मेलनलाई सम्बोधन गर्न हिँडेकी हुन्। ‘दार्जीलिङको हिंसाबारेमा हाम्रा मन्त्रीहरूले नजर राख्नेछन्।  हिंसाग्रस्त प्रदर्शन सहन गरिने छैन। हरेक बस्तुस्थितिमाथि मन्त्रीहरूले नजर राख्नेछन्,’ जाँदाजाँदै कलकत्ता एयरपोर्टमा उनले भनिन्,  ‘गोर्खा जन मुक्ति मोर्चा दङ्गा गर्ने कोशिश मा छ।’

केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले दार्जीलिङमा भाषाको विवादसितै सल्किएको छुट्टै राज्यको आन्दोलनबारे मुख्यमन्त्री ममता व्यानर्जीसित फोनबाट जायजा लिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन