देश

मोर्चालाई मोदीको बधाई

खबरम्यागजिन खबरदाता नयाँ दिल्ली, 18 मई 2017 प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङ, कालेबुङ र खरसाङ नगरपालिका चुनाउमा बहुमत हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङका सांसद एवं मन्त्री सांसद एसएस आहलुवालियामार्फत गोरखा जनमुक्ति मोर्चालाई बधाई शुभकामना व्यक्त […]

देश

राज्यभरि अब दसौँ कक्षासम्म बङ्गला पढ़्नै पर्ने

खबरम्यागजिन खबरदाता कोलकाता, 16 मई/2017 राज्यमा भएको प्रत्येक स्कूलको विद्यार्थीले कक्षा-१–देखि कक्षा-१० सम्म बाध्यतामूलक (कम्पल्सरी) विषयको रूपमा पढ़्नै पर्ने सरकारी आदेशनामा जारी गरिएको छ । “राज्यभरिको कुनै पनि बोर्ड वा कुनै पनि भाषाको स्कूलका विद्यार्थीहरूले […]

देश

राज्यको 6 वटा केन्द्रमा पुनः मतदान

 खबर म्यागजिन डेस्क 16 मई/2017 पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले ६ वटा मतदान केन्द्रहरूमा पुनर्मतदानको निर्देश दिएको छ। आयोगले दिएको निर्देश अनुसार आज दक्षिण २४ परगनाको पुजाली, मुर्सिदाबाद जिल्लाको दोमकल अनि उत्तर  दिनाजपुरको रायगञ्जमा पुनः मतदान […]

देश

नेशनल हेराल्‍ड मुद्दामा सोनिया-राहुललाई झटका

नयाँ दिल्‍ली, 12 मई। नेशनल हेराल्‍ड मुद्दाबारे काङ्ग्रेस अध्‍यक्ष सोनिया गान्धी अनि उपाध्‍यक्ष राहुल गान्धी विरुद्ध आयकर अधिकारिहरूले जाँच गर्नेछन्। वास्तवमा उनीहरू नेशनल हेराल्‍ड कम्पनीमा मुख्‍य शेयरधारक हुन्। यसैकारण उनीहरूविरुद्ध जाँच हुनेछ।  न्‍यूज एजेन्सी ANI अनुसार  दिल्‍ली […]

देश

शोपियामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर फयाजको हत्या

एजेन्सी श्रीनगर, 10 मई। जम्मू-कश्मीरमा आतङ्की गतिविधि केही दिनयता बढ़्दै गएको छ। उपत्यकामा प्रतिदिन आतङ्की घटना प्रकाशमा आएको छ। यस्तै ताजा आतङ्की घटना यहाँको शोपिया जिल्लामा घटेको छ। रिपोर्टअनुसार शोपिया जिल्लामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर […]

देश

इन्डो-चाइना सिमालाई लिएर बैठक गर्न गृहमन्त्री सिक्किम आउने

दिल्ली, 7 मई/2017 केन्द्रिय गृहमन्त्री राजनाथ सिंह विभिन्न राज्यका मन्त्रीहरूसित उच्चस्तरीय बैठक गर्न सिक्किम आउने भएका छन्। गृहमन्त्रालय सूत्रबाट थाहा लागे अनुसार 21 देखि 24 मईसम्म उनको सिक्किम भ्रमण रहनेछ। उनीसित राज्यमन्त्री किरण रिजुजु अनि […]

देश

सेनाले गऱ्यो पाकिस्तानी बङ्कर ध्वस्त

एजेन्सी, श्रीनगर, 8 मई/2017 भारतीय सेनाले पाकिस्तानी बङ्करहरू ध्वंस्त पारेको दावी गरिएको भीडियो प्रकाशमा आएको छ, जसमा भारतीय सेनाले कृष्णा उपत्यकामा पाक बङ्करहरूलाई तारो बनाएर गोली बर्साइरहेको देखिएको छ। यो त्यही क्षेत्र हो, जहाँ छलकपटपूर्ण […]

देश

एलओसीमा बोफोर्स तोप

 श्रीनगर, 6 मई/2017 दुइ भारतीय सैनिक शिर काटेको घटनापछि भारतीय सेनाले पाकिस्तानलाई समुचित जवाफ दिन सम्पूर्ण तयारी गरेको छ। रजौरी जिल्लादेखि पुञ्छसम्मको नियन्त्रण रेखामा सेनाले बोफोर्स तोप तैनाथ गरेको छ। यसबाहेक ठाउँ ठाउँमा ससाना तोपहरू […]

खबर

निर्भया बलात्कारीहरूलाई सुनाएको फाँसीको दण्ड यथावत

नयाँ दिल्ली, 5 मई/2017 सुप्रिम कोर्टले निर्भया ग्याङरेप केसमा चारै दोषीहरूको फाँसीको दण्डलाई यथावत राखेको छ। चारै दोषीहरूले फाँसीको विरुद्ध सुप्रिम कोर्टमा अपील गरेका थिए। जस्टिस दीपक मिश्राले अगुवाई गरेको बेन्चले फास्ट ट्र्याक सुनवाई पछि […]