कालेबुङ काण्ड: पुलिसको आक्रमणमा पत्रकार घाइते

कालेबुङ: आज बिहानै गोजमुमो समर्थकहरूले निकालेको जुलूस लिएर शुरू भएको तनाउमा एक पत्रकार घाइते बनेकी छन्।

घटनास्थलबाट रिपोर्टिङ गरिरहेकी अङ्ग्रेजी दैनिक ‘द स्टेट्सम्यान’ र ‘द हिमालयन मिरर’-की संवाददाता निशा छेत्रीमाथि पुलिसले आक्रमण गरेको खबर प्राप्त भएको छ। एएसपी अम्लान बोसले उनीमाथि प्रहार गरेको आरोप लगाइएको छ। संवादमाध्यम शिविरले यो घटनाको प्रतिवाद जनाएको छ।

घटनास्थलबाट निशालाई कालेबुङ अस्पतालमा उपचारको निम्ति लगिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन