खरसाङ

छैटौं अनुसूची लागु गराउने माग र लीला गुरूङको पक्षमा गोरामुमोद्वारा पोष्टरिङ

खरसाङ, 26 जुलाई दार्जीलिङ पहाडमा झट्टै छैटौं अनुसूची लागू गर्नुपर्ने  र राजनैतिक षडयन्त्रमा परेर स्थान्तरण हुने लीला गुरूङको पक्षमा गोरामुमोले  पोष्टरिङ गरेको छ। गोरामुमो घुम्ती शाखाको भिलेज चिफ् समर गुरुङको नेतृत्वमा गोरायुमो घुम्ती शाखाद्वारा घुम्ती […]

खरसाङ

चिया श्रमिकहरूको हितमा डाकिएको बैठक निष्कर्षविहिन

खरसाङ , 26 जुलाई चियाबारी श्रमिकहरुको हितमा जोइन्ट लेवर कमिशनको तर्फबाट बिहिबार खरसाङमा बोलाइएको सबै श्रमिक सङ्गठनहरूको सभा निष्कर्षविहिन सकिएको छ। जोइन्ट लेवर कमिशनको तर्फबाट बिहिबार खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा पहाडका सबै राजनीतिक दलका […]

खरसाङ

ट्राफिकमा गान्धिगिरी

खरसाङ, 26 जुलाई खरसाङको महकुमा प्रशासन र खरसाङ ट्राफिक पुलिसले सप्ताहव्यापी ट्राफिक सुरक्षा कार्यक्रममा हिजो गान्धिगिरी वाहनहरूको निरीक्षण गऱ्यो। खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्ययले ट्राफिक सचेतना कार्यक्रममा सहभागितासमेत दिए।  कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर चालकहरूलाई सिटबेल्ट […]

खरसाङ

‘बर्खा लाग्यो कि भाग्नुपर्छ’

सञ्जय निरौला, बिजनबारी, 25 जुलाई विगत बर्ष जुन महिनातिरको  लगातार परेको बर्खाको पानीले गर्दा लगभग पचास फीट अप्पर लामा गाउँ मझुवा स्थानीय शिशु शिक्षा स्कूलदेखि झेपी खोलासम्म भीषण पैह्रो गएका थियो। सोही पैह्रोले गर्दा स्थानीय […]

खबर

खरसाङमा  ट्राफिक सप्ताह पालन

खरसाङ, 24 जुलाई: खरसाङ महकुमा प्रशासन र खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङमा ट्राफिक सप्ताह पालन गरिएको छ। सप्ताहव्यापी ट्राफिक सुरक्षा व्यवस्था गत 23 जुलाई सोमबारदेखि शुरू गरिएको छ। यो आगामी 31 जुलाईसम्म सम्म चल्ने भएको छ। […]

खबर

खरसाङ लाइन्स क्लबद्वारा व्हील चियर प्रदान

खरसाङ,24 जुलाई: लाइन्स क्लब अफ खरसाङले सोमवार यहाँको भानुटोल निवासी शङ्कर छेत्रीलाई व्हील चियर प्रदान गरेको छ। शारिरिक रूपले हिडन असक्षम छेत्रीलाई क्लबका सचिव शिवानी गोयन्का लगायत अन्य प्रतिनिधिहरू गएर व्हील चियर प्रदान गरे। यसबारे […]

खबर

सोनादाको पचेङमा माउसेसद्वारा  गुरूपूजा महोत्सव पालन

सञ्जीव मोहोरा, सोनादा, 24 जुलाई। समयको तत्वदर्शी सद्गुरूको सान्निध्यबाट आत्मज्ञान प्राप्त गरेर ध्यान साधना तथा ईश्वरको नाम सुमिरणको माध्यमद्वारा आफ्नो हृदयमास्थित आत्मतत्वको अनुभव गरेर ज्योतिस्वरूप परमात्माको दर्शन गर्न सकिन्छ। यसैले आत्मा र परमात्माको मिलन गराउने […]

खबर

खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा प्रिन्टको सबै कामहरू 31 जुलाईसम्म मात्रै हुने कुरामा कर्मचारीहरू चिन्तित

खरसाङ, 24 जुलाई। खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा आगामी 31 जुलाईसम्म मात्रै सबै प्रिन्टको कामहरू हुने तर त्यसपछिदेखि भने प्रिन्टको कामहरू बन्द हुने भन्ने सम्बन्धित विभागबाट चिट्ठी आएपछि यहाँ कार्यरत् कर्मचारीहरू चिन्तित छन्। धेरै अघिदेखि नै […]

खबर

42 औं सुनौं सुनाऔं कार्यक्रम, मलाई नारीवादी भन्ने पट्टकै मन पर्दैन – कमला राई

खरसाङ, 23 जुलाई। खरसाङको गोर्खा जनपुस्तकालयको आयोजनामा मासिक रूपमा भइरहेको सुनौं सुनाऔं कार्यक्रम अन्तर्गत यसपालीको 42 औं प्रकरणमा विशेष स्रष्टाको रूपमा मिरिककी स्रष्टा कमला राई उपस्थित थिइन्। उनीसित संवाद गर्नलाई कवि विनोद रसाईली उपस्थित थिए। […]

Breaking News

डीटीडीपीएलयुद्वारा खरसाङको चियाबारीहरूमा गेट मिटिङ: न्यूनतम रोजगार अधिनियम लागु गराउने माग सर्वप्रथम हामीले गरेको हो -डीटीडीपीएलयू

खरसाङ, 20 जुलाई: न्यूनतम रोजगार अधिनियम चिया श्रमिकहरूको हितमा लागु गराउने लगायत विभिन्न मागहरू लिएर गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) द्वारा खरसाङ महकुमाको विभिन्न चियाबारीहरूमा बिहान गेट मिटिङ सम्पन्न भयो। […]

खबर

सोनादा डिग्री कलेजमा भानु जयन्ती 

सञ्जीव मोहोरा/सोनादा 18 जुलाई: आदिकवि भानुभक्त आचार्यको 204 औँ जन्म जयन्ती समारोह सोनादा डिग्री कलेजको प्रेक्षागृहमा प्राचार्य डा. एलपी  गुप्ताको अध्यक्षतामा सम्पन्न भयो। प्राचार्य लगायत बडाबाबु प्रताप छेत्री, विभागीय प्रमुखहरू डा.रागिनी थापा, प्रा. सुशीला बराइली, […]

खबर

शताब्दी पुरूष हायमानदास राई किराँतलाई यस वर्षको चन्द्रिका पुरस्कार

खरसाङ, 17 जुलाई। खरसाङको गोर्खा जनपुस्तकालयबाट मुखपत्रको रूपमा प्रकाशित गरिने चन्द्रिका पत्रिकाको नाममा प्रदान गरिने चन्द्रिका पुरस्कार यसपालि नेपाली साहित्यको युग पुरूष हायमानदास राई किराँतलाई प्रदान गरिने भएको छ। उक्त घोषणा गोर्खा जनपुस्तकालयका सभापति रबीनकुमार […]

खरसाङ

‘छिरिङ दाहाल जातिको कलङ्क : विमल गुरुङले छैटौं अनुसूचीलाई सहयोग गरिदिउन्’

खरसाङ, 15 जुलाई खरसाङमा गोरामुमो समर्थित श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्युयु)ले गरेको जनसभामा गोरामुमो प्रवक्ता निरज जिम्बाले  मोर्चा नेत्री छिरिङ दाहालको कम्मरमा बम बोकेर दिल्ली जाने भनेर दिएको भाषणको निन्दा गरे। ‘नरेन्द्र मोदी […]

Breaking News

विनय तामाङलाई निरज जिम्बाले दिए जवाब : सोधे- विनय तामाङको चारवटी स्वास्नी छन्, व्यक्तिगत कुरा झिकेर नानीहरूसित किन बद्ला लिइरहेछ?

खरसाङ, 15 जुलाई केही दिनअघि मात्र गोर्खा जनमुक्ति मोर्चाले धारावाहिक जनसभा गरेर गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई गाली गऱ्यो। लगत्तै गोरामुमोले गालीको जवाब गालीबाटै फर्कायो। गोरामुमो प्रवक्ता निरज जिम्बा विनय तामाङप्रति जमेरै खनिए। यता आफ्नो दललाई […]

खरसाङ

पहाडमा विमल गुरुङलाई  एक नेताको रूपमा हेरिने कुराले धेरै फरक पार्छ- केबी वातर

बिजनबारी,14 जुलाई सिपीइएमका वरिष्ठ नेता केबी वातरले पहाडका विभिन्न राजनैतिक पार्टीका नेताहरूले पर्जापट्टा बिषयलाई लिएर ढाँटको राजनैतिक गरेको आरोप लगाएका छन् ।वाममोर्चा सरकारको समयमा रहेको १४ डेसिमल भूमिहिनलाई चासोबासो नामक योजनामार्फत दिने प्रवाधानलाई ५ डेसिमलमा […]

खरसाङ

शैलेन्द्र समदर्शी सम्वर्द्धित

खरसाङ, 14 जुलाई भारतीय नेपाली गजल साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निभाएको भन्दै खरसान महकुमा अन्तर्गत तीनधारेमा गजल स्रष्टा शैलेन्द्र समदर्शीलाई सम्वर्द्धना गरिएको छ। उनलाई शुक्रवार साहित्य कला संस्थान तीनधारे र महकुमा सूचना अनि संस्कृति विभाग […]

खरसाङ

तीनवटै जनसभालाई विनय तामाङले बताए ‘ग्राण्ड सक्सेस’ : भने- ‘2020 सम्ममा म पहाडको भविष्य बनाइसक्छु’

खरसाङ, 12 जुलाई गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले तीनवटै जनसभालाई ‘नितान्तै सफल’ बताएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोच अनि नयाँ दिशालाई समर्थन अनि भरोसा प्रदान गर्न तीनवटै जनसभाहरूमा हजारौंको संख्यामा सचेत नागरिकहरूले […]

खरसाङ

‘५ डेसिमल होइन, जम्मै जमिनको पर्जापट्टा चाहियो’

खरसाङ, 5 जुलाई गोरामुमो समर्थित श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेवर युनियन (एचपीडब्ल्युयु) ले तीनधारे सुकना समष्टीका विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरिरहेको छ। केही समय अघि उत्तर बङ्गालको विभिन्न राजनीतिक पार्टीहरुको श्रमिक सङ्गठनहरुको जोइन्ट फोरमले २ […]

खरसाङ

किन फर्कायो त गोरामुमोले एचएडीसी?

खरसाङ, ३ जुलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) तीनधारे सुकना समष्टीको साङ्गठनिक सभा तीनधारेस्थित राजबारी जनसेवा सङ्घमा समष्टी सभापति जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा स्वागत वक्तव्य राख्दै समष्टीको महासचिव प्रमोद थापाले स्व सुवास घिसिङले […]

खरसाङ

मणि ट्रस्टको २०० विरूवा : सिटोङमा नारी मोर्चा

खरसाङ, 3 जुलाई स्वास्थ्य सम्बन्धी कार्य गरिरहने सामाजिक संस्था मणि ट्रस्ट खरसाङद्वारा सोमबार खरसाङ क्षेत्रमा लगभग २०० वटा बिरूवा रोपण कार्य गरिएको छ। मणि ट्रस्टको गत ४ जूनदेखि ५ जुलाईसम्म महिनाव्यापी बिरूवा रोपण कार्य अन्तर्गत […]

Breaking News

पार्टी र जिटिएको पारदर्शिता देखाउन मोर्चाले गर्ने निरन्तर जनसभा

खरसाङ, 26 जुन गोर्खा जनमुक्ति मोर्चाले आगामी 8 जुलाईको दिनदेखि दार्जीलिङ, कालेबुङ खरसाङ आदि क्षेत्रहरूमा जनसभा आयोजना गर्ने निर्णय लिएको छ। गोर्खा जनमुक्ति मोर्चा, केन्द्रिय समिति सचिव अनित थापाले विज्ञप्ती जारी गर्दै भनेका छन् 8 […]

Breaking News

मार्गरेट्सहोपमा बल्झियो २५ जून १९५५

सञ्जीव मोहोरा, सोनादा २५ जुन मार्गरेट्सहोपले श्रमिक सङ्घर्षको इतिहास 1955 सालदेखि जोगाएर राखको छ। सारा श्रमिकहरू मालिक र सरकारको शोषणबाट मुक्ति चाहान्थे। उनीहरूसित 14 सुत्री माग थियो। त्यसमा हट्टाबहार प्रथा हटाउने, तीन महिनाको रोजी र […]

खबर

खरसाङमा स्कूलहरू छुट्टी भएर विद्यार्थीहरू घर गइरहेको कारण गाडीहरू कम हुँदा यात्रीहरू समस्यामा

खरसाङ, २४ जून। पहाड़मा अहिले स्कूलहरूमा अर्द्धवार्षिक परीक्षा सकेर स्कूलहरू छुट्टी हुने क्रम जारी छ। स्कूलहरू छुट्टी भएपछि यहाँका विद्यार्थीहरू छुट्टी बिताउन घर जान थालेका छन्। छुट्टी बिताउन जाने विद्यार्थीहरूको घुइँचो लाग्न थालेको छ। यता […]

खबर

चियाबारी श्रमिकहरूलाई अवकाशपछि पनि ग्याजुएटीको रकम नदिएर मालिकवर्गले ग्याजुएटी एक्ट उल्लङ्घन गरेको डीटीडीपीएलयूको आरोप

खरसाङ, २४ जून। चियाबारी श्रमिकहरूले आफ्नो अवकाशपछि पनि ग्याजुएटीको रकम मालिकवर्गले नदिएको कुरा गोजमुमो श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर यूनियन (डीटीडीपीएलयू)-ले उठान गरेको छ। पहाड़को धेरै चियाबारीमा कार्य गरेपछि अवकाश प्राप्त चिया श्रमिकहरूले […]

खबर

खरसाङमा प्लास्टिकको प्रयोग बन्द गर्न ह्युमन्स वेलफेयर सोसाइटीद्वारा कुहुन सक्ने प्लास्टिक बजारमा

खरसाङ, 24 जून। खरसाङ क्षेत्रमा प्लास्टिक ब्यागमाथि प्रतिबन्ध लगाउन अनि पर्यावरण संरक्षण र प्रदूषणमुक्त गर्न दार्जीलिङ ह्युमन्स वेलफेयर सोसाइटीद्वारा खरसाङमा कुहुन सक्ने प्लास्टिकको ब्यूहरू प्रयोग गर्नलाई बजारमा उतारेको छ। यस सोसाइटीद्वारा गत सोमबार खरसाङमा एक […]

Breaking News

गोरामुमोले पालन गऱ्यो सुवास घिसिङ जन्मजयन्ती, हिल एरिया डेभलोपमेन्ट कमिटी फिर्ता गर्ने मन घिसिङको घोषणा

खरसाङ, 22 जून। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( गोरामुमो) ले शुक्रबार २२ जून खरसाङमा पूर्व अध्यक्ष स्व० सुवास घिसिङको ८३ औं जन्म जयन्ती पालन गऱ्यो। खरसाङको गोर्खा दु:ख निवारक ( जीडीएनएस) भवनमा खरसाङ ब्राञ्च कमिटीको […]

खरसाङ

खरसाङको प्रमुख आकर्षण

खरसाङ, २० जुन मोटर स्ट्याण्डको ट्राफिक बुथकै छेउमा यत्रो ठूलो खाल्डा छ, जसलाई कसैले पनि आँखी ओझल गर्न सक्तैनन्। गाडीलाई त असुविधा छँदैछ, यात्रीहरूलगायत पर्यटकसम्मलाई असुविधा गरिरहेको खाल्डा अहिले खरसाङकै प्रमुख आकर्षण बनेको छ। ‘केही […]

खरसाङ

नो प्लास्टिक

खरसाङ, १८ जुन खरसाङले नो प्लास्टिक भन्दै ऱ्याली गऱ्यो। दार्जीलिङ ह्युमन्स, लिफलेट च्यारिटेबल ट्रस्ट सिलगढी र खरसाङ नगरपालिकाले गरेको ऱ्याली ‘प्लास्टिक व्याग’ प्रतिबन्ध जागरणको लागि थियो। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा यसैबारे कार्यक्रम थियो। ‘पुरानो […]

खरसाङ

विनयको आदेशलाई टेरेनन् सतिसले  : भने- जनता बेहाल छ, विमल गुरुङ निस्किउन्

रेलिङ, 18 जुन मोर्चा अध्यक्ष विनय तामाङले 17 जुनको दिन सहिदलाई श्रद्धाञ्जली दिने अनुमति आफ्ना कुनै कार्यकर्ताहरूलाई दिएका छैनन्। तर अध्यक्षको आदेश हिजो उपाध्यक्षले मानेनन्। कुरा रेलिङको हो। रेलिङका सहिद महेश गुरुङलाई श्रद्धाञ्जली चढाउन गोजमुमो […]

Breaking News

तीनधारेको पैह्रोमा गाडी पुगेको बेला रेल आयो भने?

खरसाङ, 15 जुन ‘तीनधारेको पैह्रोमा गाडी अल्झिएको बेला रेल आयो भने के गर्नु?,’ अचेल चालकहरूको मनमा यही कुरा खेल्छ। रेल कुदेको समय पैह्रोमा गाडीहरू रोक्ने सही व्यवस्था पनि छैन।   तीनधारेको पैह्रोबाट सबै प्रकारका गाडीहरू साना […]