गोर्खाल्याण्डको निम्ति ग्लोबल ऱ्यालीः विश्वभरिका गोर्खाहरू निस्किए सडकमा (फोटो फिचर)

विज्ञापन

कालेबुङः गोर्खाल्याण्डको निम्ति एकता देखाउन गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आह्वान गरको ग्लोबल ऱ्यालीमा विश्वभरका गोर्खाहरू आज सडक उत्रिए। उनीहरूले छुट्टै राज्यको मागलगायत दार्जीलिङमा बङ्गाल सरकारले गरको ज्यादति र मानवधिकारको उलङ्घनको विरुद्धमा नाराबाजी गरे।

विभिन्न ठाउँमा निकालिएका ऱ्यालीका झलकहरू-

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया