
बाहिरका मानिसले पहाड बुझ्दैन- अरुप विश्वास
‘अहिलेसम्म राज्यको कुनै मुख्यमन्त्रीले गोर्खाहरूको चिन्हारीबारे बोलेका थिएनन्,’ उनले भने, ‘जुन चिन्हारीको सङ्कट हामीले भोगेका छौं, त्यसको जिम्मेवारी ममता व्यानर्जीले लिएकी छन्।’ कालेबुङ, 9 अप्रेल कालेबुङको नगरपालिका क्षेत्रमा तृणमूल काङ्ग्रेस उम्मेदवार अमरसिह राईको पक्षमा रोड […]