गोर्खाल्याण्डको समर्थनमा एनएचपीसीका कर्मचारीहरूले गरे काम बन्द

कालेबुङ, १२ जुलाई।

एनएचपीसीको चरण तीन अन्तर्गत कार्यरत कर्मचारी तथा चालकहरूले आजदेखि कार्य नगर्ने घोषणा गरेका छन्। गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउँदै 32 जनाभन्दा अधिक चालकहरूले आ-आफ्नो वाहनको चाबी अधिकारीहरूलाई सुम्पेका छन्। आज बिहानदेखि नै राष्ट्रीय राजमार्ग अन्तर्गत रम्बीस्थित एनएचपीसी कार्यालयमा चालकहरू लगायत मङ्पु क्षेत्रका गोर्खाल्याण्ड समर्थकहरूले घेराव गरिरहेका छन्। घेराव अवधि उनीहरूले 27 माइल चरण तीनको टर्वाइन मसिन बन्द गर्नुपर्ने माग राखिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन