डीएन नेपाल एसएलपी पार्टीको चेयरमेनबाट पदमुक्त

गान्तोकः सिक्किम लिबरेशन पार्टी (एसएलपी) को वार्षिक सम्मेलन आज सम्पन्न भयो। जसमा पार्टीले नयाँ कार्यकारी समितिको चयन गरेको छ। नयाँ कार्यकारी समितिमा नौजनाको केन्द्रिय कार्यकारी समिति चयन गरिएको छ। जसमा पार्टीको चेयरमेन पदमा केएम प्रधानलाई सर्वसम्मतिले निर्वाचित गर्दै नयाँ कार्यकारी समिति तीन सालको निम्ति गठन गरिएको छ। सम्मेलनमा निवर्तमान चेयरमेन डुकनाथ नेपाल र केंद्रिय समिति कार्यकारी सदस्य नारायण नेपाललाई पार्टीको सबै पदबाट मुक्त गरेको छ। एसएलपीले प्रेस बयान जारी गरेर यस आशयको जानकारी दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन