झीलमा शव

मिरिकः तीनदिनदेखि उनी विपत्ता थिए। परिवारले उनको खोजी गरिरहेको थियो। मिरिक बजार निवासी अङ्गद गुरूङलाई आज मिरिक झीलमा तैरिरहेको देखियो।

झीलमा शव देखिएपछि मिरिक पुलिस घटनास्थल पुगेर शव उद्धार गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन