सुटर पेम्बा तामाङले गरे आन्दोलनलाई समर्थन

सिलगढी : भारतीय सेनाका इन्टरनेशनल गोर्खा सुटर पेम्बा तामाङले दार्जीलिङमा पुलिसको गोली लागेर बनेका शहिदहरूको आत्मशान्तिको निम्ति निकालिएको क्याण्डल मार्चमा भाग लिए। उनले छुट्टै राज्यको आन्दोलनलाई पनि समर्थन जनाएका छन्।  अरुणाचल प्रदेशका रूपा क्षेत्रमा बस्ने पेम्बा विश्वका टप सुटर हुन्।  उनले राष्ट्रमण्डल खेलमा गोल्ड अनि एशियन गेम्समा भारतकोलागि सिल्वर मेडल जितिसकेका छन्।

(बीरगोर्खा)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन