
पत्रकारमाथि हुने अपराध नियन्त्रणबारे जर्नालिस्ट युनियन अफ् सिक्किमको कार्याशाला सम्पन्न
गान्तोक, 23 नोभेम्बर कोभिड 19 ले पत्रकारितामा परेको प्रभाव र पत्रकारमाथि हुने अपराधलाई नियन्त्रण गर्ने विषयलाई लिएर इण्डियन जर्नालिस्ट युनियनको सहयोगमा सोमवार जर्नालिस्ट युनियन अफ् सिक्किमले एउटा कार्यशाला आयोजन गर्यो। यस कार्यशालामा राज्यको […]