खबर

दुईवटै क्षेत्रका जनता र पार्टी कार्यकर्ताहरूले ठूलो साथ दिए,आभारी छुः डीटी लेप्चा

गान्तोक,14 अप्रेलः एसडीएफ अध्यक्ष पवन चामलिङपछि दुईवटा निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका एसडीएफका वरिष्ठ नेता डीटी लेप्चाले नाथाङ-माछोङ र रूम्तेक-मार्तमका जनता र पार्टी कार्यकर्ताप्रति आभार जताएका छन्। पत्रकारहरूसित  कुराकानी गर्दै डीटी लेप्चाले भने,“पार्टी अध्यक्ष पवन चामलिङले […]

सिक्किम

सिक्किमको चुनाउ शान्तिपूर्ण सम्पन्न पाँच बजीसम्म 69 प्रतिशत मतदान  

गान्तोक, 11 अप्रेल। हिमाली राज्य सिक्किमको 17औं लोकसभा र 10 औं विधानसभाको चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ। समाचार प्रकाशित गर्ने क्रमसम्म 5 बजी साँझको आँकडा अनुसार 69 प्रतिशत मात्र राज्यभरि मतदान भएको मुख्य चुनाउ […]

सिक्किम

सिक्किमको चुनाउमा 568 मतदान केन्द्रको निम्ति मतदान कर्मचारी प्रस्थान

गान्तोक, 10 अप्रेल। सिक्किमको 10औं विधानसभा र 17औं लोकसभाको चुनाउ गराउन राज्यको 568 मतदान केन्द्रहरूको निम्ति मतदान कर्मचारीहरू सम्पूर्ण सामग्री सहित प्रस्थान गरेका छन्। मतदान कर्मचारीहरूले आवश्यक दस्तावेज सहित ब्यालेट युनिट, वीवीपीएटी र कण्ट्रोल युनिट […]

खबर

बहाई स्कूल रोडमा 35 वर्षिय व्यक्तिको हत्या, आरोपी टाप

गान्तोक, 10 अप्रेल। सिक्किमको राजधानी गान्तोक नजिक सदर थानाको प्रशासनिक क्षेत्रमा पर्ने बहाई स्कूल रोड निवासी 35 वर्षिय एक युवकको हत्या भएको घटनाले राज्यभरि सनसनी फैलिएको छ। पंचमान राई उर्फ जोना राईको हत्या 9 अप्रेलको […]

खबर

एसडीएफ कार्यकर्ता जोना राईको हत्यारालाई चॉंडै पक्राउ गर्नुपर्छ: केटी ग्याल्छेन

गान्तोक, 10 अप्रेल। बहाई स्कूल रोडको हत्याकाण्डमा मारिएका व्यक्ति पंचमान राई उर्फ जोना राई सत्तारूढ एसडीएफ पार्टीको कर्मठ कार्यकर्ता रहेको बताउॅंदै एसडीएफका प्रवक्ता केटी ग्याल्छेनले उनको हत्या भएकोमा शोक व्यक्त गर्दै अपराधीलाई तुरून्तै पक्राउ गरेर […]

खबर

जनतासित एसडीएफ बाहेक अरू विकल्प नै छैन: एसडीएफ

गान्तोक, 09 अप्रेल । सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले राज्यका जनतालाई प्रजातान्त्रिक मूल्य अनि मान्यताको पक्षमा आफ्नो बहुमूल्य मतदान गर्ने अपील गरेको छ। एसडीएफ प्रवक्ता भीम दाहालले मंगलबार इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित एक […]

खबर

सिङ्ताम बजारमा जुनियर जीएम गुरुङको चुनावी प्रचारमा सम्पन्न

सिङ्ताम ९ अप्रेल। सिङ्ताम बजारमा आज एसडीएफ पार्टी उम्मेद्वार जी एम गुरुङको चुनावी प्रचार अभियानको एक विराँट रेली निकालियो। १७ खाम्दोङ सिङ्ताम समष्टिका विभिन्न वार्डबाट आएका एसडीएफ समर्थक जनता एंव पार्टी कार्यकर्ताहरु तथा उम्मेद्वार जी […]

खबर

मल्ली क्षेत्रमा बुनियादी सुविधासम्म नभएको कारण परिवर्तन चाहियोः तिलक बस्नेत

गान्तोक,9 अप्रेल। सिक्किमको आम चुनाउ प्रचारको अन्तिम दिन चुनाउ प्रचारको घरदैलो  अभियानमा रहेको विपक्षी दल एसकेएमका  उम्मेद्वारा तिलक बस्नेतले 25 वर्षमा मल्लीका जनताले पाँचपल्ट सरकार बनाएर पनि बुनियादी सुविधासम्म पाउन नसकेको आरोप लगाएका छन्।  जनताको […]

खबर

सिक्किममा भाजपाको जीत निश्चित छः डीबी चौहान

गान्तोक, 8 अप्रेल। मोदीको साथ सिक्किमको विकास नारालाई लिएर यो समय भाजपा सिक्किम प्रदेश सिक्किमका बाह्रवटा निर्वाचन क्षेत्रका विधानसभा उम्मेदवार अनि लोकसभा सभा उम्मेद्वारहरूमा चुनाउ प्रचारमा व्यस्त छ। केन्द्रमा “मोदी सरकार इन, चामलिङ सरकार आउट” […]

खबर

चुनाउमा चामलिङको चिया चर्चा

गान्तोक, 8 अप्रेल। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले चुनाउ प्रचारको नयाँ आयम सिर्जना गर्दै राजधानी गान्तोकको एमजी मार्गमा बिहानै निस्केर जनतासित चिया पिएर प्रचार प्रसार गरे। जसलाई यो चुवाउमा चामलिङको चिया चर्चा भनेर भन्न सकिन्छ। बिहानै […]

खबर

सिक्किममा यसपाली पक्कै कमल फुल्नेछः नितिन नवीन

गान्तोक, 07 अप्रेल। भारतीय जनता पार्टी (भाजपा) का चुनाउ प्रभारी नितिन नविनले योपाली सिक्किममा भाजपाको कमल अवश्य फूल्ने दाबी गरेका छन्। राजधानीमा आइतबार आयोजित एक पत्रकार सम्मेलनमा प्रभारी नविनले यस्तो दाबी गरेका हुन्। प्रभारी नविनले […]

सिक्किम

एसकेएम बिजेपी भइसकेको छः पवन चामलिङ

“भ्रष्टाचारमा लिप्त भएर जेल गएका व्यक्ति र उनको पार्टीसँग मिलेर सिक्किममा सरकार बनाउने भनेर भाजपाले गठबन्धन गरेको छ। बीजेपी भ्रष्टाचारविरोधी पार्टी हो भने भ्रष्टाचारी व्यक्तिसँग कसरी गठबन्धन गर्‍यो? एसकेएमले पहिला बीजेपीसँग खुलेर गठबन्धन गर्‍यो। त्यसपछि […]

खबर

एटीटीसी बरदाङको 20 औं वार्षिक उत्सव 

सिङ्ताम, 6 अप्रेल। बरदाङ एटीटीसीले आज 20 औं वार्षिक उत्सवसहित अभिभावक सम्मेलन भव्यरुपमा मनायो। एटीटीसीको अडिटोरियम हलमा आयोजित उक्त कार्यक्रमको अवसरमा अन्तर ट्रेड प्रोजेक्ट प्रतियोगिता पनि आयोजित गरियो जसमा सिक्किम विश्वविद्यालयका कम्प्युटर एप्लिकेशनका विभागीय प्रमुख (एचओडी) […]

खबर

राम माधवको फासीवादी वक्तव्यले भाजपा र एसकेएमको कालो सम्बधनबाट लुगा उठाएको छः एसडीएफ

गान्तोक, 6 अप्रेल। सिक्किमको चुनाउमा जनताको मतदान बिना नै भाजपाको सरकार गठन गर्ने फासिस्ट विचारधाराका सम्वाहक राम माधवले दाबी गरेर विपक्षी दल एसकेएमसित भाजपाको कालो सम्बधनको  छेलिएको पाटोबाट पर्दा उठाउने काम गरेको अनि सिक्किमे जनताको […]

खबर

आउँदो चुनाउपछि विपक्षी दलको राम्रो आसन आउँछ र हामी मिलेर वैकल्पिक सरकार बनाउँछौः राम माधव

गान्तोक, 6 अप्रेल। सिक्किमको आउँदो विधानसभालाई लिएर सबै विपक्षी दलहरू धुरिएर सत्तारूढ एसडीएफ पार्टीलाई सत्ताच्युत गर्न न्वरानदेखिको बल लगाएर प्रयास गरिरहेको छ। यसैक्रममा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महामन्त्री राम माधवले पनि आउँदो चुनाउपछि […]

खबर

रिनाकलाई एक नम्बर समष्टि बनाउने योजना रहेको बिराज अधिकारीको दाबी

गान्तोक,6 अप्रेल। सिक्किमको विपक्षी दल हाम्रो सिक्किम पार्टी (एचएसपी) को रिनाक निर्वाचन क्षेत्रका विधानसभा उम्मेद्वार एंव लोकसभा उम्मेद्वार बिराज अधिकारीले आफ्नो क्षेत्रमा चुनाउ प्रचार अभियान युद्धस्तरमा चलाइरहेका छन्। सिक्किम र सिक्किमे जनताको निमति पहलेदेखि नै […]

खबर

एएनएम नर्सहरूले  मुख्यमन्त्रीलाई दिए जीतको शुभकामना

गान्तोक, 6 अप्रेल। सिक्किमको स्वास्थ्य विभागमा कार्यरत 1986-92 ब्याचका एएनएम नर्सहरूले मुख्यमन्त्री पवन चामलिङलाई आफूहरूको 10 वर्ष पुरानो लम्बित माग पुरा गरिदिएकोमा आभार प्रकट गरेका छन्। उनीहरूले पाँचवटा प्रमोशन छोडेर वेतनमानको माग गरिरहेको भए पनि […]

सिक्किम

सफरिङ सिक्किमलाई साइनिङ सिक्किम बनाउने एसडीएफले अब जनताको शक्ति अघि केन्द्रलाई पनि नतमस्तक बनाउनेछः डीबी कटवाल

गान्तोक, 04 अप्रेल । एसडीएफ सरकारले 25 वर्ष अघिको ‘सफरिङ सिक्किम’ लाई ‘साइनिङ सिक्किम’ मा परिणत गरेको दाबी एसडीएफ पार्टीका लोकसभा उम्मेदवार डीबी कटवलले गरेका छन्। राजधानीको स्थानीय एउटा होटलमा विहीबार आयोजित एक पत्रकार सम्मेलनमा […]

खबर

सिक्किमकी छोरी बनिन “मिसेस फेस अफ गुजरात”

सिङ्ताम, 4 अप्रेल। सिक्किमकी छोरी “ मिसेस फेस अफ गुजरात” -को खिताब जित्न सफल भइन्। रिनाक सुडुङलाखा (मुलुके) पूर्व सिक्किम निवासी स्व. गणेश गिरी अनि श्रीमती पार्वती गिरीकी सुपुत्री लिला गिरी केही दिनअघि बरोदरा,  गुजरातको […]

खबर

सिङ्ताम बजारमा जी. एम. गुरुङको दोस्रो चरणको चुनाउ प्रचार अभियान सम्पन्न

सिङ्ताम, 4 अप्रेल। युवा नेता जी. एम. गुरुङले 17 खाम्दोङ सिङ्ताम क्षेत्रका विपक्षी पार्टीका समर्थकहरुलाई आफ्नो चुनावी प्रचार अभियानको क्रममा विशेष सम्बोधन गर्दै भनेको छन्, यसपालीको चुनाउमा पनि छैटौंपल्ट गरीबको सरकार, एसडीएफ सरकार आउँदैछ, जो पनि […]

खबर

बङ्गालले दार्जीलिङलाई आफ्नो भन्यो तर दार्जीलिङेलाई आफ्नो ठानेनः परिमल भट्टचार्य

गान्तोक, 4 अप्रेल।  दार्जीलिङलाई बङ्गालले जहिले आफ्नो अभिन्न अङ्ग मानेर ब्रिटिसकालिन साम्राज्यवादको धङधकीमा रहिरहे पनि दार्जीलिङमा बस्ने दार्जीलिङेलाई आफ्नो मान्न नसकेको कारण समस्या भएको बहुचर्चित लेखक परिमल भट्टचार्यले मन्तव्य व्यक्त गरेका छन्। उनले 105 दिने […]

खबर

एसकेएमका मुख्यमन्त्री उम्मेदवार आदित्य गोले हुन् कि कुङ्गा निमा लेप्चाः उगेन टी ग्याछो

गान्तोक,1 अप्रेलः चुनाउ जति नजिकिँदै जाँदैछ, त्यति नै एसडीएफ उम्मेदवारहरूले आफ्ना चुनाउ प्रचार अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा आज तुमिन-लिङ्गी क्षेत्रका एसडीएफ उम्मेदवार उगेन टी ग्याछो भोटियाले समष्टिको धानबारी र मिडल तुमिन वार्डमा चुनावी […]

खबर

विकास र भ्रष्ट्राचार भन्दा आवश्यक समान अधिकारको मुद्दा लिएर चुनाउमा छौः केबी राई

गान्तोक, 1 अप्रेल।  सिक्किमको आउँदो 10औं विधानसभा र 17औं लोकसभाको निम्ति विपक्षी दल सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले राजधानी नजिकको चुनावी क्षेत्र अप्पर बुर्तुकमा सोमबार आफ्नो चुनाउ प्रचार आयोजन गऱ्यो। जसमा पार्टी अध्यक्ष केबी राईको […]

खबर

गोपाल बराईलीलाई गाउँले जनताले जनाए भव्य स्वागत

सिड़्ताम, 1 अप्रेल। 18 पश्चिम पाण्ड़ाम क्षेत्रका एसड़ीएफ पार्टी उम्मेद्वार श्री गोपाल बराईलीले आज चुनाउ प्रचार अभियानअन्तर्गत अप्पर साम्के, लोवर साम्के, कुमरेक, लोवर जितलाड़ अनि साँझमा सिङ्लेबुङका ग्रामीण जनताहरुका घर-दैलोमा पुगेर यसपाली चुनाउ सिक्किम बँचाउने […]

खबर

पूर्वको 12 र उत्तरको 3 हामी जित्छौं दक्षिण र पश्चिमबाट पनि धेरै सीट जित्छौंः पीएस गोले

गान्तोक,31 मार्च। हिमाली राज्य सिक्किमको प्रमुख विपक्षी दल एसकेएमले चुनावी सभा अध्यक्ष पीएस गोलेको मुख्य आथित्यमा  पश्चिम सिक्किमको सोरेंग बजारमा सम्पन्न गऱ्यो । सभामा सोरेंग च्याखुङ्ग , दरमदेन, रिनचेंपोंग, सालघारी-जुम समष्टिका जनताको उपस्थिति रहेको थियो। […]

खबर

भाइचुङ निस्के भोट माग्दै एमजी मार्गमा

गान्तोक, 31 मार्च। हिमाली राज्य सिक्किमको चुनाउ 2019 मा नयाँ राजनैतिक दलको रूपमा झुल्केको हाम्रो सिक्किम पार्टीको कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले भोट माग्दै राजधानी गान्तोकको एमजी मार्गको दोकानेहरूसित कुराकानी गरे। आइतबार अपरान्हन आफ्ना केही युवा […]

खबर

दोकान-दोकानमा भोट माग्दै  जी एम गुरुङ

सिङ्ताम, 31 मार्च। एसडीएफ पार्टी उम्मेद्वार जी. एम. गुरुङले आज सिङ्ताम बजारका व्यापारीहरुका दोकान-दोकान, घर-दैलोमा पुगेर यसपाली पनि व्यापारीहरुलाई मान-सम्मान दिने, सुरक्षित र शान्ति माहौलमा व्यापार-धन्धा गर्न वातावरण सृजना गर्ने एसडीएफ पार्टीको छाताको चिन्हमा भोट […]

खबर

खामदोङ-सिङताम समष्टीमा 101 प्रतिशत एसडीएफको जित निश्चित छ: जीएम गुरूङ

गान्तोक, 28 मार्च। सिक्किमको महत्वपूर्ण निर्वाचन क्षेत्रको रूपमा मानिएको 17 खामदोङ सिङताम समष्टीमा 101 प्रतिशत एसडीएफको जित निश्चित रहेको र जस्तै प्रतिद्वन्दी रहे पनि जरा भएको पार्टीको जित निश्चित भएको एसडीएफ उम्मेदवार जीएम गुरूङले दाबी […]

खबर

कलमको निब एसएनपीपीको चुनाउ चिन्ह

गान्तोक, 28 मार्च। सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी) ले आउँदो विधानसभा चुनाउको निम्ति चुनाउ आयोगबाट कलमको निब चुनाउ चिन्ह पाएको छ। चुनाउ चिन्ह सार्वजनिक गर्दै आउने चुनाउमा एसएनपीपीको मुख्य मुद्दाबारे पार्टीका अध्यक्ष दिले नामग्याल बरफुङपाले […]

खबर

मुख्यमन्त्री समेत विपक्षीको नेताहरूले भरे दक्षिण जिल्लाको विभिन्न समष्टिबाट नामाङ्कन

नाम्ची, 25 मार्च। हिमाली राज्य सिक्किमको विधान सभा र लोकसभा चुनाउको निम्ति मनोनयन पत्र भर्ने आज अन्तिम दिन राज्यको चारै जिल्लाको जिलाप्रशासन केन्द्रहरूमा रहेको रिटर्निङ अधिकारीसमक्ष विभिन्न राजनैतिक दलका प्रत्याशीहरूले नामाङ्कन पत्र भरे।  नामाङ्कन पत्र […]