जनतालाई यसपल्ट धोका हुनुहुँदैन-इसाई समुदाय

रिम्बिकः  गोर्खाल्यान्ड आन्दोलनमा आफ्नो उपस्तिथिलाई सक्रिय बनाउँदै रिम्बिक लोधोमा क्षेत्रभरिका इसाई समुदायका गोर्खाहरूले ऱ्यालीको आयोजना गरे। उनीहरूले शहिदहरूको सम्झनामा ममबत्ती बालेर ऱ्याली तथा प्रार्थना सभाको आयोजना गरेका थिए। उनीहरूले यसपल्ट जनतालाई दोका दिनु नहुने बताएका छन्।

याद रहोस् गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्दै आएको इसाई समुदाय रिम्बिक लोधोमा समष्टिले गत हप्ता मात्रै दार्जिलिङ शहरमा सब्जीको कमीलाई ध्यान गर्दै गाउँमा उत्पादन भएको लगभग ५० कुन्टल सब्जी वितरण गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन