नारी मोर्चा नेत्री सरिता छेत्री पक्राउ

खरसाङ : नारी मोर्चा नेत्री सरिता छेत्रीलाई आज दिउँसो खरसाङ पुलिसले पक्राउ गरेको छ। खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्तको नेतृत्वमा तिनलाई खरसाङको गोथल्स साइडिङबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।

खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्तले जानकारी गराए अनुसार सुकना निवासी नारी मोर्चा नेत्री सरिता छेत्रीलाई दिउँसो लगभग ३ बजेतिर पक्राउ गरिएको अनि तिनलाई सुकनाको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन