
सिक्किमका कवि वीरू बाङ्देललाई नेपालको जसराज प्रतिभा पुरस्कार
काठमाडौं, 28 फरवरी सिक्किमका कवि वीरु बाङ्देललाई जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल-बेलायतले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएवापत बाङ्देललाई पुरस्कृत गर्ने निर्णय गरिएको […]