गौतम देवको आवासक्षेत्रमा चितुवा आतङ्क

सिलगढीः पर्यटन मन्त्री गौतम देवको आवासक्षेत्र वार्ड नम्बर १७-मा चितुवाको त्रास छाएको छ। आवासीय क्षेत्रभित्र चितुवाको पदचिह्न स्थानीयहरूले बितेको राति देखेपछि चितुवाभयले समस्त इलसाकावासी अहिले ग्रस्त छन्। वन विभागीय अधिकारीहरू सत्यको पत्तो लगाउन यसक्षेत्रको दौड़ाहामा गएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares