एक सिक्किमे नागरिक पाइपगन र कार्तुससितै पक्राउ

सिलगढीः पानीघट्टा पुलिसले आज बिहान नाका सुरक्षा जाचको अवधी सिक्किमे नागरिकलाई एक पाइपगन र कार्तुससङ्ग पक्राउ गरेको छ। सिक्किम नम्बर भएको कारमा सवार दिवस लिम्बूले कार चलाइरहेका थिए।

उनीसङ्ग भएका प्रभात छेत्रीलाई पनि पक्राउ गरिएको छ। लिन्बू सिक्किम गान्तोकका वासिन्दा रहेको पत्तो लागेको छ। उनीहरुलाई अहिले पुलिसले केरकार गरिरहेको छ। कारमा बङ्गाल सरकार विरोधी पर्चा पनि टाँसिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन