
भूपू सैनिकहरुलाई वान रेङ वान पेन्सनको पूर्ण सहुलियत दिन सरकार तयार- अनिमेष घोष
खबरम्यागजिन प्रतिनिधि खरसाङ, 24 मई 2017 भारतीय भूतपूर्व सैनिक सङ्घ खरसाङ शाखाको वार्षिक साधारण सभा आज शाखा अध्यक्ष अवकाशप्राप्त कर्णल जेपी भण्डारीको अध्यक्षतामा र कप्तान अदिप थापाको सञ्चालनमा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा अप्रा० […]