कालेबुङ

बोर्डका प्रतिनिधिहरूसित तृणमूलको गोप्य बैठकः बोर्डलाई दिइयो जिताउने जिम्मा

डी.के. वाइबा, कालेबुङ/ 2 मई/2017 ‘वैठकमा नगरपालिका चुनावमा विकास वोर्डहरूको भूमिका कस्तो हुनपर्ने भन्ने विवरण दिइएको छ’ गोप्य सुत्रले भने, ‘प्रत्येक वार्डका मतदाताहरूको सूची तयार गरिएको छ। कुन वार्डमा कुन जातका मतदाता धेर छन् त्यहाँ त्यसै […]

कालेबुङ

अधिकारीले अनावश्यक जाँच गरेको भन्दै चालकहरूले गरे ट्राफिक जाम

ट्राफिक पुलिस र चालकहरूबीच चलेको भनाभनको कारण नगरमा तनाव कालेबुङ खबरदाता ट्राफिक अधिकारी रहमानलाई यथाशीघ्र हटाइनुपर्ने तथा यहाँबाट स्थानान्तर गरिनुपर्ने माग गरिरहेका चालकहरूलाई थाना अधिकारी राईले विवादलाई साम्य गराउन ट्राफिक जाम होइन तर बसेर कुराकानी […]

कालेबुङ

पुष्पणको बगाने अवतार

कालेबुङ खबरदाता। थाप्लोमा झोलीतुम्बी, फुस्रो सर्ट, मैलो लुङ्गी अनि टाउकोमा फेटा बाँधेर मञ्चमा पुग्दा पुष्पण प्रधानलाई खाँट्टी बगाने देखिन्थ्यो। सबैको आँखा पुष्पणबाहेक मेन्डोलिन बोकेर मञ्चमा उभेका दार्जीलिङका वरिष्ट सङ्गीतकार जीवनप्रकाश प्रधानमा पनि पुगेको थियो, गिटार […]

कालेबुङ

युसूफ सिमिक लेप्चा बोर्डका उपाध्यक्ष पदबाट निष्कासित

जाप र राज्यमाझको सम्बन्धमा फाटो? मोहन लामा, दार्जीलिङ     मलाई एकतर्फ विकास बोर्ड अनि अर्कोतर्फ पार्टीको काम गर्दा धेरै असुविधा भइरहेको थियो। तर अब मैले पार्टीलाई पूर्ण समय दिने मौका पाउने भएको छु र […]

कालेबुङ

जाप तोड्नलाई महागठबन्धन बनिने कार्य हुँदैछ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालेबुङ जन आन्दोलन पार्टीले कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट चुनावी मैदानमा उतारेका प्रार्थीहरूलाई आज टाउन हलमा एउटा कार्यक्रम आयोजना गरेर परिचय गराएको छ। चुनाव प्रचार सुरु गर्न अघि जापले प्रार्थी परिचयको कार्यक्रम आयोजना […]

कालेबुङ

कालेबुङमा 102 जना प्रार्थीबीच भिडन्त

डी.के. वाइबा, कालेबुङ गोर्खा जनमुक्ति मोर्चाबाट टिकट नपाएपछि रुष्ठ बनेर निर्दलिय प्रार्थीका रुपमा चुनावी मैदानमा खडा भएका शेखर मेकडोनाल्डले पनि आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्। नगरपालिका चुनावका निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरुबाट मोठ 102 […]

कालेबुङ

घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो – सञ्जय विष्ट

कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु डी.के. वाइबा, कालेबुङ ‘वि.स. १९९१ देखि नै नेपाली भाषा प्रकाशिनी समितिले वर्णविन्यास सम्बन्धि कार्य गरेको थिएछ। त्यसपछि आजसम्ममा यति धेरै घोषणा पत्रहरू निस्किए जुन घोषणा पत्रहरूले नेपाली भाषा […]

कालेबुङ

3 प्रार्थीको नामङ्कन रद्द 167 स्वीकार

डीके वाइबा, कालेबुङ चुनाव आयोगको अधिसूचना अनुसार नामङ्कन पत्र स्वीकार भएका प्रार्थीहरूले आगमी 26 अनि 27 अप्रेलका दिनभित्रमा आ-आफ्नो नामङ्कन पत्र फिर्ता लिन सक्नेछन् कालेबुङ नगरपालिका चुनावको निम्ति नामङ्कन पत्र दर्ता गर्ने प्रार्थीहरूको स्क्रुटिनी समाप्त भएको […]

कालेबुङ

संविधानको धारा 2 अनुसार बनिन्छ राज्य

नेता, नियत र नीति ठिक भए गोर्खाल्याण्ड ल्याउन सकिन्छ – त्रिलोक देवान डीके वाइबा, कालेबुङ गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय सङ्गोष्ठी ‘छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउनका निम्ति तीनवटा कुरा ठिक हुनपर्छ। नेता, नियत र नीति। यी […]

कालेबुङ

कश्मिरपछि कालेबुङमा ट्युलिफ

फुलाएर पर्यटक लोभ्याउँछौँ- विमल गुरूङ खबरम्यागजिन संवाददाता ‘जीटीए ट्युलिपलाई लिएर गम्भीर त छँदैछ, जीटीए क्षेत्रका खेतीवालाहरूको लागि आर्जनका नयाँनयाँ बाटोको खोजमा पनि निरन्तर छ।’ हिमालयन फ्लोरिका (दिल्ली)-का निर्देशक निरज छेत्रीलाई दार्जीलिङ र कालेबुङको कठ्याङ्ग्रिने जाडोको […]