मिरिक

जिटिए एक्जुकेटिभ इन्जिनियरकाे कार्यालय स्थापित

मनोहर शर्मा, मिरिक, 15 मई गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इन्जिनियरिङ डिभिजन एक्जुकेटिभ इन्जिनियरकाे कार्यालय मिरिक माेटेलमा स्थापना गरिएकाे छ। कार्यालयकाे उद्धाटन जीटीए बीअाेए सदस्य एलबी राई अनि एक्जुकेटिभ इन्जिनियर पुरण प्रधानले अाज नरिवल फुटाएर गरे। […]

मिरिक

जनताले चाहे छैटौँ अनुसूचि झट्टै लागू हुने छेत्रीको दावी

मिरिक, १५ मई। गोरामुमो सौरेनी पानीघट्टा समष्टिको नव चयनित अध्यक्ष नवराज छेत्रीले मङ्गलबार मिरिकमा छैटौँ अनुसूचि  जनताको काखमा रहेको अनि जनताले चाहे आजभोलि नै लागू हुने दावी गरे। उनले सौरेनी पानीघट्टा समष्टिको नेतृत्व सम्हालेपछि सञ्चार […]

मिरिक

परिचय पत्र संसोधनको हियरिङ

सजन शर्मा /सुके-पोख्रेबुङ 14 मई। जोरबङ्लो सुकेपोखरी खण्डको विभिन्न ग्राम पञ्चायतमा मतदाता परिचय पत्र संसोधनको हियरिङ भइरहेको छ। यसै क्रममा पोख्रेबुङ ग्राम पञ्चायत तीनमा खण्ड विकाश कार्यलयबाट आएका इलेक्सन ओसी याङजी भोटिया,मस्त्य बिभागीय अधिकारी प्रतिष्ठा […]

मिरिक

पास्टर हेमन चौहानको अभिषेक

सजन शर्मा, सुके -पोख्रेबुङ, १३ मई । हिमाली प्रेसबिटेरियन चर्च धजे चियाबारीमा रेभ पास्टर हेमन चौहानको अभिषेक गरियो। दलसिहंपाढ़ाबाट आएका पास्टर तिलक सुब्बाको शुरूको प्रार्थनाबाट थालिएको कार्यक्रममा स्वागत भाषण पास्टर नरेश राईले राखे। पास्टर हेमनको […]

मिरिक

डान्स एकाडेमीको युनिट टु शुरु

सजन शर्मा , सुके पोख्रेबुङ १३ मई । पोख्रेबुङ -नागरी तथा सङ्लग्न क्षेत्रका प्रतिभाहरूलाई नृत्य कलामा पारङ्गत बनाउने सोच राखेर बिगत सन् २०१६ मा पोख्रेबुङमा खोलिएको डान्स एकाडेमीको युनिट टु नागरीमा शुरू गरिएको छ । […]

मिरिक

कल्याण गुरूङको एकल कविता वाचन

सजन शर्मा /सुके पोख्रेबुङ ११ मई । राङभाङ बालसन अञ्चलको नागरी फार्म चियाबारीमा हुर्केर यतै उच्च शिक्षा आर्जन गरेपछि हाल नेपालको पोखरालाई आफ्नो कर्मथलो बनाएर शिक्षक पेशामा सङ्लग्न कवि ,साहित्यकार कल्याण गुरूङको एकल कविता वाचन […]

मिरिक

विद्यालयको स्थापना दिवससितै छात्रवृत्ति प्रदान

मिरिक, ९ मई। रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालयले आफ्नो ६२औँ स्थापना दिवसको अवसरमा रवीन्द्रनाथ टेगोरको जन्म जयन्ती साथै छात्रवृत्ति प्रदान र विद्यालयको मुखपत्रको चौथो अङ्क सुनाखरीको पनि लोकार्पण गर्‍यो। सौरेनी बजारस्थित सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रममा […]

मिरिक

हल्लने ढुङ्गामा गोरामुमोको संसारी पूजा

मिरिक, ९ मई। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मिरिक सौरेनी पानीघट्टा समष्टिका कार्यकर्ताहरूले स्थानीय हल्लने ढुङ्गामा महासंसारी माईको पूजा गरे। गोरामुमो संस्थापक स्व. सुवास घिसिङले वर्ष १९९९ देखि यस ढुङ्गामा विधिवत रूपमा संसारी माईको पूजा […]

मिरिक

रक्तदान शिविर सम्पन्न

सजन शर्मा /सुके-पोख्रेबुङ ८ मई। ब्रह्मालीन गुरूजी १०८ मङ्गलदासजी महाराजको स्मृतिदिवसको रूपमा वर्षेनी आयोजना गर्दै आएको रक्तदान शिविर यस वर्ष सरस्वती उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न गरियो । मङपु सिटोङ क्षेत्रको प्रणामी समुदायको सक्रियतामा मङ्गल प्रभा […]

मिरिक

निःशुल्क दन्त अनि अन्य राेगहरूकाे जाँच

मिरिक, 7 मई जीटीए स्वास्थ विभागकाे अायाेजनामा अाज थर्बु नन्दलाल गाँउमा रहेकाे अाइसीडीएस भवनमा निःशुल्क दन्त अनि अन्य राेगहरूकाे जाँच शिविर भयाे। एएनएम विनिता तामाङ ,एचए लेडिया सुब्बा अनि स्थानीय समाजसेवी अनुप राईकाे प्रयासमा भएकाे […]

मिरिक

छैटौं अनुसूचीलाई समर्थन गरिदिनुहोस्, विनय तामाङले भ्रम छर्दैछन्-गोरामुमो

मिरिक, ३ मार्च गाेर्खा राष्ट्रिय मुक्तिमोर्चा मिरिक ब्रान्च कमिटि कमिटिकाे ढाँचा तयार पार्न अाज मिरिकमा मिरिक अनि साैरेनी पानीघट्टा समष्टिकाे सयुक्त सभा जेबी लिम्बूकाे अध्यक्षतामा भयाे।सभाले मिरिक ब्रान्च कमिटिका संयाेजक महेन्द्र छेत्री भएकाेमा स्वागत जनाँउदै […]

मिरिक

गोजमुमोको सङ्गठन विस्तार युद्धस्तरमा

मिरिक, 23 अप्रेल गोजमुमोको पनि सङ्गठन विस्तार युद्धस्तरमा छ। यसै क्रममा गोर्खा जनमुक्ति माेर्चा २३ नम्बर सियाेक गाेपालधारा अाेकाइटी समष्टिले पनि साङ्गठनिक गतिविधि तीब्र गर्दै शाखाहरू पुनर्गठन गर्ने कार्य शुरू गरेकाे छ। समष्टि अधिनस्थ अप्पर […]

मिरिक

ट्याक्सी ड्राइभर, मालिक अनि ट्राफिक पुलिसमाझ संयुक्त सभा

मिरिक, २२ अप्रेल। आज मिरिकमा ट्याक्सी ड्राइभर, मालिक अनि ट्राफिक पुलिसमाझ संयुक्त सभा सम्पन्न भयो। ट्राफिक इञ्चार्ज विकास चामलिङको विशेष उपस्थितिमा सम्पन्न सभामा ट्राफिक नियम पालन, दैनिक उत्पन्न ट्राफिक समस्या समाधान, पुलिस प्रशासन र चालकहरूमाझको […]

मिरिक

चिया श्रमिक सङ्गठनहरूको संयुक्त टोलीले दियो बगान प्रबन्धकलाई ज्ञापन

मिरिक, २२ अप्रेल। मरमा चियाबगानको क्रामाकपा, गोरामुमो अनि तृणमूल कङ्ग्रेसको ट्रेड युनियन दार्जीलिङ तराई डुवर्स चिया कमान मजदूर युनियन, एचपीडब्ल्यूयु अनि तृणमूल ट्रेड युनियनको संयुक्त टोलीले बगान प्रबन्धकलाई विविध माग लिएर ज्ञापन दिएको छ। यस […]

मिरिक

मिरिकका नाम्सु, चालिसे अनि कञ्चनपुरका 75 समर्थकहरू तृणमूलमा

मिरिक 22 अप्रेल। पहाड़मा तृणमूल कङ्ग्रेसको सङ्गठन विस्तारको क्रम जारी छ। मिरिक नगरपालिका क्षेत्र अधिक मात्रामा तृणमूलकै अधिनमा छ भने पञ्चायत क्षेत्रतिर पनि तृणमूलले साङ्गठानिक विस्तार शुरू गरेको छ। यसैक्रममा मिरिक महकुमा अधिनस्थ नाम्सु, चालिसे […]

मिरिक

पुलिसले गऱ्यो सचेतना शिविर

मिरिक, 21 अप्रेल पुलिसले शनिबार मिरिक बजार सार्वजनिक भवनमा अनुसूचित जाति अनि जनजाति सङ्गठनका प्रतिनिधिहरूलाई सहभागी गराई जनचेतना कार्यक्रम गऱ्यो। भारतीय संविधान अनुसार अनुसूचित जाति जनजाति सुरक्षा अनि उत्थान कानुन १९८९ बारे विस्तृत जानकारी गराउन  […]

मिरिक

सर्वभारतीय नेपाली युवा साहित्य मञ्चले गऱ्यो स्रष्टा भेट

मिरिक, 21 अप्रेल सर्वभारतीय नेपाली युवा साहित्य मञ्च मिरिकले अागमी शनिबार सष्टा,सृजना अनि भेट कार्यक्रम मिरिक शुक्रता भवनमा गऱ्यो। मञ्चका अध्यक्ष कुशल गाेलेकाे अध्यक्षता अनि सचिव मुस्कान राई खेसाङकाे सञ्चालनमा भएकाे कार्यक्रममा समासेवी एसबी गजमेर […]

मिरिक

सियोकमा सडक

मिरिक, १९ अप्रेल। सियोक चियाबारीमा आज सडक मार्गको थालनी भएको छ । प्रधानमन्त्री ग्राम सडक योजना मार्फत करिब छ किलोमिटर लामो  यस सडक मार्ग निर्माणको लागि आज विधिवत रूपमा भूमि पुजा गरि शुरु गरियो । […]

मिरिक

विश्व प्रसिद्ध चिया उत्पादन गर्ने श्रमिकहरूको हक र अधिकारको लागि युनियन गम्भीर छ : प्रधान

मिरिक, 17 अप्रेल। तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन चियाबगान तृणमूल कङ्ग्रेस मजदूर युनियनका दार्जीलिङ अनि कालेबुङ जिल्ला संयोजक दिपक प्रधानले चियाकमानमा खटिखाने चिया श्रमिकहरूको हक र अधिकारको लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता प्रकट गरेका छन्। […]

मिरिक

मिरिक कराते एसोसिएशनका खेलाड़ीहरूले हत्याए पदक

मनोहर शर्मा, मिरिक, 17 अप्रेल। स्पोर्टस् कराते एसोसिएशन दार्जीलिङको आयोजनामा आयोजित नर्थ बेङ्गल कराते च्याम्पियनसीप दिल्ली पब्लिक स्कूल सिलगढीमा हालै सम्पन्न भएको थियो जसमा मिरिक कराते डु एसोसिएसनका खेलाडीहरूले पनि अंशग्रहण गरेका थिए। जसमा मिरिकले […]

मिरिक

दिपक प्रधान तृणमूल कङ्ग्रेस श्रमिक सङ्गठन जिल्ला संयोजक

मिरिक, 17 अप्रेल। तृणमूल काङ्ग्रेस पुनः साङ्गठानिक विस्तारको निम्ति मैदानमा उत्रेको छ। यसै क्रममा पार्टीको श्रमिक सङ्गठनलाई बलियो बनाउन आज खरसाङका दिपक प्रधान तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयूसी दार्जीलिङ हिल्स जिल्ला संयोजक भएका छन्। सोमबार […]

मिरिक

म्युजिसियन युनाइटेड मिरिकद्वारा वैशाखी सङ्गीत उत्सव पालन

मिरिक, 17 अप्रेल। म्युजिसियन युनाइटेड मिरिकले आज वैशाखी सङ्गीत उत्सव पालन गऱ्यो। यस अवसरमा भोइस अफ दार्जीलिङ एवं वरिष्ट गायक विनोद स्याङदेनलाई सम्मानित गरियो । म्युजिसियन युनाइटेड मिरिकले गायक स्याङदेनलाई सम्मान पत्रले सम्मानित गर्दै आशीर्वाद […]

मिरिक

मिरिक बजारमा आगलगीबारे जनचेतनामूलक कार्यक्रम

मिरिक, 16 फरवरी। पश्चिम बङ्गाल फायरबिग्रेड मिरिक शाखाले आज मिरिक बजारमा आगलागीबारे जनचेतनामूलक प्रदर्शनी कार्यक्रम प्रस्तुत गऱ्यो। आगलगी कसरी हुन्छ? कति प्रकारको हुन्छ? घरेलु ग्यास, सर्ट सर्किट या अन्य कारणहरूबाट कसरी आगलगी हुन्छ भन्ने कुरालाई […]

मिरिक

मतदाता सूचिमा नाम दर्ता गर्ने कार्य आगामी 2 मईदेखि

मिरिक, 16 अप्रेल। भारतको चुनाउ आयोगको निर्देशनअनुसार सोमबारदेखि आगामी २ मईसम्म मतदाता सूचिमा १८ वर्ष पुगेका मतदाताहरूको नयाँ नाम दर्ता,  संशोधन, स्थानान्तरण आदि कार्यहरू सम्पन्न हुने मिरिक खण्डको देउसे डाँड़ा मतदान केन्द्र पार्ट नम्बर २४|१२७ […]

मिरिक

गोजमुमो सौरेनी समष्टिको पार्टी कार्यालय उद्घाटन

मिरिक, 15 अप्रेल। गोर्खा जनमुक्ति मोर्चाको नयाँ संस्करण (विनय अनित गुट) सौरेनी समष्टिको कार्यालय उद्घाटन गरियो। समष्टि पार्टी कार्यालयको विधिवत उद्घाटन गोजमुमो मिरिक महकुमा समिति महासचिव एवं जीटीएका लाइजेनिङ अफिसर अरूण सिग्ची मुन्नाले पण्डितको मन्त्रोच्चारणको […]

मिरिक

हामीलाई हाइकमान्डले पार्टी विस्तार गर्ने निर्देश दिएको छ- एलबी राई

मिरिक, १४ अप्रेल हिल तृणमूल कंग्रेस , केन्द्रिय कमिटिको पहिलो साङ्गठनिक सभा  मिरिकमा सम्पन्न भयो । एलबी राई हिल तृणमूल कंग्रेसको अध्यक्ष बनेपछि यो पहिलो केन्द्रिय कमिटि सभा हो । सभाले अब सक्रियरुपले पार्टी विस्तार […]

मिरिक

विनय गुट सङ्गठन बिस्तारमा

मिरिक, ११अप्रेल। गोर्खा जनमुक्ति मोर्चा  (गोजमुमो) पार्टी बिनय तामाङ समूहले मिरिकमा सङ्गठनको विस्तारलाई जोड दिएको छ । पार्टी  महकुमा समिति अन्तर्गत मिरिक थर्बु डुप्टिन समष्टि २४नम्बरमा साङ्गठानिक सभा समष्टि अध्यक्ष मिलेश राईको अध्यक्षतामा अनि सचिव […]

मिरिक

पिउने पानीको सामाधान गर्न जुट्यो नगरपालिका

मिरिक, 7 अप्रेल मिरिक नगरपालिका वार्ड नम्बर चारमा रहेकाे खानेपानीको समस्या समाधानकाे पहल शुरू भएकाे छ।वार्ड नम्बर चारकाे हनुमान मन्दिर परिसर नगीज भूगर्भबाट पानी खनन गर्ने कार्यकाे शिलान्यास शनिबार मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरे। […]

मिरिक

स्वयंसेवी शिक्षकहरूको स्थायीकरणको लागि एलबी राईले जीटीएबाट पहल गरिदिने

मिरिक, 6 अप्रेल प्राथमिक स्वयंसेवी सङ्गठन मिरिक महकुमा समितिले शुक्रबार मिरिक नगर प्रशासक एवं हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईलाई  सम्मान गरयो । सङ्गठन अध्यक्ष प्रविण शङ्करको अध्यक्षता अनि सचिव विनोद शर्माको सञ्चालनमा सम्पन्न एउटा […]

मिरिक

पुलिस आउट पोस्ट मरम्मतिमा : कृषि कार्यशाला

सजन शर्मा/सुके पख्रेबुङ, ६ अप्रेल विगतको आन्दोलनमा नागरी -धजे समष्टि स्थित पुलिस आउट पोस्ट क्षतिग्रस्त भएपछि उत्पन्न क्षेत्रको असुरक्षित व्यवस्थापनलाई केन्द्र गरेर प्रशासनिक सुरक्षा पुनः बहालीको निम्ति उक्त आउट पोस्टको मरम्मती कार्य शुरू गरिएको  सुके […]