दार्जीलिङ टाउन इलाकामा ‘फ्ल्याग मार्च’

दार्जीलिङ: दार्जीलिङ टाउन इलाकामा अर्द्धसैनिक बल र पुलिस वाहिनीले फ्ल्याग मार्च गरेको खबर छ।

आउँदो १५ अगस्त स्वाधीनता दिवसलाई ध्यानमा राख्दै कुनै अप्रिय घटना एवम् कुनै राजनैतिक उथुलपुथुल नहोस् भनेर फ्ल्याग मार्च गरिएको अड़कल काटिँदैछ।

गोजमुमोले धुमधामसँग स्वाधीनता दिवस मनाउने फसेला गरेको भए पनि उक्त फ्ल्याग मार्चको प्रशासनिक महत्त्व देखिँदैछ।

फोटो: इन्टरनेट फाइल

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन