
खरसाङ महाविद्यालयमा 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस एंव सुवास सोताङद्वारा लिखित ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’-लोकार्पण
खरसाङ, 22 अगस्त : खरसाङ महाविद्यालयको स्नातकोत्तर नेपाली विभागको आयोजनामा आज 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस पालन गरिएको छ। महाविद्यालयको प्राचार्य डा समीर बलको अध्यक्षता र वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासीको प्रमुख […]