खबर

निजी स्कूलका मालिकलाई आजीवन कारावासको सजाय

  मोहन लामा, दार्जीलिङ, 2 मई/2017 आठौं श्रेणी पढ्ने चौथो बालिकालाई प्राचार्यले आफ्नो च्याम्बरमा अन्य विद्यार्थीहरुको प्रमाण पत्र हेरेर रेजिस्टरसित मिलाउने काम दिए, त्यसैअनुरूप चौथो बालिका प्राचार्यको च्याम्बरमा गइन्। तर उक्त बालिका आफ्नो च्याम्बरमा आउनसाथ […]

खबर

कुनै पनि हालतमा चुनाउ जित्न चाहन्छ तृणमूल

मन्त्रीहरुको पहाड़ आगमन जारी मोहन लामा, दार्जीलिङ/ 2 मई/2017 तृणमूल कंग्रेसका शीर्षस्थ नेतृत्वको निर्देशलाई कुनै पनि हालतमा सफल बनाउनको लागिनै दार्जीलिङमा राज्यका पर्यटन मन्त्री गौतम देवले लगभग 10 दिन अड्डा जमाएर बस्ने हिसाबले आज दार्जीलिङ […]

खबर

सीमान्त लिएर आइन् विन्द्या सुब्बा

दार्जीलिङ खबरदाता उनको लेखनको स्वर्ण जयन्तीको यस शुभ अवसरमा नयाँ कृति आउनु सम्पूर्ण नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो। चर्चित आख्यानकार विन्द्या सुब्बाले आफ्नो सोह्रौ कृति सार्वजनिक गरेकी छन्। अथाह-उपन्यासको निम्ति साहित्य अकादमी पुरस्कार पाइसकेकी […]

खबर

दार्जीलिङ जलथल

मोहन लामा, दार्जीलिङ लगातर दुइघन्टा भएको वर्षामा दार्जीलिङ जलथल बनेको छ। मुख्यगरी दार्जीलिङ बस स्टाण्ड आज नदीमा परिवर्तन भएको थियो। पानी जलथल बनेकोले यातायात नै ठप्प बनेको थियो। नगरपालिका प्रशासनले जमेको पानीको व्यवस्थापन गर्न नसकेकोले […]

खबर

चाखलाग्दो इतिहास बोकेका पहाड़का नगरपालिकाहरूमा

90-को दशकसम्म राजनीति नै थिएन मोहन लामा, दार्जीलिङ सन् 1994-देखि भने यी नगरपालिकाहरुमा राजनीतिले स्थान ओगट्न थाल्यो अनि नगरपालिकामा राजनीतिनै पूर्णरूपले प्रभावी बनेको छ। सन् 1994 अघिसम्म पहाड़का नगरपालिका चुनाउहरुमा समाजका सचेतवर्ग, बुद्धिजीवी अनि योग्य […]

खबर

पारा शिक्षकहरु पनि तृणमूलमा सामेल

 मोहन लामा, दार्जीलिङ जीटीएको विफल कार्यप्रणाली अनि गोजमुमोको भ्रष्ट नीतिको फलस्वरूपनै आज दार्जीलिङ पहाड़का जनता अनि विशेष शिक्षा क्षेत्रसित जड़ित व्यक्तिहरु तृणमूल कंग्रेसमा सामेल भइरहेका छन्। दार्जीलिङ पहाड़का अस्थायी, स्वयंसेवी शिक्षक-शिक्षिकाहरू स्थायीकरणको आशामा तृणमूल कंग्रेसमा […]

खबर

भक्कानो फुटाएर रोए गोजमुमोका बागी उम्मेद्वार

पार्टीलाई हार्नबाट बचाउँन खड़ा भएको होः बर्मे मोहन लामा, दार्जीलिङ उनले आँखाभरि आँसु अनि रूग्न स्वरमा भने-यस विषयलाई पार्टी अध्यक्ष गुरूङले पनि बुझिदिनुपर्छ। मेरो यस्तो निर्णय पार्टीकै राम्रोको लागि हो, पार्टीको हार कदापि स्वीकार हुनेछैन, […]

खबर

गोजमुमोलाई झुल्के घाम, गोरामुमोलाई ड्रम, जापलाई दुइ पात

मोहन लामा, दार्जीलिङ दार्जीलिङ नगरपालिकामा गोजमुमोका 32, तृणमूल कङ्ग्रेसका 20, गोरामुमो 12, जाप 5, माकपा 4 र स्वतन्त्र उम्मेद्वार 22 जना छन्। यसरीनै खरसाङका 20 वटा वार्डमा गोजमुमो 20, तृणमूल कङ्ग्रेस 14, गोरामुमो 6, जाप […]

खबर

नगरपालिका चुनाउलाई विमलले दिए गोर्खाल्यान्ड बनाम बङ्गालको संज्ञा

मोहन लामा, दार्जीलिङ गोजमुमोको लड़ाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेताहरु विरूद्ध होइन, एनबी खवास, राजेन मुखिया, शारदा राई सुब्बा गोजमुमोका शत्रुहरू होइनन्, तर गोजमुमोको लड़ाई गोर्खाल्यान्ड हुनै दिन्न भन्ने तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जी विरूद्ध […]

खबर

दार्जीलिङमा मोठ  118 उम्मेद्वार

  पार्टी उम्मेद्वारहरुलाई मन्त्रीको प्रचार मन्त्र  मोहन लामा, दार्जीलिङ आज दार्जीलिङबाट नामाङ्कन गर्ने सबै उम्मेद्वारहरुको नामाङ्कनको जाँच भयो, जसअनुसार, चुनावी मैदानमा पार्टीहरुबाट मोठ 73 जना उम्मेद्वार खड़ा छन् भने 45 जना स्वतन्त्र उम्मेद्वार छन्। तृणमूल कंग्रेसका […]

अफबिट

शिक्षामा लोदर

विद्यार्थी पढाउने मात्रै होइन, शिक्षक पढाउने शिक्षिकाहरू पनि अस्थायी मोहन लामा, दार्जीलिङ एलडी भोटिया, सुलोचना थापा कालेबुङ अनि फाल्मूबा शर्मा र विमला राई दार्जीलिङले एकै स्वरमा भने-जसलाई हामीले प्राथमिक शिक्षणको प्रशिक्षण दियौं, उनीहरु स्थायी बनेर […]