
बाल विकास प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न
रिमल मोक्तान, पेशोक, २७ अगस्त। श्री सत्य साई सङ्गठन, दार्जीलिङद्वारा बाल विकासका बाल बालिकाहरूको प्रतिभालाई प्रोत्साहन गर्न उपजिल्ला बाल विकास प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न गरियो। पेशोक चियाबारीको सार्वजनिक भवनमा आयोजित उक्त कार्यक्रममा निबन्ध लेखन, बस […]