कालेबुङ

जापको लाजमर्दो हारपछि के भने डा. हर्कबहादुर छेत्रीले?

हारसंवाद खबरम्यागजिनसित जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री हाऱ्यो जाप। के अब जाप हराएकै हो? एउटा हारमा हराउने पार्टी भए विधानसभामा नै हराउने थियौँ। मोर्चाले नसोचोस्, नगरपालिकाको हारमा हामी सकिन्छ भनेर। अरू पार्टी सकिन्छ जाप सकिँदैन, यो […]

कालेबुङ

चारै नगरपालिकामा ककसले जित्यो? यहाँ हेर्नुस

कालेबुङ मोर्चा १ नम्बर वार्ड /कुणाल प्रधान २ नम्बर वार्डमा / छिरीङ याङजो भोटीया ३ नम्बर वार्डमा/  रबि प्रधान ५ नम्बर वार्डमा /धनलक्ष्मी तामाङ ६ नम्बर वार्डमा /निरूपा बराईली ७ नम्बर वार्डमा/ विमला छेत्री ८ […]

खबर

खरसाङ र दार्जीलिङ, र कालेबुङमा मोर्चा

खबरम्यागजिन खबरदता कालेबुङ, 17 मई/2017 खरसाङमा मोर्चाको बोर्ड दार्जीलिङमा मोर्चाको बोर्ड मिरिकमा टीएमसीको बोर्ड कालेबुङमा मोर्चाको बोर्ड कालेबुङमा जन आन्दोलन पार्टीको लज्जास्पद हार

शब्द

एउटा भाषा हुने गर्छ

 उदय प्रकाश अनुः मनोज बोगटी। एउटा भाषा हुने गर्छ जसमा म जतिपल्ट लेख्न चाहन्छु `आँसू´-सित मिल्दोजुल्दो कुनै शब्द प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा   एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक, समाजविद् अनि तेस्रो दर्जाको जोकर […]

डुवर्स

मोर्चा महासचिवले पार्टीको पतनको बाटो खनिरहेको छः लोपसाङ लामा

 गोर्खा जनमुक्ति मोर्चामा साङ्गठनिक आचार संहिताको अभाव खबरम्यागजिन खबरदाता डुवर्स, 17 मई/2017 जातिहितलाई लिएर अघि बढ्ने कार्यक्रम नरहेको कारण पार्टीबाट गत वर्षनै टाडा भइसकेको व्यक्तिलाई पार्टीबाट निष्कासित गरियो भनी झुटो खबर प्रकाशमा ल्याएको आरोप लोपसाङ […]

खबर

सन्दर्भः बङ्गला पढ्नुपर्ने/ कसको कस्तो प्रतिक्रिया छ त?

पार्थ च्याटर्जी, शिक्षा मन्त्री, प.ब. कुनै विद्यार्थीले बङ्गला, हिन्दी, अङ्ग्रेजी, गुरूमुखी, उर्दू वा नेपाली भाषा पहिलो भाषा लिएर पढ़्दैछ भने दोस्रो वा तेस्रो भाषा बङ्गला हुनैपर्नेछ। कमल रेग्मी, कवि कुनै पनि भाषा पढ्ने सुयोग उपलब्ध […]

डुवर्स

डुवर्समा रेन्समवेयरको आतङ्कः माग्यो 300 बिटकोइन डलर

खबरम्यागजिन खबरदाता डुवर्स, 16 मई/2017 डुवर्समा रेन्समवेयर भाइरसले तीनवटा बिजुली कार्यालयको कम्प्युटर लक गरिदिएको छ। खबरम्यागजिनको डुवर्स खबरदाताले बताएअनुसार नगरकट्टा, धुपगडी अनि वानरहाटको बिजुली कार्यालयको तीनवटा कम्प्युटर यो भाइरसले लक गरिदिएको छ। अधिकारीहरूले जब कम्प्युटर […]

दार्जीलिङ

नगरपालिका सकियो अब पञ्चायत

खबरम्यागजिन खबरदाता बिजनबारी, 16 मई/2017 नगरपालिका चुनाउ सक्ने बित्तिकै गोर्खा जनमुक्ति मोर्चाले पञ्चायत चुनाउ हुनुपर्ने माग गरेको छ। गोजमुमो साङ्गठनिक सचिव एलएम लामाले भनेका छन्, ‘2005 को जून महिनादेखि पहाड़मा जन- प्रतिनिधिबिहिन पञ्चायत चलिरहेको छ। […]

दार्जीलिङ

चुनाउको मतगणना-पार्टीहरूका लागि स्थान निर्धारित

खखबरम्यागजिन खबरदाता दार्जीलिङ , 16 मई/ 2017 दार्जीलिङमा गोजमुमो समर्थकहरुलाई गोर्खा रङ्गमञ्च भवनतर्फ बस्ने अनुमति प्रदान गरेको छ भने तृणमूल कंग्रेस, जाप, गोरामुमोलाई यसको ठीक विपरीत विशप हाउस नजिक बस्ने अनुमति प्रदान गरेको छ। नगरपालिका […]

देश

राज्यभरि अब दसौँ कक्षासम्म बङ्गला पढ़्नै पर्ने

खबरम्यागजिन खबरदाता कोलकाता, 16 मई/2017 राज्यमा भएको प्रत्येक स्कूलको विद्यार्थीले कक्षा-१–देखि कक्षा-१० सम्म बाध्यतामूलक (कम्पल्सरी) विषयको रूपमा पढ़्नै पर्ने सरकारी आदेशनामा जारी गरिएको छ । “राज्यभरिको कुनै पनि बोर्ड वा कुनै पनि भाषाको स्कूलका विद्यार्थीहरूले […]

बहस

नेपाली भाषामा मानकीकरणको आवश्यकता

मिलन बान्तवा नेपालका कुनै दोकानमा गएर माचिस मागे दोकाने दिदी अरकच्च पर्छिन्। नेपालमा त हामीले पसलमा गएर सलाई माग्नुपर्छ तबमात्र साहुनीले बुझ्नेछिन् अनि खुरूक्क सलाई दिनेछिन्। हामी घरमा खिड़की दैलो थुन्छौँ, नेपालकाहरू झ्याल ढोका बन्द […]

दार्जीलिङ

एकीकरणको मुद्दा हाइज्याक?

खबरम्यागजिन खबरदाता दार्जीलिङ , 16 मई। जुन राजनैतिक पार्टीले हिजोसम्म गोर्खाल्यान्डको रट लगाएर राजनीति गरिरहेको थियो, आज यस पार्टीले भाका फेर्ने कार्य गर्दैछ। यो एउटा असलसँगै आश्‍चर्यको विषय हो। तर सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दा लिएरनै जन्मिएको […]

दार्जीलिङ

मोदीको टेबलसम्म पुगिसक्यो गोर्खाल्यान्ड

मोहन लामा दार्जीलिङ, 16 मई। आरटीआईको जवाबले गोर्खाल्यान्डको मुद्दालाई लिएर गोजमुमो इमान्दार छैन भन्ने विरोधी राजनैतिक दलहरूको मुखमा बुच्चो लगाइदिएको छ। आरटीआई रिपोर्टको प्रत्युत्तरमा प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको गोजमुमोको गोर्खाल्यान्ड सम्बन्धि ज्ञापन-पत्रको प्रतिलिपि प्रधानमन्त्री कार्यालयको […]

गाउँको खबर

कालीझोडामा पिउने पानीको समस्या

खबरमयागजिन खबरदाता कालीझोडा, 16 मई /2017 कालीझोडामा पिउने पानीको समस्यामाथि हालसम्म सम्बन्धित विभागबाट स्थायी समाधान हुन नसकेको क्षेत्रवासीको गुनासो प्रकाशमा आएको छ। क्षेत्रमा पिउने पानीको समस्यालाई हेरेर केही वर्षअघि एनएचपीसीको ठूलो लागातमा जीटीए मार्फत गाउँमा […]

देश

राज्यको 6 वटा केन्द्रमा पुनः मतदान

 खबर म्यागजिन डेस्क 16 मई/2017 पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले ६ वटा मतदान केन्द्रहरूमा पुनर्मतदानको निर्देश दिएको छ। आयोगले दिएको निर्देश अनुसार आज दक्षिण २४ परगनाको पुजाली, मुर्सिदाबाद जिल्लाको दोमकल अनि उत्तर  दिनाजपुरको रायगञ्जमा पुनः मतदान […]

गाउँको खबर

वैकल्पिक खेतीको खोजी

मणि अधिकारी परेङ, 16 मई/2017 गोरुबथान खण्डका कृषकहरू वैकल्पिक खेतीको खोजी गर्दै मोहितनगर कृषि फार्ममा एक दिने तालिममा अंशग्रहण गरेका छन्। उनीहरूले मोहित नगर कृषि फार्ममा आधुनिक पद्धतिमा गरिएको सुपारी, नरिवल, लिची अनि आँपको खेतीबारे […]

सिक्किम

बनियो ग्याङरेपमा संलग्न एक आरोपीको स्केच

खबरम्यागजिन खबरदाता सिक्किम, 15 मई/2017 गुडगाउँमा सिक्किमकी 22 वर्षीय युवतीसित तीन युवकले कारमा नै  पाँच घण्टा लगातार सामुहिक दुष्कर्म गरेपछि दिल्लीको सडकमा फ्याँकिदिएको थियो। कनाड प्लेस घुमेर घर फर्किरहेकी युवतीसित भएको यो दुष्कर्मको घटनाको निन्दा चारैतिर […]

गाउँको खबर

मुष्ठिदान निरन्तर

रोङ्गो खबरदाता, 15 मई/2017 ४५ नम्बर समष्टि युवा मोर्चाले मुष्ठिदान सङ्ग्रह कार्यक्रमलाई निरन्तर दिएको छ। रोङ्गो पाखरिङ गोलाईबाट शुरू भएको आजको मुष्ठिदान कार्यक्रमले रोङ्गो मैदान गाउँ, धजे गाउँ, लाइन गाउँ, सङ्गम गाउँ आदि गाउँहरूको परिक्रमा गर्दै […]

कालेबुङ

जिल्लापालद्वारा सबैप्रति आभार व्यक्त

कालेबुङ खबरदाता, 15 मई/2017 “चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ, अहिले पनि स्थिति शान्तिपूर्ण छ अनि आशा गर्छु मतगणना अवधि साथै मतगणना पछि पनि शान्ति नै रहनेछ”-डा विश्वनाथ   कालेबुङ नगरपालिका चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न […]

सिक्किम

दुष्कर्म काण्डबारे राजनाथ सिंहसित कुरा राख्नेछु-चामलिङ

गान्तोक, 15 मई/2017 मुख्यमन्त्री पवन चामलिङले हिजो दिल्लीमा सिक्किमेली युवतीसित भएको सामुहिक दुष्कर्मको घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमा मुख्यमन्त्रीले यस घटनालाई दुर्भाग्यपूर्ण साथै निन्दनीय बताएका छन्। यसको साथै उक्त घटनालाई लिएर […]

दार्जीलिङ

प्रायः 40 हजारले हालेनन् भोट

मोहन लामा दार्जीलिङ, 15 मई। 2017 गत विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का तीनवटा विधानसभा आसन क्रमैले दार्जीलिङ, खरसाङ र कालेबुङका लगभग 1 लाख 80 हजार मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिएनन्। उक्त विधानसभा चुनाउको मतदाता संख्याअनुसार, […]

सिक्किम

चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्ड

गान्तोक, 15 मई/2017 सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्डले पुरस्कृत गरियो। आज राजस्थानको जयपुर शहरमा सम्पन्न एउटा कार्यक्रमबीच मुख्यमन्त्री चामलिङलाई उक्त पुरस्कार प्रदान गरियो। यस कार्यक्रममा देशका राष्ट्रपति प्रणव मुखर्जी […]

दार्जीलिङ

भोटको हिसाब निकाल्न शुरू

दार्जीलिङ खबरदाता, 15 मई। 2017 बुधबार बिहान 8 बजीदेखि मतगणना शुरू हुने भएको छ, जसअनुसार, दार्जीलिङको सन्त रोबर्टस् स्कूल, कालेबुङको अतिथि गृह, खरसाङ र मिरिकका महकुमा अधिकारी कार्यालयमा मतगणना हुने तय भएको छ।   दार्जीलिङ […]

दार्जीलिङ

कलकत्तामा चियाश्रमिकबारे बैठक

दार्जीलिङ खबरदाता, 15 मई। 2017 विशेष एनएफएसमर्फत श्रमिकवर्गले राशिन प्राप्त गरेपछि चियाश्रमिकहरूले पाउनुपर्ने राशिको अधिकार रुपियाँमा काम्तिको पनि 660 रुपियाँ प्रति महीनाको दरले पाउनुपर्छ, यस विषयमाथि संगठनले भोलिको सभामा जोड़ दिनेछ।   भोलि 17 मईको […]

No Picture
खरसाङ

दुवै पार्टीको जित्ने दावी

शैलेन्द्र समदर्शी खरसाङ, 14 मई। 2017 राज्यको तृणमूल कंग्रेसले छोटो समयमा दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरु गरेको छ, यसै विकासलाई हेरेरनै जनताले तृणमूल कंग्रेसको पक्षमा मतदान गरेका छन्। आज बिहान खरसाङ नगरपालिकाको वार्ड नम्बर 19-मा […]

No Picture
दार्जीलिङ

दार्जीलिङ पहाड़मा शान्तिपूर्ण मतदान

मोहन लामा दार्जीलिङ, 14 मई। दार्जीलिङमा मोठ 59.9 प्रतिशत, खरसाङमा 71.8 प्रतिशत, मिरिकमा 77.9 प्रतिशत र कालेबुङमा 65.16 प्रतिशत मतदान भयो। दार्जीलिङ पहाड़का चारवटा नगरपालिकामा आज पूर्णरूपले शान्तिसित मतदान भयो। जसअनुसार, बिहान 7 बजीदेखि साँझ […]

मनोरञ्जन

खबरम्यागजिनका स्तम्भकार मणिपुरमा अलङ्कृत हुने

डुवर्स, 14 मई। खबर म्यागजिन डट कमका स्तम्भकार तथा युवा साहित्यकार छुदेन काविमोलाई उनको पहिलो कथासङ्ग्रह ‘1986’क लागि अलङ्कृत गरिने घोषणा भएको छ मणिपुरको नेपाली साहित्य परिषद्ले 1986 लाई आशारानी राई स्मृति पुरस्कार २०१७ ले […]

खबर

कसरी हाले भोट?

कोही हिँड्नै नसके पनि अरूको ढाँडमा मतदान गर्न आए, कोही आफन्तजनको सहारामा मतदान गर्न आए, कति लौरो टेकेर आए त कति घरमा मरौ परेर कोरामा बसेको अवस्थामा पनि मतदान गर्न आए। फोटोः खबरम्यागजिन