अबदेखि विद्यार्थी मोर्चा कालेबुङ जिल्ला संयोजक दिपेन छेत्री

दार्जीलिङः गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (विनय समूह) केन्द्रिय समितिलाई हेरफेर गरिने प्रवक्ता सन्दिप छेत्रीले खबरम्यागजिनलाई बताएका छन्।

एक पत्रकार सम्मेलन गर्दै उनले विद्यार्थी मोर्चाका केन्द्रिय समितिमा रहेका पदाधिकारीहरूको फरबदल हुने प्रक्रिया शुरु हुने बताएका हुन्।

विद्यार्थी मोर्चा सत्यम स्याङ्बोलाई उल्लेख गर्दै छेत्रीले भने, ‘अध्यक्षले कालेबुङ जिल्ला विद्यार्थी मोर्चाका संयोजक छनौट गरिसकेका छन्, कालेबुङका दिपेन छेत्री उप्रान्त त्यहाँका संयोजक रहनेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन