साङ्से र फिकल्लेमा अन्तराष्ट्रीय मानवाधिकार अपराध रोकथाम समूहले गऱ्यो खाद्य वितरण

कालेबुङः अन्तराष्ट्रीय मानवाधिकार अपराध रोकथाम समूहका राष्ट्रीय सचिव रिसिका छेत्रीको अगुवाइमा फिकल्ले, साङ्सेमा खाद्य सामाग्री वितरण गरिएको छ।

छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई प्रभावकारी बनाउन जुन अनिश्चितकालीन बन्दलाई यथावत राखिएको छ, यसले बस्ती क्षेत्रमा निक्कै प्रभाव पारे पनि उनीहरूसमक्ष खाद्य सामाग्री पुऱ्याउन विभिन्न संस्थाहरू लागिपरिरहेकै छ।

यसै क्रममा रिसिका छेत्रीको टीम आज खाद्य सामाग्री लिएक साङ्से र फिक्कले पुगेको थियो। उनीहरूले त्यहाँ 80 परिवारलाई चामल, आँटा लगायत अन्य खाद्य सामाग्री वितरण गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन