मुख्य समाचार

फेरि पनि पञ्चायतभित्र गुजुल्टिॅंदै गोर्खाल्याण्ड 

विचार अहिले राजनैतिक आवेग, एक अर्कासितको प्रतिस्पर्धा, राजनैतिक उद्देश्य र भावनामा बहकिएर मात्र तीन स्तर पञ्चायत चुनाव, स्थायी समाधानको चर्चा चर्किएको छ। घरि तीन स्तरीय पञ्चायत चुनाव घरि स्थायी समाधानको राजनैतिक चलखेलभित्र फेरि कता कता […]

मुख्य समाचार

त्रिस्तरीय पञ्चायती व्यवस्था, गोरामुमोको जिद्दी र जनताको माग नष्ट गर्ने छैटौं अनुसूचीको वकालत

आलोचना गोरामुमोले भन्नु पऱ्यो, २५ नोभेम्बर २००७ मा तत्कालीन मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले छैटौं अनुसूची पहाडमा लागू हुनु भनेको यो क्षेत्र सँधैको निम्ति बङ्गालको हुनु हो भनेका थिए, के जिम्बाले यो भूभाग सँधैको निम्ति बङ्गालको बनाउन […]

म्यागजिन

सम्पादकीय : दागोपाप ऐन, त्रिस्तरीय पञ्चायत र चलखेल ( के के छ त गडबडी?)

बङ्गालको पञ्चायत एक्ट १८५ ए(३)(बी) मा के लेखेको छ त? ‘दार्जीलिङ जिल्लामा जिल्ला परिषद् तबसम्म हुँदैन जबसम्म दागोपाप रहन्छ। जुन दिन दागोपाप खारेज गरिन्छ। त्यसै दिनदेखि जिल्ला परिषद्का प्रावधान दार्जीलिङ जिल्लामा लागू हुन्छ।’ तपाईँहरूलाई थाहा […]

मुख्य समाचार

दागोपाप ऐन र त्रिस्तरीय पञ्चायत : विष्टले पाऱ्यो दलहरूमा झगडा

कालेबुङ, 26 नोभेम्बर दार्जीलिङका सांसद राजु विष्टले शीतकालीन सत्रमा स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको मर्यादा दिलाउनको साटो दागोपाप ऐनको 243 एम (3) हटाएर दार्जीलिङ-कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउको माग गरेपछि पहाडका दलहरूमा फाटो […]

मुख्य समाचार

शरणार्थीहरूलाई जमिनको मालिकाना हक दिलाइने

कोलकाता, 26 नोभेम्बर मुख्यमन्त्री ममता व्यानर्जीले राज्यमा रहेका सबै शरणार्थी बस्तीहरूलाई नियमित गर्ने बताएकी छन्। जो पनि शरणार्थीको रूपमा बङ्गालमा बसेका छन्, उनीहरूलाई जमिनको मालिकाना हक दिलाइनेछ।  व्यानर्जीले भनेकी छन्, ‘1971 देखि नै उनीहरू न […]

मुख्य समाचार

सम्पादकीय : गोर्खाल्याण्डको लागि खै त सामुहिक संवेदनशीलता?

डा. हर्कबहादुर छेत्री भन्छन्, ‘राजु विष्टलाई अरूले गरेनन् भनेरै जिम्मेवारी दिएर पहाडले संसद पठाएका हुन्। संसदमा कुरा राख्ने उनको जिम्मेवारी नै हो। शीतकालीन सत्र चलिरहेको छ, राजु विष्टले छुट्टै राज्य गोर्खाल्याण्डको सरकारी बिल ल्याउनुपर्ने हो, […]

मुख्य समाचार

मोदीको उदय : त्रासदीको सन्देश

नयाँपत्रिकाबाट साभार देशको पूर्वोत्तर राज्य आसाममा २० लाख मानिस, जो भारतको अंग बन्न चाहन्छन्, उनीहरू आफ्नो नाम राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)मा समावेश नभएको देखेर गैरनागरिक भइने हो कि भन्ने खतराको सामना गरिरहेका छन् । सरकारले एनआरसीलाई […]

मुख्य समाचार

सन्दर्भः गोर्खाल्याण्ड र प्राइभेट बिल

विचार राजु विष्ट जातिको लागि केही गर्छु भन्ने संकल्प भएको व्यक्ति हुन्। गृहमन्त्री र प्रधानमन्त्रीसँग सोझो सम्पर्क भएको व्यक्तिले संसदमा किन बहसनै नहुने प्राइभेट बिल ल्याइरहनु? उनले सोझै पब्लिक बिल ल्याएर एकदिन गोर्खाल्याण्ड गठन गर्नेछन्, […]

मुख्य समाचार

मोहित जोशीका तीन कविता

रामनुरा ईश्वरको प्राथनामा बन्द राखिएका हातहरू जब खुला छोडिन्छन् अल्लाहको इबादातमा त्यहीबेला प्रेम कैद हुँदोरहेछ। स्वतन्त्र लाग्ने प्रेम त फगत अक्षर र नामहरू मै कैद रहेछ! जस्तो कि तिम्रो नाम सीता भइदिएको भए वा मेरो […]

म्यागजिन

अँध्यारोको अनुहार

कथा उज्यालोले देखाउन नसकेका पाटा अँध्यारो देखाउँछ। अँध्यारोको रङ थाहा छ तपाईलाई ?? जीवनमा जत्ति अँध्यारो पाटाहरू आउँदै जान्छन्। जीवनबाट मान्छेहरू घट्दै जान्छन्। उज्यालोले देखाउन नसकेको पाटा अँध्यारोले नै देखाउँछ। अँध्यारोले देखाएको अनुहार भयानक हुन्छ। […]

म्यागजिन

संवाद र कविता : दृष्टिकोण सबै मानिसहरूका एकै हुँदैनन्- आरती ठकुरी

युवा संवाद आरती ठकुरी नयाँ पुस्ताका कवि हुन्। भर्खरै उनको पहिलो कविता सह्ग्रह नि:शब्द उत्तर बजारमा आइसकेको छ। उनको कविता यात्रा, कविता विचार र कविता सङ्ग्रहकै वरिपरि रहेर उनीसित संवाद गरेका छौं। उनका विचार र […]

मुख्य समाचार

दादरा-नगर हवेली र दमन-ड्यु मर्जर अफ युनियन टेरिटोरिज बिल ल्याइने : गोर्खाल्याण्डको सपना देख्नेहरूलाई भाजपाबाट अर्को झट्का

केन्द्र सरकारले जम्मू-कश्मीरबाट अनुच्छेद 370 हटाएर त्यसलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गऱ्यो। त्यसबेला पनि गोर्खाहरूको मुद्दालाई सम्बोधन गरिनुपर्ने माग उठ्यो, तर विष्ट न भाजपा दुवैले पत्तोसमेत दिएनन्। अब यही लोकसभा सत्रमा ‘दमन-ड्यु’ र ‘दादरा-नगर […]

मुख्य समाचार

‘अशोक महादेवले विदर्भको नीजि बिल ल्याउन सक्छन् भने राजु विष्टले गोर्खाल्याण्डको नीजि बिल किन ल्याउन सक्दैनन्?’

‘अशोक महादेवले विदर्भको लागि निजि बिल ल्याउन सक्छ भने राजु विष्टले गोर्खाल्याण्डको बिल किन ल्याउन सक्दैन?,’ तामाङले भनेका छन्, ‘प्रश्न उठाउनु मात्र होइन, उठाएका कुराहरूलाई बिलकोरूपमा ल्याउनुपर्छ। त्यसो गर्दैन भने विष्टले ढाँटको राजनीति गरिरहेका छन्।’ […]

मुख्य समाचार

राजु विष्टसित बिच्किए निरज जिम्बा : गोरामुमो खेमामा हाहाकार

‘यो धाराको कारण त्रिस्तरीय पञ्चायत हुन नसकेको कुरा ठिक हो,’ जिम्बाले भनेका छन्, ‘तर पञ्चायत व्यवस्था त एउटा सहुलियत मात्रै त हो। धारा 243 (एम)ले त देशमा गोर्खाहरूको चिह्नारी सुनिश्चित गरेको छ। गोर्खा भूमिको सुरक्षा […]

म्यागजिन

सन्दर्भ : विदर्भ र गोर्खाल्याण्ड :  खै हाम्रो दवाबी रणनीति?

विचार मेरो सकारात्मक र फराकिलो सोचले भन्छ कि विमल खेमाले सांसदलाई सोचेको जस्तो चाप सृजना गर्नु सकेको छैन। कारण भूमिगत अवस्था, विस्थापित अवस्था र एनडीएको घटक दल भएको नाताले आफ्नै सरकारको विरुद्ध जानु नसकेको अवस्थामा […]

मुख्य समाचार

आज छुट्टै राज्य विदर्भको बील पेश गरिने :  राजु विष्ट भने किन गरिरहेका छैनन् गोर्खाल्याण्डको उच्चारण?

कालेबुङ, 22 नोभेम्बर भारतीय जनता पार्टीकै महाराष्ट्रका सांसद अशोक नेतेले संसदको चलिरहेको शीतकालिन सत्रमा आज छुट्टै विदर्भ राज्य गठनको बीले पेश गर्ने भएका छन्। लोक सभाको वेभसाइटमा आज 22 नोभेम्बरको लिस्ट अफ विजिनेश मा 26 […]

मुख्य समाचार

त्रिस्तरीय पञ्चायत चुनाउको बाधक ऐनको अनुच्छेद  243 एम (3) संशोधन गर्न आधिकारिक बैठक बोलाउने राजु विष्टले आश्वासन पाएको दाबी

विमल गुरुङले जिटिए ग्रहण गरे पनि संवैधानिकरूपमा दागोपाप खारेज भइसकेको छैन। जिटिएमा अहिले पनि दागोपाप कै एकाउन्टमा केन्द्रिय कोष आउने गरेको लोकसभा चुनाउ बेला उम्मेदवार शारदा राई सुब्बाले उठाएकी थिइन्। पञ्चायत चुनाउ गर्नमा बाधा गर्ने […]

मुख्य समाचार

अहिले नै बाँझोबारी फुटाउने कि आफ्नो चिहान त्यही बाँझो जमिनमा बनाउने?

आलोचना भाजपाले भनेको छ, 11 जातलाई जनजातिको मर्यादा दिने र स्थायी राजनैतिक सामाधान गर्ने। 11 जातलाई जनजातिको मर्यादा दिएपछि दार्जीलिङ ट्राइबलहरू बहुसंख्यामा बस्ने क्षेत्र बन्नेछ। ट्राइबल बहुसंख्यामा रहेको क्षेत्रलाई दिन सकिने कुराहरूमा सबैभन्दा पहिले छैटौं […]

खबर

जीएसएसएसले गऱ्यो गोर्खाको राजनैतिक स्थायी समाधानको माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गोर्खाल्याण्ड गठन र एनआरसीबारे स्पष्ट अडान अघि ल्याउनुपर्ने माग

जनआकांक्षा र जनाधिकारलाई मध्यनजर राख्दै  केन्द्र सरकार अनि जनादेश लिएर आएको हाम्रो प्रतिनिधि हाम्रा सांसद राजु विष्टले आफ्नो पक्ष स्पष्ट गर्नुपर्छ अनि यो शीतकालीन सत्रमा नै गोर्खाहरुको स्थायी राजनैतिक समाधान अथवा छुट्टै राज्य गोर्खाल्यान्डको पहल […]

खबर

प्लान्टेशन लेबर एक्ट खारेज गर्दै एक्युपेटेशनल सेफ्टि एण्ड हेल्द बिललाई सदनमा ल्याउनुपर्ने माग

नयाँ दिल्ली, 19 नोभेम्बर। दार्जीलिङका लोकसभा सांसद राजु विष्टको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले केन्द्रीय श्रममन्त्री सन्तोष गङ्वार र मुख्य सचिवसित भेट गरेर शीतकालिन सत्रमा भारतको श्रम विभाग भारत सरकारद्वारा ल्याइने भनिएको प्लान्टेशन लेबर एक्टलाई पूर्ण […]

मुख्य समाचार

बीपी बजगाईँले दिए बिनोय-अनित अनि शान्ताहरूलाई होमवर्क : भने-बङ्गालले गोर्खाल्याण्डको प्रस्ताव कहिले ग्रहण गर्छ?

प्रतिक्रिया दार्जीलिङ पहाडमा राजनैतिक नौटङ्की देखाउनेहरूको कारणले भने यहाँको जनतामा भ्रम फैल्याउने काम हुँदैछ। संसद सत्र शुरु हुन अघि बिनोय तामाङहरूले उनीहरू आफैले राजनैतिक रूपले तुहाउने कोशिष गरेको गोर्खाल्याण्डको माग गर्नु, गोर्खाल्याण्ड सम्बन्धमा पत्राचार गर्ने […]

मुख्य समाचार

‘बाघजस्तो गर्जेर सांसद बन्ने विष्ट लोकसभामा भिजेको मुसा भए, किन गोर्खाल्याण्डको मुद्दा उनको मुखबाट निस्किएन?’

• शीघ्र नै केन्द्र सरकार, पश्चिम बङ्गाल सरकार र स्थानीय प्रतिनिधिहरू बीचको त्रिपक्षीय वार्ता सुरु गरियोस्- विष्ट • सिलगढीमा सर्वसम्मतिले लिएको गोर्खाल्याण्डको प्रस्तावअनुसार नै विष्टले सदनमा मुद्दा उठाएका हुन् – मुनिष तामाङ दार्जीलिङ, 19 नोभेम्बर […]

कुरा मुम्बईको

अनेपालीभाषीहरूको उपस्थिति दिनदिनै बढ़्दै बसिबियाँलो-को 19 औँ प्रकरण सम्पन्न

मुम्बई, 18 नोभेम्बर। भारतको व्यस्ततम सहर मुम्बईमा रैथाने भएर अनि अस्थायी रुपले बसोबासो गरिरहेका नेपालीभाषीहरूले गत डेढ़ सालअघिदेखि सुरू गरेको मासिक वैचारिक गोष्ठी बसिबियाँलो -को 19 -औँ प्रकरण हिजो सम्पन्न भयो। यहाँको चेम्बुर पूर्वस्थित हाम्रो […]

मुख्य समाचार

सासंद राजु विष्टले सदनमा भने दागोपाप र जीटीए फेल स्थायी समाधानको निम्ति त्रिपक्षीय वार्ता हुनुपर्छ

नयाँ दिल्ली  18 नोभेम्बर। भारतको सांसदको शीतकालिन सत्रको पहिलो दिन नै भारतीय गोर्खाहरूको राजनीतिक एवं संवेदनासित जोडिएको स्थायी राजनीतिक समाधानका मुद्दा उठ्यो। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सदनमा आफ्नो कुरा राख्दै स्थायी राजनीतिक समाधानको बाटो […]

मुख्य समाचार

‘राजु विष्टको काम शीतकालीन सत्रमा प्रश्न उठाउनु होइन, बील पास गर्नु हो’

‘सुन्दैछु, शीतकालीन सत्रमा राजु विष्टले 11 जातलाई जनजाति बनाउनेबारे प्रश्न उठाउने रे, तर प्रश्न उठाइरहने होइन, विष्ट र भाजपाको काम  त यसै सत्रमा दुवै मुद्दाको बील नै ल्याउनु हो,’ तामाङले भनेका छन्, ‘यदि भाजपा र […]

मुख्य समाचार

सिक्किमे गायक प्रितम राई भए नर्थ इस्ट आइडल सिजन-1 को विजेता

 गान्तोक, 17 नोभेम्बर। पूर्वोत्तर भारतका संगीत प्रतिभाहरूको निम्ति स्थापित रियालिटि सो नर्थ इष्ट आइडल सिजन-1 को ग्राण्ड फिनालेले सिक्किमका युवा गायक प्रितम राईलाई विजेता घोषित गरेका छ। 26 वर्षीया प्रितम राईले नर्थ इष्ट आइडल 2019 […]

म्यागजिन

प्रेम एक भावुक प्रतिबद्धता हो लुङा- पुकार पारदर्शी

कविलाई सात प्रश्न पुकार पारदर्शी नयाँ हाँचका सक्रिय कवि हुन्। हल्लुँड नामक कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन्। विचारमा देब्रे ढल्कुवाजस्ता लाग्ने उनका कविताले ग्रामीण विम्बमार्फत समाजका अन्तरविरोधहरू केलाउने गरेको छ। उनै कविलाई सातवटा प्रश्न राखेको […]

म्यागजिन

धुँवा

एक पफ चुरोटको धुवाँ आकाशमा बिलाएजस्तै मुटु छोएर फर्किएको यो सास कता बिलायो बिलायो म बिलाएँ तिमीभित्र नसोध मलाई तिम्रोलागि म कहाँ छु तिमी आफैलाई छाम आफैलाई हेर पत्ता लगाउ कति दुखेछ कति आराम भएछ […]

म्यागजिन

थेत्ते

कथा कोमल केरुङ्ग लिम्बू ‘थेत्ते…..!!’ ‘होइन…के भ’ अलैंचीमा पानी हालिरहेको थेत्ते कराउँछन् । ‘थेत्ते..!!’ म फेरि जिस्किँदै कराउँछु। ‘हन के सारो कराको यो केटी!!’ तलबाट फेरि उत्तर आउँछ। ‘थेत्ते…!थेत्ते…!’  म फेरि हाँस्दै कराउँछु। यसचोटि तलबाट […]

मुख्य समाचार

दार्जीलिङको बहसमा उठ्यो प्रश्न, स्थायी राजनैतिक सामाधानको लागि भाजपासित इच्छाशक्ति छ त? : अरू के के भने त प्यानलिष्टहरूले?

बहस दार्जीलिङमा डेमोक्रेटिक फोरमले आजदेखि साप्ताहिक राजनैतिक समीक्षा कार्यक्रम शुरु गरेको छ। राजनैतिक कम्पास नामक यो कार्यक्रममा एसपी शर्मा मध्यस्तकर्ता रहेका थिए। समीक्षा प्यानलमा प्रवीण गुरुङ, सुदर्शन तामाङ अनि सचिन चामलिङले  स्थायी राजनैतिक सामाधान, विकास […]