कालेबुङ

बाइकमा सब्जी

कालेबुङ खबरदाता, 7 मई/2017 सुन्तलाको सिजन सकिएपछि पूर्ण तामाङ पूर्णरूपले वेरोजगार बन्यो। सिन्देबुङका अजय दाहाललाई आफ्नो बारीको सुन्तला बेच्नु थियो, आफ्नै ठाउँमा फलेको सुन्तला आफ्नै ठाउँका मानिसहरूले खाइदिउन्, र स्वरोजगारको बाटो पनि निस्किउन्, सोच्थे। उनको […]

खरसाङ

खिर दिएर बँधुवा मजदूर बनाउने खेल

मन्त्री इन्द्रनीलको मन्तव्यको भर्त्सना खरसाङ खबरदाता, 7 मई/2017 दिल्लीमा राष्ट्रीय मिडियासित काम गर्दै आइरहेकी अनि सामाजिक सेविकाकोरूपमा अघि बढिरहेकी बन्दना राईलाई लाग्छ, तृणमूल नेता अनि राज्यका सूचना अनि सांस्कृति  मन्त्री  इन्द्रनील सेनको टिप्पणीले गोर्खाहरू आफ्नै राज्यसत्ताबाट […]

खेलकुद

गुजरात विजयी

मोहाली, 8 मई/2017 आइतवार खेलिएको आइपीएलको 47औं खेलमा गुजरात लायन्सले किङ्ग्स इलेभेन पञ्जाबलाई 6 विकेटले पराजित गऱ्यो। यो हारले पञ्जाबको समीकरण तलमाथि भएको छ। 189 रन सङ्ग्रह गरेर पनि म्याक्सवेल एण्ड कम्पनीले यसलाई जोगाउन सकेन। […]

विदेश

युवा म्याक्रोन फ्रान्सका राष्ट्रपति

 पेरिस, 8 मई/2017 युवा इम्यानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति बनेका छन्। केवल 39 वर्षीय म्याक्रोन फ्रान्सका अहिलेसम्मकै सबैभन्दा युवा राष्ट्रपति हुन्। मध्यमार्गी विचारधारा भएका यिनले धुर दक्षिणपन्थी म्यारीन ल पेन (48) –लाई पराजित गरी फ्रान्सका नयाँ […]

गाउँको खबर

संस्कृत भाषा प्रशिक्षण शिविर

जानुका दाहाल, लोवर इच्छे बस्ती, 7 मई/2017 लोवर इच्छेस्थित इच्छानाथ शिवालय मन्दिरमा सात दिवसीय संस्कृत भाषा प्रशिक्षण शिविर चलिरहेको छ। इच्छानाथ शिवालय एवम् पशुपति  संस्कृत  पाठशालाको शतवार्षिकी कार्यक्रम  अन्तर्गत 3 मईदेखि शुरु भएको प्रशिक्षण  9 […]

संवाद

भारतीय गोर्खाहरूलाई सन् 1950 को भारत नेपाल मैत्री सन्धिले निकै गहिरो आघात पुर्‍याएको छ – डा. महेन्द्र पी. लामा

संवादः डी.के वाइबा सन् 1950 को भारत नेपाले मैत्री संशोधनको क्रममा चलिरहेको दुई देशविचको कार्यलाई लिएर भारत देशबाट प्रवुद्ध समिति रहेका सदस्य डा. महेन्द्र पी. लामा-सँग खबरम्यागजिन-को कुराकानी।  यतिबेला गोजमुमो पार्टीको पैतालिस जना सभासद मध्ये […]

खरसाङ

व्यक्तिगत स्वार्थ गोर्खाल्याण्डमा बाधा : विमल

 निर्माण थापा, खरसाङ, 7 मई/2017 भारत सरकारले गोर्खाल्याण्ड गठनलाई लिएर काम गर्दैछ। तर यसलाई रोक्न राज्य सरकारले षड़्यन्त्र गर्दैछ-विमल पहाड़का कतिपय मानिसहरूमा देखिएको व्यक्तिगत स्वार्थपूर्तिले गोर्खाल्याण्ड राज्यप्राप्तिका लागि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले गरिरहेको आन्दोलनलाई […]

कालेबुङ

दिल्लीमा भेटियो कालेबुङकी युवतीको शवः हत्या भएको हुनसक्ने आशङ्का

दिल्ली खबरदाता, 7 मई/2017 कालेबुङ कि एक युवतीको शव आज बिहान 3/50 बजीतिर दिल्लीको एउटा कोठामा भेटिएको जानकारी पाइएको छ। सूत्रले जनाए अनुसार युवती रोयल प्लाजानामक होटलमा काम गर्थिन्। दिल्ली पुलिसले युवतीले ‘सुसाइट’- गरेको अनुमान […]

खेलकुद

कोलकाताको सहज जीत

 बेङ्ग्लोर, 7 मई/2017 आइतवार खेलिएको आइपीएलको 46औं म्याचमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जीत प्राप्त गरेको छ। यो जीतसँगै कोलकाता अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ। गौतम गम्भीर एण्ड कम्पनीको 12 खेलमा 16 अङ्क […]

खेलकुद

नारेनको रेकर्ड पचास

 बेङ्ग्लुरु, 7 मई/2017 यो सिजनको आइपीएलमा त्यस्ता अचम्मका कुराहरू देख्न पाइरहेका छन्, जुन यसअघि शायदै देख्न पाइएको थियो। तपाईंलाई कसैले क्यारेबियाई खेलाड़ी सुनिल नारेन बलर कि ब्याट्सम्यान ? भनेर सोधिहाले तपाईंको सोझो उत्तर हुनेछ, ‘बलर।’ […]

गाउँको खबर

रोङ्गोमा बुद्ध जयन्तीको तयारी

समर्पण शर्मा, 7 मई/2017 रोङ्गोमा पालन गरिने वार्षिक पर्वहरूमा बुद्ध जयन्ती पनि एउटा हो। सधैँझैं यो वर्षको जयन्तीको तयारी चलिरहेको छ। भूटान, सिक्किम, डुवर्स लगायत नजिकका क्षेत्रका बुद्धभक्तहरू बुद्धपूर्णिमाको दिन आउने गर्छन्। आजदेखि रोङ्गो पेमा […]

नर्थइष्ट

अढाईसयलाई निःशुल्क टोपी

रुड्की/देहरादुन (बीरगोर्खाडटकम), 7 मई/2017 गोर्खा समाज कल्याण समितिले अढाईसयभन्दा ढाका टोपी निशुल्क बाँडेको छ। देहरादुनको रुड्कीको पञ्चशील भवनमा समितिले उटा कार्यक्रम राखेर टोपी वितरण गरेको हो। कार्यक्रममा पूर्व दर्जाधारी राज्य मन्त्री सारिका प्रधान मुख्य आतिथ्य […]

कालेबुङ

मन्त्रीमाथि मानहानीको मुद्दा पनि लगाउन सक्छौँ- डा. छेत्री

कालेबुङ खबरदाता, 7 मई/2017 राजनीति एक ठाउँमा छ, जाति एक ठाउँमा। जब जाति र समुदायको सवाल आउँछ, पहाडका नेताहरूको आवाज सधैँ एक बनेको छ। विमल गुरूङ, डा हर्कबहादुर छेत्रीको निम्ति सधैँ राजनैतिक र सैद्धान्तिकरूपमा विपक्षी […]

दार्जीलिङ

लेबोङ इलाकामा पर्यटन विकासको सम्भावना : तृणमूल

मोहन लामा, दार्जीलिङ, 7 मई/2017 यहाँ धेरै शिक्षित युवा-युवतीहरु पनि बेरोजगार छन्, उनीहरुका लागि जीटीएले रोजगारको कुनै सुविधा प्रदान गरेको छैन- गौतम राज्यका पर्यटन मन्त्री गौतम देवले आज चुनाउ प्रचार अभियानकै क्रममा गोजमुमो अध्यक्ष विमल […]

अनुवाद

सोच्ने कुरा

नावारुण भट्टाचार्य एउटा रोटीभित्र कति भोक हुन्छ? एउटा जेलले कति इच्छालाई रोक्न सक्छ ? एउटा अस्पतालको ओछ्‌यानमा कति कष्टहरू एक्लै सुतेको छ? एक थोपाभित्र कति समुद्र छ? एउटा चरा मर्दा कति आकाश बॉंकी रहन्छ? एक […]

अफ द रेकर्ड

हाम्रोतिर पनि फग नै चलिरा’छ हजुर

अनिल तेलैजा, रोङ्गो सिन्कोना बगान उता देशमा देशभक्ति पोखिदोँ छ, यता नगरपालिकामा गोर्खाल्याण्ड उम्लँदो छ। उता देशमा माम भन्दा राम ठूलो भो यता पहाड़मा काम भन्दा हाम ठूलो भो। उता देशमा गाई बचाउँ भन्नेहरू उफ्रिरहेका रहेका […]

भूमिका

सपनाको अवैधता

राजा पुनियानी, सुकना लाइफस्टाइलको चुरीफुरीले एड्भान्स्ड, मोडर्न र लिबरल देखिने दार्जीलिङमा दमित दलित मुद्दा खरानीको भुङ्गरोजस्तै सुषुप्त ढङ्गमा रहेको छ। तर यसलाई यहाँका दलितहरूले नै पनि भारतीय दलित आन्दोलनको परिप्रेक्ष्यमा उचित ढङ्गमा एड्रेस नगरिरहेको अवस्था […]

दार्जीलिङ

21 मई घूमदेखि दार्जीलिङसम्म मनोरञ्जनात्मक दौड़

टोय ट्रेनसित कुद्नेछ दार्जीलिङ मोहन लामा, दार्जीलिङ, 7 मई/2017 साइँली-माइली दार्जीलिङ कस्तो छ, बत्तीको लहर बैकुण्ठ जस्तो छ…भनेर सबैले चिन्ने दार्जीलिङले अहिले आ-आफ्नो व्यस्तताको कारण हाँस्न अनि खुशी हुन भुलिसकेको छ। त्यो पुरानो सपनाको दार्जीलिङको […]

निबन्ध

प्रेमः स्वीकृति र निषेधबीचको फूलकाँडा

शैलीका छैत्री, दार्जीलिङ प्रेम आदान-प्रदान गरिने व्यापारिक वस्तु होइन, यो संवेदनाको अभिव्यक्ति हो, जसभित्र विकसित हुन्छ अनुभूतिका यथार्थ-चित्रण अनि यसैबाट सन्तुलित बन्छ मानवीय व्यवस्था। सबै वृत्तिपछाड़ि प्रेमको मनोविश्लेणात्मक आधार चाहिँ सन्तोसजनक ‘केयरिङगनेस’ मात्रै रहेको हुन्छ। […]

दार्जीलिङ

तृणमूलको लागि प्रतिष्ठाको लड़ाईं बन्यो पहाड़को चुनाउ

मोहन लामा, दार्जीलिङ, 7 मई/2017 मन्त्री विश्‍वास दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ समाप्त भएपछि मात्रै कलकत्ता फर्किनेछन्। जसले कालेबुङ, दार्जीलिङ, खरसाङ अनि मिरिकमा तृणमूल कंग्रेस उम्मेद्वारहरुको पक्षमा चुनाउ प्रचार गर्ने कार्यक्रम बनाएका छन्। तृणमूल कंग्रेसको लागि दार्जीलिङ […]

काव्यम्

नदीशका कविता

  जीवनको वरिपरि घुम्ने कविता सरिता तिवारी कहिले शरदको पूर्णचन्द्रमा जस्तो शीतल, कहिले वर्षाको बाढीजस्तो आक्रामक। कहीँ पियानोको हलुका धुनमा झम्म भएजस्ता नरम, कतै जुलुसमा उठेका मुठ्ठी जस्ता कठोर। जीवनका नृशंसता र कोमलता समवेत सजीव […]

खेलकुद

रियल विजयी

 म्याड्रिड, 7 मई/2017 स्पेनीश जाइन्ट रियल म्याड्रिडले शनिवार मध्यराति खेलिएको खेलमा ग्रेनाडालाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेपछि ला लीगा उपाधिको होड़ रोमाञ्चक बनेको छ। रियल अङ्कतालिकामा दोस्रो स्थानमा छ। पहिलो स्थानमा बार्सिलोना छ। यद्यपि […]

खेलकुद

बार्सिलोना शीर्षमै

बार्सिलोना, 7 मई/2017 ला लीगाको अङ्कतालिकामा बार्सिलोनाले शीर्ष स्थान यथावत् राखेको छ। शनिवार राति खेलिएको खेलमा भिल्लारियललाई 4-1 को गोल अन्तरले पराजित गरेपछि लुइस एनरिकेको टीम शीर्षमै रहेको हो। बार्साको 84 अङ्क छ। रियलको पनि […]

सिलगढी

बाघडुग्रा-बेङ्गलोर सोझो फ्लाइट

 सिलगढ़ी खबरदाता,6 मई/2017 आउँदो १८ मईदेखि हवाइयात्रीहरू बाघडुग्राबाट सोझै बेङ्गलोर उड़्न पाउने छन् । निजी विमान कम्पनी स्पाइसजेटले यो सुविधा आरम्भ गर्ने जानकारी दिएको छ ।

खेलकुद

रोयल एफसी विजयी

 सिलगढ़ी खबरदाता,6 मई/2017 सिलगढ़ी प्रिमियर लीगको शनिवार खेलिएको म्याचमा रोयल एफसीले बाघाजतिन एथ्लेटिक क्लबलाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा खेलिएको यो म्याचमा रोयल एफसीका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे। विजयी टोलीका […]

खेलकुद

उनादकटको ह्याट्रिकले पुणे विजयी

 हैदराबाद, 6 मई/2017 तीव्र गतिका बलर जयदेव उनादकटले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि राइजिङ पुणे सुपरजाइन्टले डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादलाई 12 रनले पराजित गरेको छ। जीतका नायक रहेका जयदेवले रोचक स्थितिमा ह्याट्रिक मात्र लिएनन् तर म्याच […]

हाइवे

चिट फण्ड कम्पनीले लुट्यो कालीझोडावासीलाई

उमेश परियार, काली झोडा, 6 मई/2017 केही वर्षअघि सारदा चिट फण्ड काण्डपछि यता यस्ता विभिन्न चिट फन्ड कम्पनीहरू बन्द हुने क्रममा सुरक्षा अनि ओमिशा चिट फन्ड कम्पनी पनि बन्द भयो। जसको फलस्वरूप उक्त कम्पनीमा कालीझोडाका […]

सिक्किम

बडी बिल्डर विनोद विश्‍वकर्माले राख्यो सिक्किमको नाक

गान्तोक खबरदाता, 6 मई/2017 सिक्किमको पहिलो बडी बिल्डर विनोद विश्‍वकर्मालाई  सिक्किम स्टेट बडी बिल्डिङ एसोसिएशनले आज अभिवादन जनायो। मिस्ट इण्डिया च्याम्पियनशीपमा स्वर्ण पदक जितेपछि उनलाई यो अबिवादन जनाइएको हो।  यहाँको एउटा होटलमा आयोजित कार्यक्रममा एसोसिएशनका […]

मिरिक

इन्द्रनील सेनको पुत्ला दहन

मिरिक खबरदाता, 6 मई/2017 मिरिकमा गोर्खा जनमुक्ति मोर्चाले तृणमूल काङ्ग्रेस मन्त्री इन्द्रनील सेनले मोर्चाका नेताहरूलाई बाकसमा हालेर अर्को जिल्ला कटाउने भनेर दिएको वयानको विरुद्धमा ऱ्याली निकाल्यो। ऱ्यालीमा मोर्चा कार्यकर्ताहरूले मन्त्री विरुद्ध व्यापक नाराबाजी गरे। ‘विरोध […]

खरसाङ

बहुउद्देश्यीय सार्वजनिक भवनलाई क्षति

खरसाङ खबरदाता, 6 मई/2017 5 मईको राती खरसाङको नयाँ बजारस्थित निर्माणाधीन बहुउद्देश्यीय सार्वजनिक भवनलाई असामाजिक तत्वहरुले क्षति पुऱ्याएको छ। विभागीयरूपमा खरसाङ अभियन्ता विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले यस घटनाविरूद्ध खरसाङ थानामा प्राथमिकी दर्ता गराइएको बताएका […]