
फुलाङ्गे ८६ को ग्रामिण डार्क-एज कथा हो
खबरम्यागजिन डेस्क फुलाङ्गे सार्वजनिकरणको कथा 2012-को शुरु शुरुमा लेखनाथ छेत्रीले केही कविता फेसबुकमा हाले। ती कविता धेरैले मन पराए। एकदिन कविलाई म्यासेन्जरमा एक पाठकको सानो सल्लाह आयो। ती पाठकले लेखेका थिए, ‘तपाईँका कविताहरू उम्दा लागे, […]