कालीझोड़ामा वाहन दुर्घटना, २ गम्भीर घाइते

सिलगढ़ी: अविरल वर्षाले डाँड़ाबाट झरेको ढुङ्गाको प्रहारले आज सिलगढ़ीगामी एउटा वाहन कालीझोड़ामा दुर्घटनाग्रस्त भएको खबर छ।

खबरम्यागजिन स्रोतले बताएअनुसार, बिहान लगभग ७ बजी भएको उक्त घटनामा निजी वेगन आर कारमा ४ जना सवार थिए, जसमा गम्भीर रूपले घाइते मिलनमोड़ निवासी उषा शर्मा र अर्का एक युवक सिलगढ़ीको एक निजी नर्सिङ होममा भर्ना छन्।

 

फोटो: इन्टरनेट फाइल

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन