खाद्य सामग्री सहयोग

दार्जीलिङ, 26 अगस्त।

तकभर चियाबगानको बर्नसबेग क्षेत्रबाट विदेश गएका मानिसहरुले पहाड़ बन्दको अवधि आफ्ना गाउँलेहरुलाई खाद्य सामग्री प्रदान गरेर सहयोग गरे।

बर्नसबेग परदेशी ग्रुपका सदस्य-सदस्याहरू क्रमैले केवल हाङ्खिम, माया राई, शरण राई, भुसन्त सुब्बा, लता मुखिया, अनुप मुखिया, रिमा राई, प्रेर्णा प्रधान, लोकिता थापा, जया शंकर, पुनु राई, ग्यानेन्द्र लामा, सुरक्षा राई, लेखनाथ राई, कंचन राई, गौतम राई, गंगा सुब्बा, विन्घ्या मुखिया, प्रफुल राई, सुवर्ण शंकर, सुनिल विश्‍व, बीबी गुरूङ, समिन प्रधान, सुरज प्रधान, लोकिता थापा, विधान लामा, प्रशान्त प्रधान, नम्रता सुब्बा, चन्द्रमणि रसाइली, एंगी छेत्री, बन्दना प्रधान, सोनी सिंह विश्‍व, केशरी शंकर, देवेश छेत्री, चरण शंकर, योगेश प्रधान, मनिता छेत्रीद्वारा देश-परदेशमानै रहेर पनि सामाजिक संजालमार्फत आर्थिक राशि संग्रह गरी गाउँका पाँचैवटा समाजका प्रतिनिधिका देखरेखमा बगानका 317 परिवारलाई चामल 10 केजी, आँटा 5 केजी, तेल 1 केजी, मुसुरी दाल 1 केजी तथा गाउँका नानीहरूलाई मिठाई समेत  शनिबारको दिन वितरण गरियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन