दशैँकै मुखेञ्जी जलपाइगढ़ीको चियाकमान बन्द

An Indian tea garden worker carries an empty basket at Gulma Tea Estate on the outskirts in Siliguri on August 12, 2011. Tea labor unions, calling for higher wages, have called on work to stop in over 191 tea gardens across the Dooars and Terai areas of Jalpaiguri district since August 9. AFP PHOTO/Diptendu DUTTA

जलपाइगढ़ी:चियाकमानका श्रमिकहरूले दशैँ बोनस पाउने अवधिमा जलपाइगढ़ीको एउटा चियाकमान बन्द भएको छ।

जगतबन्धु टि इस्टेटको मालिकपक्षले कमान बन्द भएको घोषणा गरेको छ। उक्त कमान राजगञ्ज खण्डमा स्थित छ।

मालिकपक्षको आरोप छ, चिया श्रमिकहरूले ठीकसँगले काम नगरेको कारण उत्पादनमा नकारात्मक असर परेको छ। कमानको आय घटेर गएकोले यो पहल गर्नु परेको बहाना मालिकपक्षले गरेको छ।

यता, ट्रेड युनियन नेता मोहम्मद मुसर्रफले माैलिकपक्ष विरूद्ध जलपाइगढ़ी श्रम अधिकारीसमक्ष उजुरी गर्ने भएको छ।

श्रमिकवर्गको भनाइ छ, बन्दको फसेला गर्नअघि उनीहरूसँग मालिकपक्षले संवाद गर्नु जरूरी थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन