Breaking News

चर्कियो बङ्गालको भाषिक साम्राज्यवादविरूद्ध जेएनयुको आवाज

 खबरम्यागजिन डेस्क कालेबुङ, 25 मई, 2017 भारतमात्र नभएर सिङ्गो विश्वमै सदा राजनैतिक हरकतमा रहने जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)-का गोर्खा विद्यार्थीहरूले बङ्गालभरि बङ्गला भाषा पढ़्न बाध्य बनाइने सरकारी फरमानविरूद्ध आवाज उठाएका छन् । ‘गोर्खाल्याण्ड’-मा भाषिक साम्राज्यवाद […]

Breaking News

जाप अनशनकारीहरूको मनोबल बढाउन भारती तामाङ कालेबुङमा, भनिन्-ढिलोछिटो म न्याय पाउनेछु

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 25 मई 2017 अखिल भारतीय गोर्खालिगका अध्यक्ष भारती तामाङ आफ्नो छोरा सञ्जोक तामाङसितै कालेबुङ आइपुगिन्। कालेबुङको त्रिकोण पार्कमा जन आन्दोलन पार्टीका युवा एकाईले गरेको आमरण अनशनलाई मनोबल पुऱ्याउन अनि जाप कार्यकर्ताहरूलाई आभार […]

Breaking News

कसको बयान सही? मुख्यमन्त्री, शिक्षामन्त्री कि पीडब्ल्युडी मन्त्रीको?  

खबरम्यागजिन डेस्क कालेबुङ, 25 मई 2017 हिजोमात्र हिल तृणमूल काङ्ग्रेसका अध्यक्ष राजेन मुखियाले जीटीए क्षेत्रमा नेपाली भाषालाई नै पहिलो भाषा बनाइनु पर्छ भन्ने बिषयमा मुख्यमन्त्रीलाई ज्ञापन दिइने बताएका थिए। 15 मईको दिन शिक्षा मन्त्री पार्थ […]

Breaking News

उत्तर खोज्दै जापको आमरण अनशन

“गोजमुमोले एउटा जीटीएको चुनाउ, दुईवटा नगरपालिकाको चुनाउ, दुईवटा राज्यसभाको चुनाउ, दुईवटा विधानसभाको चुनाउ गरी ७ वटा चुनाउ गोर्खाल्याण्डको नाममा लडिसकेको छ। जनताले गोर्खाल्याण्डको पक्षमा सातवटै चुनाउमा गोजमुमोलाई म्याण्डेड पनि दिएको छ तर जितेपछि गोजमुमोले गोर्खाल्याण्डको […]

Breaking News

सन्दर्भः भाषिक अतिक्रमण र ऱ्यालीः कसले के भने?

उषा नन्दी हालै पश्चिम बङगालकी मुख्यमन्त्री सुश्री ममता व्यानर्जीद्वारा पश्चिम बङ्गाल भरिका अ- बङ्गली माध्यमका स्कूलहरुमा बङ्गला भाषा पठनपाठन अनिवार्य घोषणा गरिएको बिषयमा धेरै प्रतिक्रियाहरु भएको देखियो। सबैको प्रतिक्रिया देख्दा आफूलाई पनि आफ्नो मत प्रकाश […]

Breaking News

जापले शुरू गर्ने अनिश्चितकालिन अनशन

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, २४मई २०१७ जन आन्दोलन पार्टीको युवा एकाईले आजदेखि अनिश्चितकालिन अनशन शुरू गर्ने भएको छ। यहाँको त्रिकोण पार्कमा चलिरहेको धर्नास्थलबाट नै युवा एकाईंले अनिश्चितकालिन अनशन शुरू गर्ने भएको छ। पार्टीका युवा एकाईका नेतृवर्गले […]

Breaking News

भागोप पूर्व राष्ट्रिय अध्यक्ष एनोसदास प्रधानले भने बङ्गालको भाषिक अतिक्रमणविरुद्ध बोल्नेहरूलाई तथाकथित

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 24 मई 2017 अहिले विभिन्न राजनैतिक दल, साहित्यिक, सामाजिक संस्था, कलाकार, साहित्यकार सबैले बङ्गाल सरकारको भाषिक अतिक्रमणको पहल विरुद्ध आवाज उठाइरहेको छ। यद्धपि केही राष्ट्रीय सङ्घसंस्था भने मौन छ। भारतीय नेपाली साहित्य […]

Breaking News

एओसी पारि 25-30 पाक सैनिक मारेको भारतीय सेनाको दावी

एजेन्सी श्रीनगर, 24 मई। भारतीय सैनिकले 25-30 पाकिस्तानी सैनिकलाई मारेको दावी गरेको छ। भारतीय सैनिकले लाइन अव् कण्ट्रोल (नियन्त्रण रेखा) पारि रहेका केही पाकिस्तानी सैनिक चौकी ध्वस्त गरेको थियो, यसै कार्वाही यति संख्यामा पाकिस्तानी सैनिक […]

Breaking News

जातिलाई सङ्कट परेको बेला कालेबुङ मोर्चाले गऱ्यो रमाइलोः स्थानीय कलाकारहरूलाई पाखा पारेर बम्बइया कलाकारहरूलाई लाखौँ खर्चिने मानसिकताको कलाकारहरूद्वारा नै विरोध

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 23 मई 2017 आज बङ्गाल सरकारले बङ्गला भाषालाई अनिवार्य विषयको रूपमा कक्षा दशसम्म पढाउनपर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्दै दार्जीलिङमा जुलुस निस्कँदा कालेबुङ  गोर्खा जनमुक्ति मोर्चा भने इण्डियन आइडलका कलाकार अङ्किता र सचिनलाई मञ्चमा […]

Breaking News

कालेबुङका सामाजिक संस्थाहरू एउटै वृत्तमा

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 23 मई 2017 कालेबुङ जिल्ला अन्तर्गत रहेका विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधिहरूलाई लिएर कालेबुङ एनजिओ नेटवर्कले बैठक गऱ्यो। शर्मा बिलडिङ स्थित हू केयर्सको कार्यालयमा भएको बैठकमा कालेबुङ जिल्लाभित्र सक्रिय रूपमा सामाजिक कार्य गरिरहेको […]

Breaking News

बङ्गालको भाषिक अतिक्रमण विरुद्ध सबै एकजुट बनौँ– विमल गुरुङ

डी.के. वाइबा कालेबुङ 23 मई 2017 गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङमा मोर्चाले गरेको विजयोत्वको छेकमा शिक्षा मन्त्री पार्थ च्याटर्जीले बङ्गाला भाषा पहिलो कक्षादेखि दसौँ कक्षासम्म अनिवार्य पढ्नुपर्छ भनि दिएको बयानको तीब्र विरोध गरेका […]

Breaking News

रोङ्गोको सडक नबनिन्जेल वाहन नचल्ने घोषणा

खबरम्यागजिन खबरदाता कालेबुङ, 21 मई 2017 रोङ्गोको सडक नबनेसम्म रोङ्गोबाट कुनै पनि बाहन नचल्ने रोङ्गो 45 धुरा चालक सङ्गठनले घोषणा गरेको छ। सङ्गठनका अध्यक्ष राकेश शर्माले बताए अनुसार रोङ्गोको बाटो जिर्ण भएकैले केहीदिन अघि रोङ्गो […]

Breaking News

सिङ्गापुरमा बिल्डिङबाट झरेकी सोनिलालाई न्याय दिलाउन लोग्ने सुकदेवले मागे गुहार

खबरम्यागजिन खबरदाता कालेबुङ, 21 मई 2017 केहीदिन अघि सोसल मिडियामा भइरल बनेको सोनिला काण्डको रहस्य अझ चुलिएको छ। शुरुमा सोनिलाको मृत्युको उडन्ते खबर भाइरल बनेको थियो। त्यसबीच सोनिलाले आफ्ना साथीहरूलाई वाट्सएप गरेको भोइज क्लिप पनि […]

Breaking News

बचन पुरा गर्नेको हत्या, नगर्ने चौकीमाः जाप

खबरम्यागजिन खबरदाता कालेबुङ, 21 मई 2017 जन आन्दोलन पार्टीको युवा इकाईँले आज गोर्खालीग नेता मदन तामाङको 7 औं पुण्यतिथि पालनागरेसितै गोजमुमोमा राजनैतिक दवाब बनाइराख्न धर्ना प्रदर्शन पनि गऱ्यो। युवा इकाईका अमिर बस्नेतले भने अनुसार मदन […]

Breaking News

भेटियो कुहिएको लाश

रोशन दाहाल कालेबुङ, 21 मई 2017 कालेबुङको लोवर बोङबस्ती गैरी गाउँमा आज बिहान लगभग ६ बजेतिर एउटा अर्ध कुहिएको लाश भेटियो। उक्त लाश स्थानीय जङ्गलबीच गोकुले खोलाको ढुङ्गाको च्यापमा भेटिएको थियो। अहिलेसम्म लाश कसको हो […]

कालेबुङ

स्कूल खुला राख्ने तर नपढाउने

खबरम्यागजिन खबरदाता कालेबुङ, 20 मई 2017 जनमुक्ति सहायक-सहायिका सङ्गठनले आफ्नो १ हजार ६५ जना सदस्यहरूलाई लिएर पाठशाला खुला राखे पनि काम नगर्ने अर्थात पेन डाउन आन्दोलन चाँडै नै गर्ने भएको छ। राज्य सरकारले समान काम […]

कालेबुङ

रोङ्गोमा वाहन दुर्घटना, तीन गम्भीर घाइतेः बाटो भ्रष्टाचारविरुद्ध मानिसहरूमा व्यापक आक्रोस

खबरम्यागजिन खबरदाता कालेबुङ, 20 मई 2017 रोङ्गो मैदान गाउँबाट दैनिक रूपमा मालबजार चाल्सा जाने डब्ल्युबी 76-8854 नम्बरको सवारी साधन दुर्घटना ग्रस्त बनेको छ। रोङ्गो सडकखण्डको 45 गाउँ नजिक तारबीर गोलाइ नामक स्थानबाट उक्त गाड़ी लगङग 50 […]

कालेबुङ

कुमदिनी विद्याश्रममा अन्तर आश्रम फुटबल प्रतियोगिता

खबरम्यागजिन खबरदाता कालेबुङ, 19 मई 2017 कुमदिनी विद्याश्रमको अन्तर आश्रम फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। यहाँको मेला ग्राउण्डमा सम्पन्न यस फाइनल खेल तीनवटा वर्गमा खेलाइएको थियो। विद्यालयको आठवटा आश्रमहरूलाई लिएर गराइएको यस प्रतियोगिताको फाइनलमा […]

कालेबुङ

सिजनल श्रमिकहरूलाई स्थायीकरण गरिनुपर्ने माग

माग पूरा नभए भोक हडताल बस्ने सिन्कोना श्रमिकहरू खबरम्यागजिन खबरदाता कालेबुङ, 19 मई 2017 मन्सोङ सिन्कोना बगानका सिजनल श्रमिकहरूलाई यथाशीघ्र स्थायीकरण नगरिए बगान प्रबन्धकलाई घेराउ गर्ने अनि भोक हडतालसम्म पनि गर्न पछि नपर्ने चेताउनी श्रमिकहरूले दिएका […]

कालेबुङ

कालेबुङमा जितेर पनि हाऱ्यो मोर्चा

खबरम्यागजिन खबरदाता कालेबुङ, 18 मई/2017 गोर्खा जनमुक्ति मोर्चा कालेबुङको 23 वटा वार्डहरूबाट केवल 3 हजार 650 भोटले जन आन्दोलन पार्टी भन्दा अघि छ। तेस्रो स्थान ओगट्ने तृणमूल कङ्ग्रेसले केवल 3 हजार 444 भोट प्राप्त गऱ्यो […]

कालेबुङ

बङ्गला भाषा अनिवार्य गरिने कुरा बङ्गालीलाई रोजगार दिलाउने तरिका मात्र हो: शर्मा

खबरम्यागजिन खबरदाता कालेबुङ, 18 मई 2017 “पहाडका स्कूलहरूमा कक्षा एक देखि नै बङ्गला भाषा पढाइन्छ भने नेपाली भाषालाई पनि राज्यभरिका स्कूलहरूमा पढाइनुपर्छ। नत्र भने बङ्गला भाषा जबर्जस्ती थोप्ने प्रयास अनि बङ्गला भाषाको शिक्षक नियुक्त गर्ने […]

कालेबुङ

सिङ्गापुरमा मृत्यु भयो भनिएकी सोनिला जिउँदै, अस्पतालमा रहेको पुष्टि

खबरम्यागजिन कालेबुङ, 18 मई 2017 कालेबुङकी युवतीको सिङ्गापुरमा मृत्यु भएको भन्ने खबर झुटो रहेको थाहा पाइएको छ। हू केयर्सका प्रमुख एरोन योञ्जनले बताए अनुसार सोनिला तामाङ ( राई) को मृत्युको खबर झुटो हो, सोनिलाले उनको […]

कालेबुङ

जापको लाजमर्दो हारपछि के भने डा. हर्कबहादुर छेत्रीले?

हारसंवाद खबरम्यागजिनसित जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री हाऱ्यो जाप। के अब जाप हराएकै हो? एउटा हारमा हराउने पार्टी भए विधानसभामा नै हराउने थियौँ। मोर्चाले नसोचोस्, नगरपालिकाको हारमा हामी सकिन्छ भनेर। अरू पार्टी सकिन्छ जाप सकिँदैन, यो […]

कालेबुङ

चारै नगरपालिकामा ककसले जित्यो? यहाँ हेर्नुस

कालेबुङ मोर्चा १ नम्बर वार्ड /कुणाल प्रधान २ नम्बर वार्डमा / छिरीङ याङजो भोटीया ३ नम्बर वार्डमा/  रबि प्रधान ५ नम्बर वार्डमा /धनलक्ष्मी तामाङ ६ नम्बर वार्डमा /निरूपा बराईली ७ नम्बर वार्डमा/ विमला छेत्री ८ […]

कालेबुङ

जिल्लापालद्वारा सबैप्रति आभार व्यक्त

कालेबुङ खबरदाता, 15 मई/2017 “चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ, अहिले पनि स्थिति शान्तिपूर्ण छ अनि आशा गर्छु मतगणना अवधि साथै मतगणना पछि पनि शान्ति नै रहनेछ”-डा विश्वनाथ   कालेबुङ नगरपालिका चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न […]

कालेबुङ

८२ वर्षिय वृ्द्धाको भोटप्रतिको विचार

जो व्यक्ति असल छ अनि समाज अनि वार्डको हितार्थ कार्य गर्न सक्षम छ उसैलाई भोट हाल्नुपर्छ १४मई कालेबुङ खबरदाता:  “कसैले पनि भोट त छोड्नु हुँदैन, लगाउनै पर्छ। जो व्यक्ति असल छ अनि समाज अनि वार्डको […]

कालेबुङ

तृणमूल काङ्ग्रेसका ढेण्डुप भोटीयाले गरे मतदान

१४मई कालेबुङ खबरदाता:  कालेबुङ नगरपालिकाको चुनाउमा तृणमूल काङ्ग्रेसको पक्षबाट चुनाउ लडिरहेका तथा पार्टीको पक्षबाट कालेबुङ नगरपालिका अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार ढेण्डुप भोटीयाले पनि मतदान गरिसकेका छन्। चिट्ठा सिस्टमबाट उम्मेद्वार चयनको प्रक्रिया छोडेर ब्यालेट बक्स मार्फत […]

कालेबुङ

गोजमुमोका शुभ प्रधानले गरे मतदान

१४मई कालेबुङ खबरदाता:  कालेबुङ नगरपालिकाको १० नम्बर वार्डका गोर्खा जनमुक्ति मोर्चा उम्मेद्वार तथा पार्टीका अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार शुभ प्रधानले पनि हालैमा आफ्नो मतदान दिएका छन्। आफ्नो निम्ति जीवनमा दोस्रो चोटी आफै भोट हालेका प्रधानले […]

कालेबुङ

डा छेत्रीले गरे मतदान

कालेबुङ नगरपालिका चुनाउको निम्ति जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्क बहादुऱ छेत्रीले मतदान गरिसकेका छन्। मतदान शुरू भएको केहि क्षण नबित्दै मतदान गरेर निस्किएका छन् डा छेत्री।

कालेबुङ

कालेबुङमा ३६ हजार मतदाताहरूले गर्नेछन् १०२ जना उम्मेद्वारहरूको भाग्य निर्धारण

प्रशासनिक तयारी समाप्त कालेबुङ नगरपालिकाको २३ वटा वार्डमा कूल ३६ हजार ६ सय १ जना मतदाताहरू रहेका छन् भने उनीहरूले आइतबार विभिन्न राजनैतिक साथै निर्दलीय १०२ जना उम्मेद्वारहरूको भाग्य ब्यालेट बक्समा बन्द गर्नेछन्। उक्त बक्स […]