दार्जीलिङ जलथल

  • मोहन लामा, दार्जीलिङ

लगातर दुइघन्टा भएको वर्षामा दार्जीलिङ जलथल बनेको छ। मुख्यगरी दार्जीलिङ बस स्टाण्ड आज नदीमा परिवर्तन भएको थियो। पानी जलथल बनेकोले यातायात नै ठप्प बनेको थियो। नगरपालिका प्रशासनले जमेको पानीको व्यवस्थापन गर्न नसकेकोले निक्कै समस्या देखापरेको थियो। स्थानीय मानिसहरू भन्छन्, स्ट्याण्ड जम्दा हुने समस्या नयाँ होइन। अब वर्खा लाग्यो, यो समस्या निरन्तर हुने सम्भावना छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया