गोजमुमोले गऱ्यो इन्टरनेट र टेलिभिजन च्यानल बहालीको अपील

कालेबुङः राज्य सरकारको सात दिने प्रतिबन्धको आज्ञापत्र जारी भएकै दिन गोजमुमो सचिव रोशन गिरीले आज एक प्रेस विज्ञप्ति जारी गरेर स्थानीय टेलिभिजन च्यानल र इन्टरनेट परिसेवा पहाड़मा बहाली गरिदिने अपील गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, पहाड़मा इन्टरनेट परिसेवा र टेलिभिजन च्यानलमाथिको प्रतिबन्ध भारतीय संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रताको हनन हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन