सिक्किम

चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्ड

गान्तोक, 15 मई/2017 सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्डले पुरस्कृत गरियो। आज राजस्थानको जयपुर शहरमा सम्पन्न एउटा कार्यक्रमबीच मुख्यमन्त्री चामलिङलाई उक्त पुरस्कार प्रदान गरियो। यस कार्यक्रममा देशका राष्ट्रपति प्रणव मुखर्जी […]

दार्जीलिङ

भोटको हिसाब निकाल्न शुरू

दार्जीलिङ खबरदाता, 15 मई। 2017 बुधबार बिहान 8 बजीदेखि मतगणना शुरू हुने भएको छ, जसअनुसार, दार्जीलिङको सन्त रोबर्टस् स्कूल, कालेबुङको अतिथि गृह, खरसाङ र मिरिकका महकुमा अधिकारी कार्यालयमा मतगणना हुने तय भएको छ।   दार्जीलिङ […]

दार्जीलिङ

कलकत्तामा चियाश्रमिकबारे बैठक

दार्जीलिङ खबरदाता, 15 मई। 2017 विशेष एनएफएसमर्फत श्रमिकवर्गले राशिन प्राप्त गरेपछि चियाश्रमिकहरूले पाउनुपर्ने राशिको अधिकार रुपियाँमा काम्तिको पनि 660 रुपियाँ प्रति महीनाको दरले पाउनुपर्छ, यस विषयमाथि संगठनले भोलिको सभामा जोड़ दिनेछ।   भोलि 17 मईको […]

No Picture
खरसाङ

दुवै पार्टीको जित्ने दावी

शैलेन्द्र समदर्शी खरसाङ, 14 मई। 2017 राज्यको तृणमूल कंग्रेसले छोटो समयमा दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरु गरेको छ, यसै विकासलाई हेरेरनै जनताले तृणमूल कंग्रेसको पक्षमा मतदान गरेका छन्। आज बिहान खरसाङ नगरपालिकाको वार्ड नम्बर 19-मा […]

No Picture
दार्जीलिङ

दार्जीलिङ पहाड़मा शान्तिपूर्ण मतदान

मोहन लामा दार्जीलिङ, 14 मई। दार्जीलिङमा मोठ 59.9 प्रतिशत, खरसाङमा 71.8 प्रतिशत, मिरिकमा 77.9 प्रतिशत र कालेबुङमा 65.16 प्रतिशत मतदान भयो। दार्जीलिङ पहाड़का चारवटा नगरपालिकामा आज पूर्णरूपले शान्तिसित मतदान भयो। जसअनुसार, बिहान 7 बजीदेखि साँझ […]

मनोरञ्जन

खबरम्यागजिनका स्तम्भकार मणिपुरमा अलङ्कृत हुने

डुवर्स, 14 मई। खबर म्यागजिन डट कमका स्तम्भकार तथा युवा साहित्यकार छुदेन काविमोलाई उनको पहिलो कथासङ्ग्रह ‘1986’क लागि अलङ्कृत गरिने घोषणा भएको छ मणिपुरको नेपाली साहित्य परिषद्ले 1986 लाई आशारानी राई स्मृति पुरस्कार २०१७ ले […]

खबर

कसरी हाले भोट?

कोही हिँड्नै नसके पनि अरूको ढाँडमा मतदान गर्न आए, कोही आफन्तजनको सहारामा मतदान गर्न आए, कति लौरो टेकेर आए त कति घरमा मरौ परेर कोरामा बसेको अवस्थामा पनि मतदान गर्न आए। फोटोः खबरम्यागजिन  

No Picture
दार्जीलिङ

दार्जीलिङमा एकजना पक्राउ

दार्जीलिङ खबरदाता, १४ मई। २०१७ रञ्जिता थामी रकभिल रोड निवासी अनिशा प्रधानको नाममा १० नम्बर वार्डअन्तर्गत पर्ने जुनियर बीटी कलेजको मतदान केन्द्रमा मतदान गर्न आएकी थिइन्‌। अवैध मतदान गर्न आएको आरोपमा दार्जीलिङ पुलिसले गिङ चियाबगान […]

No Picture
दार्जीलिङ

पूजा गरेपछि चुनाउको खबर लिन व्यस्त बने विमल

यसपाली पक्का चुनाउ भयो-तृणमूल दार्जीलिङ खबरदाता, 14 मई। 2017 यसअघि आजको जस्तो चुनाउ भएको थिएन। यसपाली निकै संघर्ष हुँदैछ, तर यसरी संघर्ष गरेर जीत हासिल गर्ने नगरपार्षदले अवश्यै काम गर्नेछन्। गोजमुमोले यसअघि चुनाउ नभईनै जित्थ्यो, […]

कालेबुङ

८२ वर्षिय वृ्द्धाको भोटप्रतिको विचार

जो व्यक्ति असल छ अनि समाज अनि वार्डको हितार्थ कार्य गर्न सक्षम छ उसैलाई भोट हाल्नुपर्छ १४मई कालेबुङ खबरदाता:  “कसैले पनि भोट त छोड्नु हुँदैन, लगाउनै पर्छ। जो व्यक्ति असल छ अनि समाज अनि वार्डको […]

खबर

शान्ता छेत्रीले गरिन् मतदान

१४मई खरसाङ खबरदाता:  खरसाङ विधानसभा क्षेत्रबाट दुईपल्ट विधायक बनिसकेकी शान्ता छेत्रीले पनि आज नगरपालिका क्षेत्रमा मतदान गरेकी छन्। उनी खरसाङ नगरपालिकाको वार्ड नम्बर सातबाट तृणमूल काङ्ग्रेस उम्मेद्वार रहेकी छन्। अर्कोतिर खरसाङमा नगरपालिका चुनाउ अहिलेसम्म शान्तिपूर्ण ढङ्गमा […]

No Picture
खबर

आफ्नो भोट अरूले हालिदिएको आरोप

१४मई कालेबुङ खबरदाता:  कालेबुङ नगरपालिकाको ७ नम्बर वार्ड निवासी चन्द्र कुमार विश्वकर्माले आफ्नो नाममा अरू कसैले नै अघिबाटै मतदान गरेको आरोप लगाएका छन्। यहाँको प्रणामी बालिका विद्या मन्दिर स्कूलमा रहेको मतदान केन्द्रमा आफू मतदान गर्न […]

खबर

चुनाउलाई लिएर दार्जीलिङका मतदाताहरूमा पनि उत्साह

दार्जीलिङ खबरदाता, १४ मई। २०१५ दार्जीलिङमा नगरपालिका चुनाउको लागि आज बिहानदेखिनै मतदाताहरुमा निकै उत्साह देखियो। वृद्ध-वृद्धाहरुदेखि तरूण-तरूणी आदि पनि मतदान गर्न बिहान ७ बजीदेखिनै आ-आफ्नो मतदान केन्द्रमा लाइन लागेर बसेका छन्। यसै क्रममा आज बिहान […]

मिरिक

मिरिकमा देखियो मतदाताहरूमा उत्साह

 खबरम्यागजिन खबरदाता मिरिक, 14 मई/2017 मिरिक नगरपालिका चुनाउको निम्ति मतदाताहरूमा उत्साह देखिएको छ। पहाडको राजनैतिक वातावरणले गर्दा मिरिकमा पनि मतदाताहरू मतदान गर्न बिहानैदेखि मतदान केन्द्रहरूमा लाइन लागिरहेका छन्। यसपालीको चुनाउ साँच्चैमा जनसाधारणको निम्ति महत्त्वपूर्ण रहेको उनीहरूले […]

कालेबुङ

तृणमूल काङ्ग्रेसका ढेण्डुप भोटीयाले गरे मतदान

१४मई कालेबुङ खबरदाता:  कालेबुङ नगरपालिकाको चुनाउमा तृणमूल काङ्ग्रेसको पक्षबाट चुनाउ लडिरहेका तथा पार्टीको पक्षबाट कालेबुङ नगरपालिका अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार ढेण्डुप भोटीयाले पनि मतदान गरिसकेका छन्। चिट्ठा सिस्टमबाट उम्मेद्वार चयनको प्रक्रिया छोडेर ब्यालेट बक्स मार्फत […]

कालेबुङ

गोजमुमोका शुभ प्रधानले गरे मतदान

१४मई कालेबुङ खबरदाता:  कालेबुङ नगरपालिकाको १० नम्बर वार्डका गोर्खा जनमुक्ति मोर्चा उम्मेद्वार तथा पार्टीका अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार शुभ प्रधानले पनि हालैमा आफ्नो मतदान दिएका छन्। आफ्नो निम्ति जीवनमा दोस्रो चोटी आफै भोट हालेका प्रधानले […]

शब्द

चिठीका दिन

स्मृति शरण मुस्कान ‘यो सुनसान रातमा तिमीलाई सम्झिँदै दुई शब्द लेखिरहेछु…!’ एक साझँ भूतपूर्व प्रेमिकाले फेसबुकमा यसरी च्याट गरिन्। ‘के लेखेको बुझिन’ 8 बर्ष अघि नै बेहुला भइसकेको मलाई एउटी छोरीको आमा भइसकेकी भूतपूर्व प्रेमिकाबाट […]

शब्द

अनन्य लेखनमा सञ्जय

किताब/आलोचना धनबहादुर मगर, कालेबुङ   कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। …कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू […]

निबन्ध

नाइन इलेभेन, म्याकार्थीज्म र काफरे अमेरिका

कबीर बस्नेत, दार्जीलिङ  विश्वको इतिहासमा नमेटिने गरी लेखिएको एउटा शब्द हो  नाइन/इलेभेन। नाइन/इलेभेनपछि विश्वको राजनैतिक परिदृश्य नै एकाएक परिवर्तन भएकोले यसलाई युगान्तकारी घटनाको रूपमा राजनीतिविदहरू लिने गर्छन्। यस घटनाले अमेरिकालाई जति त्रस्त बनायो, अमेरिकाको प्रतिक्रियात्मक […]

काव्यम्

अबीर खालिङका कविता

कविकथन वैचारिक प्रतिवद्धताको बाटो हिँडेर मेरा कविताहरू जन्मदैनन्, कविताको सिर्जन सन्दर्भमा म स्वतन्त्र बाँच्न चाहन्छु। कुनै विचार, घटना, दृश्य, पीड़ा, असन्तुष्टि, अव्यस्था, अन्याय, शोषण, जातीय शुषुप्ति, स्थानीय, राष्ट्रीय –अन्तरराष्ट्रीय मुद्दा जुनै विषयले पनि छोइएपछि र […]

No Picture
खबर

जन आन्दोलन पार्टी अध्यक्ष डा हर्कबहादुर छेत्रीले गरे कालेबुङ नगरपालिकाको निम्ति मतदान

जन आन्दोलन पार्टी अध्यक्ष डा हर्कबहादुर छेत्रीले गरे कालेबुङ नगरपालिकाको निम्ति मतदान

कालेबुङ

डा छेत्रीले गरे मतदान

कालेबुङ नगरपालिका चुनाउको निम्ति जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्क बहादुऱ छेत्रीले मतदान गरिसकेका छन्। मतदान शुरू भएको केहि क्षण नबित्दै मतदान गरेर निस्किएका छन् डा छेत्री।

खबर

कालेबुङ नगरपालिका चुनाउको निम्ति जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्क बहादुऱ छेत्रीले मतदान गरिसकेका छन्। भर्खरै मात्र मतदान गरेर निस्किएका छन् डा छेत्री।

कालेबुङ नगरपालिका चुनाउको निम्ति जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्क बहादुऱ छेत्रीले मतदान गरिसकेका छन्। भर्खरै मात्र मतदान गरेर निस्किएका छन् डा छेत्री।

No Picture
खबर

फेरि २३ विरूद्ध घुमफिर गर्न नपाउने निर्देश

म्याजिस्ट्रेटद्वारा जारी गरिएको यस सूचीमा पनि भनिएको छ-यी आरोपीहरुलाई जोरबङ्लो थानाले विभिन्न मुद्दामा 107 र 109 धाराअन्तर्गत पक्राउ गरेको थियो। यसैले मतदानको समय कुनै पनि अप्रिय घट्ना हुन नदिन, शान्ति श्रृङ्खला बनाइराख्नको लागिनै यस्तो आदेश […]

खबर

सिक्किममा पैह्रोले घर क्षतिग्रस्त

अव्यवस्थित झोडाले गर्दा पैह्रो गएको गुनासो १३मई सिक्किम खबरदाता:  सिक्किमको अप्पर बुर्तुक अन्तर्गत मीडल लिङदिङ राई गाउँमा आज बिहान गएको पैह्रोले एउटा घर क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग ४ बजीतिर गएको उक्त पैह्रोले पासाङ […]

No Picture
दार्जीलिङ

लगभग 2 हजार चुनाउकर्मी तैनाथ

बुथमा हुनेछैन सीआरपीएफ   मोहन लामा, दार्जीलिङ, 13 मई। दार्जीलिङ नगरपालिका क्षेत्रमा यस चुनाउलाई शान्तिसितनै गराउने पहल भइरहेको छ, तर पानी परे असुविधा हुनसक्नेछ। यद्यपि, अब दार्जीलिङ पहाड़का चारवटा नगरपालिकाको चुनाउ शुरू हुन केही घण्टा […]

कालेबुङ

कालेबुङमा ३६ हजार मतदाताहरूले गर्नेछन् १०२ जना उम्मेद्वारहरूको भाग्य निर्धारण

प्रशासनिक तयारी समाप्त कालेबुङ नगरपालिकाको २३ वटा वार्डमा कूल ३६ हजार ६ सय १ जना मतदाताहरू रहेका छन् भने उनीहरूले आइतबार विभिन्न राजनैतिक साथै निर्दलीय १०२ जना उम्मेद्वारहरूको भाग्य ब्यालेट बक्समा बन्द गर्नेछन्। उक्त बक्स […]

No Picture
कालेबुङ

जापलाई हराउन गोजमुमो तृणमूलको साँठ-गाँठ रहेको छ – डा. हर्कबहादुर छेत्री

“नगरपालिकालाई भ्रष्टचार गर्नेहरूको अखडा बन्न नदिनका निम्ति जन आन्दोलन पार्टी अघि आएको छ”   डी.के. वाइबा, कालेबुङ 10 मई। चुनाव प्रचारको अन्तिम दिन जन आन्दोलन पार्टीले कालेबुङ शहरमा जुलुस निकालेर जनसभा आयोजना गरेको थियो। ‘एक […]

कालेबुङ

तृणमूल प्रार्थी पवन सुन्दास गोजमुमोमा सामेल

“मन्त्रीहरूले अापत्तीजनक अनि अपमानित बयान दिएको विरुद्धमा मैले तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल भएका हुँ”- पवन सुन्दास कालेबुङ खबरदाता १० मई। कालेबुङ नगरपालिकाको वार्ड नम्बर १ का तृणमूल कङ्ग्रेस प्रार्थी पवन सुन्दास चुनाव प्रचारको अन्तिम दिन […]