रोङ्गोमा खुकुरी जुलुस

रोङ्गोः रोङ्गोदेखि 45 धुरा हुँदै दलगाउँसम्म खुकुरी जुलुस निकालियो। रोङ्गो जन मैदानबाट शुरू भएको जुलुसले दलगाउँको परिक्रमा गरेपछि पथसभामा परिणत भयो। जहाँबाट स्थानीय नेतृत्वहरूले गोर्खाल्याण्ड आन्दोलनको औचित्यबारे प्रकाश पारे। यसैबीच सांस्कृतिक कार्यक्रम पनि भएको थियो जहाँ स्थानीय कलाकारहरूले सहभागिता दिएका थिए। खुकुरी जुलुसमा सैयौं मानिसको सहभागिता थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया