
फाइट अगेन्स्ट कोविड 19 लाई साथ दिँदै निम्की डाँडाको तीनवटा समाज
दार्जीलिङ, 19 मई। विश्वमहामारी कोविड-19लाई रोक्न मात्र होइन यसबाट सचेत हुनको निम्ति आम नागरिकलाई जागरुक गराएर गाउँ घरलाई भाइरसको मारबाट सुरक्षित राख्न एक जुट भएको दार्जीलिङको राजवाडी क्षेत्रका समाजहरूले गठन गरेको छाता सङ्गठन फाइट अगेन्स्ट […]