देश

समाजमा किन ‘कास्ट कोलोनी’ निर्माण भैरहेका छन् ?

यति बेला भारतमा दुई प्रकारका राजनीतिक पहिचान विद्यमान छन् । एउटा धार्मिक आक्रामकताबाट लैस छ भने अर्कोले धार्मिक आत्मविश्वास गुमाइसकेको छ । एउटा डराउन दिने अवस्थामा छ भने अर्को डराएको अवस्थामा छ । यो असन्तुलनले […]

देश

सड़क दुर्घटनामा 9 -को मृत्यु 2 घाइते

 हैदराबाद, 22 फरवरी तेलङ्गानाको वानापर्थी जिल्लामा दुइटा कार परस्परमा ठोकिँदा तीन महिलासहित 9 यात्रुको मृत्यु भएको छ, जबकि दुई अन्य घाइते भएका छन्। पुलिसले बताएअनुसार यो दुर्घटना यहाँदेखि प्रायः 150 किलोमिटर टाढ़ा जिल्लाको कोथाकोटा मण्डल […]

देश

बन्द हुने अवस्थामा मोबाइल वलेट

नयाँ दिल्ली, 22 फरवरी यदि तपाईं मोबाइल वलेटको प्रयोग गर्नु हुन्छ भने तपाईंलाई ठूलो झट्का लाग्नसक्छ। वास्तवमा, रिजर्व ब्याङ्कले मार्चदेखि देशभरि चलिरहेका सबै मोबाइल वलेट बन्द गर्ने फसेला गर्नसक्छ। यस्तो यसकारण किनभने मोबाइल वलेट कम्पनीहरूले […]

देश

पीएनबी, नीरव र लाल बहादुर शास्त्रीको ऋणको कथा

  नयाँ दिल्ली, 21 फरवरी कोही जान्दैनन्, देशबाट भागिसकेका हिरा व्यापारी नीरव मोदीले पंजाब नेशनल ब्याङ्कबाट लिएको करोड़ौंको ऋण चुक्ता गर्नेछन् अथवा गर्ने छैनन्। तर देशको सबैभन्दा पुरानो ब्याङ्कसँग यस्ता पनि ग्राहक रहेका थिए, जसको मृत्युपछि […]

खबर

करन नगरमा दुई आतङ्की मारिए, एक जवान शहीद

श्रीनगर, 13 फरवरी: सुरक्षा बलले श्रीनगरस्थित करन नगर क्षेत्रको एक भवनमा लुकेका आतङ्कीहरूमाथि अन्तिम प्रहार गर्दै दुई आतङ्कीलाई मारेको छ। निर्माणाधीन भवनमा केही अझ आतङ्की लुकेको हुनसक्ने सुरक्षाबललाई आशङ्का रहेकोले आफ्नो अभियानलाई जारी राखेको छ। […]

खबर

81 प्रतिशत मुख्यमन्त्री करोड़पति, 35 प्रतिशतमाथि आपराधिक मुद्दा

नयाँदिल्ली, 13 फरवरी: राजनीतिक दलहरूमाथि दृष्टि राख्ने सङ्गठन एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) -को एक रिपोर्टले सन्नसनी फैलिएको छ। एडीआरको रिपोर्टअनुसार भारतमा प्रायः 35 प्रतिशत मुख्यमन्त्रीमाथि आपराधिक मामिला दर्ता छ, जबकि 81 प्रतिशत मुख्यमन्त्री करोड़पति […]

खबर

बम विस्फोटमा कङ्ग्रेस नेताको मृत्यु

कोडरमा, 13 फरवरी। कङ्ग्रेस कमिटीको कोडरमा जिल्लाअध्यक्ष शंकर यादवको विस्फोटमा मृत्यु भएको छ। बम विस्फोटमा गाड़ीका चालक कृष्णा र प्राइभेट गार्डको अवस्था चिन्ताजनक छ। त्यहीं यो हत्यापछि क्षेत्रमा सनसनी फैलिएको छ। घटनास्थलमा एसपी शिवानी तिवारी […]

देश

भारती घोषकाण्डमा थप दुई पुलिस अधिकारी पक्राउ

कोलकाता, 10 फरवरी पश्चिम मेदिनीपुर जिल्लाको दासपुर थानामा दर्ता एक मामिलाको जाँचअवधि सीआईडीको टीमले दासपुर थानाका थाना प्रभारी शुभङ्कर दे र सब-इन्स्पेक्टर चित्त पाललाई पक्राउ गरेको छ। दुवै पश्चिम मेदिनीपुर जिल्लाकी पूर्व आईपीएस भारती घोषको […]

देश

फिल्म न्यूटनका निर्माताविरुद्ध मुद्दा दर्ता

 नयाँ दिल्ली, 8 फरवरी आलोचकहरूको प्रशंसा बटुलेको बलिवुड फिल्म ‘न्यूटन’ -मा केन्द्रिय रिजर्भ पुलिस बलको कथित रुपले गलत छवि प्रस्तुत गरेको मामिलालाई लिएर फिल्मका निर्माताविरुद्ध यहाँ एक अदालतमा आपराधिक उजुरी र शिकायत और आर्थिक मानहानिको […]

देश

प्रधानमन्त्री मोदीकी पत्नी सड़क दुर्घटनामा घाइते

नयाँ दिल्ली, 8 फरवरी प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन एक सड़क दुर्घटनामा घाइते भएकी छन्। उनको शिरमा चोट लागेको छ। यो दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको खबर छ। जानकारी यो दुर्घटना राजस्थानको चित्तौड़गढ़मा बुधवार जसोदाबेन […]

देश

पृथ्वी-2 मिसाइलको सफल परीक्षण

बालेश्वर, 8 फरवरी भारतले स्वदेशी रुपले विकसित गरेको परमाणु हतियार लिएर जानसक्षम मिसाइल पृथ्वी-2 को उड़िसाको परीक्षण केन्द्रबाट सफल प्रक्षेपण गरेको छ। रक्षा सूत्रले बताएअनुसार सेनाद्वारा प्रयोग परीक्षणअन्तर्गत् यो प्रक्षेपण गरिएको हो। सूत्रले बताएअनुसार मिसाइलले […]

देश

पूर्व आईपीएस अधिकारीको घरबाट 1.5 करोड़ जफत

 कोलकाता, 8 फरवरी पश्चिम बङ्गाल क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीआईडी) -ले मङ्गलवार अबेर राति पूर्व आईपीएस अधिकारी भारती घोषका 3 ठेकानामा छापा मार्‍यो। छापामा 2.5 करोड़ रुपियाँ जफत गरिएको छ। यी तीन ठेकाना भारती घोषको कथित […]

देश

सावधान! आधारलाई ल्यामिनेशन नगर्नुहोला

नयाँ दिल्ली, 6 फरवरी यदि तपाईंले प नि आफ्नो ‘आधार’-लाई ल्यामिनेशन गर्ने सोचिरहनु भएको छ भने अथवा यस्तो कार्ड प्रयोग गर्नु हुन्छ सावधान हुनुहोला। आधारलाई स्मार्ट कार्डको रूपमा प्रयोग गर्नेहरूलाई लिएर यूआईडीएआईले चेताउनी दिएको छ। […]

देश

रणवीर सिंह कीर्ते एनकाउन्टरः 8 पुलिसकर्मी दोषी, 11 आरोपमुक्त

नयाँ दिल्ली, 6 फरवरी एमबीए छात्र रणवीर सिंहको कीर्ते एनकाउन्टर केसमा आरोपी उत्तराखण्डका 8 पुलिसकर्मीलाई मंगलवार दिल्ली हाइकोर्टले दोषी ठहर्‍याएको छ। 3 जुलाई, 2009 मा भएको यो एनकाउन्टर मामिलामा कोर्टले 11 पुलिसकर्मीलाई मामिलाबाट मुक्त गरेको […]

देश

छत्तीसगढमा हिंसाः ‘माओवादी कमजोर भयो’

बीबीसी नेपाली छत्तीसगढको बस्तरमा माओवादी प्रभावित क्षेत्रमा पछिल्ला दिनहरूमा हिंसाका घटना बढेपछि मानिसहरूमा तनाव बढेको छ। तीन दिनदेखिको हिंसाका क्रममा गाडीहरू जलाइएको, ट्रेनका मालवाहक डिब्बाहरूलाई लिकबाट झारिएको र हत्याका घटनाहरू प्रकाशमा आएका छन्। सोमवार माओवादीले […]

देश

सिनेमाघरभित्रै युवतीसँग दुष्कर्म, आरोपी पक्राउ

 हैदराबाद, 2 फरवरी तेलङ्गानाको राजधानी हैदराबादमा सिनेमाघरभित्र 19 वर्षीया युवतीसँग दुष्कर्म गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। खबरअनुसार पीड़िता सोशल मीडियामार्फत् मित्रता गाँसिएका साथीसँग हैदराबादको प्रशान्त सिनेमाघरमा फिल्म ‘पद्मावत’ हेर्न गएकी थिइन्, जहाँ यी […]

देश

पश्चिम बङ्गाल उपचुनाउ : दुवै सीट हारेरै पनि खुशी भाजपा

कोलकाता, 2 फरवरी पश्चिम बङ्गालको उलुबेड़िया लोकसभा सीट र नोयापाड़ा विधानसभा सीटका लागि भएको उपचुनाउमा तृणमूल कङ्ग्रेसको जीतको कारण मुख्यमन्त्री ममता ब्यानर्जीले निश्चय राहतको सास लिइन् होला। तर भाजपाका लागि यो हारमा लुकेको जीत प्रमाणित […]

देश

बजेट २०१८-१९ को मुख्यांश 

– वित्त मन्त्री अरुण जेटलीद्वारा बजेट २०१८-१९ संसदमा पेश गरियो| – बजेट मुख्यरूपमा कृषि, ग्रामीण विकास, स्वास्थ्य, शिक्षा, रोजगार, एमएसएमई तथा पूर्वाधार क्षेत्रलाई सुदृढ बनाउन परिलक्षित छ| – शृङ्‌खलागत संरचनागत सुधारले भारतलाई विश्‍वको द्रूत गतिले […]

खबर

गीताञ्जली थापाको नयाँ हिन्दी फिल्म प्रदर्शनको तयारीमा

मुम्बई: भारतीय सिनेमाको जगतमा राष्ट्रिय पुरस्कार हत्याइसकेकी अञ्जली थापाको नयाँ हिन्दी चलचित्र कुछ भिगे अलफाज आगामी 16 फरवरीका दिन भ्यालेन्टाइन दिवसको छेकमा प्रदर्शन गरिने जानकारी पाइएको छ। युवाहरूको दिनचर्यालाई सँगालेर निर्माण गरिएको यस चलचित्रका निर्देशक […]

देश

चाइबासा कोषागार मामिला लालु र जगन्नाथ मिश्रालाई पाँ-पाँच वर्षको जेल सजाय

राँची, 24 जनवरी राष्ट्रीय जनता दल (आरजेडी) सुप्रिमो तथा बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव र पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रालाई चारो घोटालासँग जोड़िएको चाइबासा कोषागार गबन मामिलामा सीबीआईको विशेष अदालतले दोषी ठहर्‍याउँदै पाँच-पाँच वर्षको जेल […]

देश

जन्तर मन्तरको धर्ना विषय लिएर आज सुप्रिम कोर्टमा सुनवाई

दिल्ली, 22 जनवरी देशका विभिन्न राज्यहरूतिरबाट अनेकौं राजनैतिक, अराजनैतिक वा सामाजिक संस्थाहरू लगायत एकल व्यक्तिसम्मले आफ्नो गुनासो पोख्नसक्ने साथै न्यायको निम्ति आफ्नो आवाज उठाउन सक्ने जन्तर मन्तरबाट अघिल्लो महिना पुलिसले बलपूर्वक अनसनकारीहरूलाई हटाएको थियो। उक्त दिनलाई […]

देश

कुख्यात आतङ्की अब्दुल सुभान कुरैशी उर्फ तौकीर पक्राउ

नयाँदिल्ली, 22 जनवरी ः दिल्ली पुलिसले सोमवार एक सन्दिग्ध आतङ्कीलाई पक्राउ गरेको छ। पक्रा परेका आतङ्कीको नाम अब्दुल सुभान कुरैशी उर्फ तौकीर बताइँदैछ। खबरअनुसार यी आतङ्कीले आतङ्की सङ्गठन इण्डियन मुजाहिद्दीन र सिमीका लागि काम गर्थे। […]

देश

महँगो पऱ्यो वाट्सअपको चुम्मा

मुम्बई, 22 जनवरी मुम्बई पुलिसले सन् 2016-को यौटा घटनालाई लिएर एक मुद्दा दर्ता गरेको समाचारले ऐले सामाजिक सञ्जालका संयत्रहरूको दुष्प्रयोग गर्नेहरूका रौँ ठाड़ा पारिदिएको छ। खार पुलिस थानाले एक निवेशकर्ताविरुद्ध यौटा मामिला दर्ता गरेको छ। […]

देश

ओम प्रकाश रावत नयाँ मुख्य चुनाउ आयुक्त

नयाँदिल्ली, 21 जनवरी : ओम प्रकाश रावत भारतका नयाँ मुख्य चुनाउ आयुक्त हुनेछन्। उनले आगामी 23 जनवरीमा आफ्नो पदभार सम्हाल्नेछन्। उनी अहिले चुनाउ आयुक्त छन्। ओम प्रकाश रावतले एके जोतिको स्थान लिनेछन्। जोतिले सोमवार अर्थात् […]

देश

आपलाई ठूलो झट्का : 20 विधायक अयोग्य घोषित

नयाँ दिल्ली, 21 जनवरी लाभको पद मामिलामा आम आदमी पार्टीका 20 विधायकलाई राष्ट्रपतिले अयोग्य घोषित गरेका छन्। केन्द्रिय कानून मन्त्रालयले यी विधायकहरूको अयोग्यताको अधिसूचना जारी गरेको छ। स्मरण रहोस्, चुनाउ आयोगले राष्ट्रपतिसँग यसबारे सिफारिश गरेको […]

देश

भीषण आगोले 17 जनाको लियो ज्यान

नयाँदिल्ली, 21 जनवरी देशको आर्थिक राजधानी मुम्बईपछि दिल्लीको बभानामा शनिवार लागेको भीषण आगोले 17 जनाको ज्यान लिएको छ। यसभन्दा अघि 29 दिसम्बर 2017 -मा मुम्बईको पबमा लागेको आगोमा जलेर 14 जनाको मृत्यु भएको थियो, जबकि […]

देश

महाबोधि मन्दिरबाट दुईवटा बम जफत

बोधगया, 20 जनवरी बिहारको बोधगया जिल्लामा स्थित महाबोधि मन्दिरमा रक्षाको एक ठूलो चुक देखिएको छ। तिब्बती धर्मगुरु दलाई लामाको बोधगया भ्रमणबीच महाबोधि मन्दिरमा दुई विस्फोटक प्राप्त भएपछि सनसनी फैलिएको छ। सर्च अपरेशनअवधि यी दुई विस्फोटक […]

खबर

टिकट नपाएपछि दुःखी बने विश्वास : शुरू भयो वाकयुद्ध

दिल्ली, 4 जनवरी: अगाडिबाट नैं जीत तय भइसकेको राज्यसभा सिटको लागि आम आदमी पार्टीले आफ्नो उम्मेद्वार घोषणा गरेलगत्तै पार्टीको नेता कुमार विश्वासले पार्टी प्रमुख अरविन्द केजरीवाससँग वाकयुद्ध शुरू गरिदिएका छन् । सत्य बोलेको कारण उनलाई […]

खबर

प्रकाशले लिए बन्द वापस : लोकसभामा उठ्यो हिंसाको मुद्दा

मुम्बई, 3 जनवरी: महाराष्ट्रको पुणे जिल्लामा भीमा-कोरेगांव युद्धको दुइ सय वर्ष मनाउनको लागि आयोजना गरिएको कार्यक्रमबीच भएको हिंसाको आगो मिम्बई समेत राज्यको धेरै शहरसम्म फैलियो । यसमाथि बाबा साहब बीआर अम्बेडकरको नाती प्रकाश अम्बेडकरले हिंसा […]

देश

2 जी स्पेक्ट्रम घोटालाका आरोपी 6 वर्षपछि मुक्त

नयाँ दिल्ली, 21 दिसम्बर : 1.76 लाख करोड़ रुपियाँको 2 जी स्पेक्ट्रम घोटालाको 6 वर्षपछि सीबीआईको विशेष कोर्टले दुई मामिलामा सबै आरोपीलाई मुक्त गरेको छ। कोर्टले भनेको छ, ‘सरकारी उकिल आरोप प्रमाणित गर्न चुके।’ यो […]