हल्का खुल्यो पानीघट्टा

पानीघट्टा: हिल तृणमूल कङ्ग्रेसलाई नेतृत्व गर्दै राजेन मुखियाले पानीघट्टामा एउटा “शान्ति जुलूस” निकालेपछि आज पानीघट्टामा सामान्य बन्द खोलिएको छ। शान्ति जुलूस बन्द खोलाउने अपील गर्न निकालिएको थियो। सम्भवत आन्दोलनपछि मुखिया पहिलो चोटि यसरी सड़कमा ओर्लिएका थिए।

मानिसहरूको आवागमन बढेको छ भने केही मात्रामा यानवाहनको चलाचल पनि बढ़ेको छ। 

दोकानपाट हल्काफुल्का खुलेको छ।

एकातिर विनय तामाङ बन्द खोलाउने पक्षमा अड़ान राखिरहेका छन् भने हिल तृणमूलले बन्द खोलाउने अभियानै थालेको देखिँदैछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन