सीआईडीद्वारा दिल्लीका मोर्चा नेता पक्राउ

दिल्लीः गोर्खा जनमुक्ति मोर्चा दिल्ली शाखाका अध्यक्ष मनोज शङ्करलाई दिल्लीमा नै बङ्गाल सीआईडीले पक्राउ गऱ्यो। उनी विरुद्ध दार्जीलिङ सदर थाना अन्तर्गत विभिन्न मुद्दा दर्ता रहेको बताइएको छ। उनलाई नयाँ दिल्लीको  सरोजनी मार्केटबाट ४:३० बजी पक्राउ गरिएको हो। उनलाई सरोजनी नगर पुलिस थानामा राखिएको बताइएको छ।

उनलाई दिल्लीबाट आज राती ८:५० बजे इन्दिरा गान्धी इन्टरनेसनल हवाई अड्डाबाट कोलकत्ता लगिने बताएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन