
ममताले गर्दैछिन् विस्थापितहरूमाथि लागेको मुद्दाको दुरुपयोग : काम नगरे जेलमा कोचिनेछ : रिजु विष्ट
खबरम्यागजिन डेस्क दार्जिलिङका सांसद राजु विष्टले विस्थापितहरूलाई लागेको मुद्दाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘युवाहरूविरुद्ध तृणमूल सरकारले लगाएका सबै झुट्टा र बनावटी मुद्दाहरू फिर्ता लिइनु बाँकिनै रहनु दुःखद […]