जिएसटी नियममा फेरबदल हुने सम्भावना

नयाँ दिल्ली: जीएसटी काउन्सिलको आज अहम बैठक हुनेछ। अहिले  जीएसटीबारे हरेक स्तरमा व्यापक विरोध चलिरहेको छ। बैठकले जीएसटीबारे निक्कै ठूलो राहत दिने हो कि भन्ने अनुमान लगाइएको छ।

बुधबार विज्ञान भवनमा कम्पनी सचिवहरूको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जीएसटीका नियमहरूमा फेरबदल गर्ने सङ्केत दिएका थिए। हिजो उनले वित्त मन्त्री अरुण जेटली अनि बीजेपी अध्यक्ष अमित शाहसित बैठक पनि गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन