कालचक्रमा दलाई लामा

  •  खबरम्यागजिन संवाददाता, सिक्किम

सिक्किमको राभाङ्गला पार्कमा हुने कालचक्र पूजामा दलाई लामा सहभोगी हुने भएका छन्। राभाङ्ला पार्कमा प्रत्येकवर्ष कालचक्र पूजा हुने गरेको छ। 2018 को शुरुमा हुने कालचक्र पूजामा दलाई लामा सहभागी हुने कुरा दिल्लीमा निश्चित भएको हो। यसै सम्बन्धमा  नयाँ दिल्लीमा सिक्किमका उर्जा मन्त्री डीडी भोटियाले प्रतिनिधित्व गरेको टोलीले दलाईँ लामासित भेट गरेको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन