Breaking News

वाहन दुर्घटनामा कोलकता र उड्डिसाका 6 पर्यटकको मृत्यु, दुई गम्भीर

गान्तोक, 31 मई 2017 सिक्किम घुम्न आएका कोलकता अनि उडिस्साका 6 जना पर्यटकहरूको दुर्घटनामा परी हिजो राती मुत्यु भएको छ। उनीहरू लाचुङ घुम्न गएका थिए। फर्किँदा फेङ्गलामा सडकबाट वाहन झऱ्यो। वाहनमा चालक लगायत 8 जना […]

Breaking News

दार्जीलिङलाई जोड्ने पुल बनाउन सिक्किम सरकारले गऱ्यो २४४४.०८ लाख रुपियाँ अनुमोदन

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 29 मई 2017 सिक्किम र दार्जीलिङका जनताको बहुप्रतीक्षित मागप्रति सिक्किम सरकारले महत्वपूर्ण निर्णय लिएको छ। आज साँझ सम्मान भवनमा बसेको राज्य मन्त्रीमण्डलको सभाले पश्‍चिम सिक्किमको सोमवारेदेखि दार्जीलिङ जिल्लालाई जोड्ने राम्माम खोलामाथि पुल […]

Breaking News

सिक्किमेली साहित्यकारहरूसित ब्रजेन्द्र त्रिपाठी र आरती स्मितको शिष्टाचार भेट

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 25 मई 2017 सिक्किम भ्रमणमा आएका साहित्यायन नयाँ दिल्लीका अध्यक्ष एवं साहित्य अकादमी, नयाँ दिल्लीका पूर्व उपसचिव ब्रजेन्द्र त्रिपाठी र साहित्यायनकी महासचिव डा. आरती स्मितले आज स्थानीय साहित्यकारहरूसित शिष्टाचार भेट गरे। साहित्यायन […]

Breaking News

विवेकलाई रामपात्रो

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 25 मई 2017 द टेलिग्राफ- का दार्जीलिङका संवादताता विवेक छेत्री  राम पात्रो मेमोरियल अवार्ड फर एक्सिलेन्स इन जर्नालिजम २०१७-ले सम्मानित भएका छन्। ‘हिमाली बेला’ दैनिकका संस्थापक स्व. राम पात्रोको स्मृतिमा प्रदान गरिने […]

मुख्य समाचार

सिक्किममा महत्त्वपूर्ण विषयहरूलाई लिएर राजनाथ सिंहको बैठक

खबरम्यागजिन खबरदाता गान्तोक, 20 मई 2017 तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले अहिले भर्खरै मात्र कतिपय महत्त्वपूर्ण विषयहरूलाई लिएर बैठक गरिरहेका छन्। सिक्किमस्थित चिन्तन भवनमा चलिरहेको यस बैठकमा भारत-चीन सीमा सुरक्षा विषयलाई […]

मुख्य समाचार

केन्द्रिय गृहमन्त्री राजनाथ सिंह आइपुगे सिक्किम

खबरम्यागजिन खबरदाता नाम्ची, 19 मई/2017 केन्द्रिय गृहमन्त्री राजनाथ सिंह विभिन्न राज्यका मन्त्रीहरूसित उच्चस्तरीय बैठक गर्न सिक्किम आइपुगेका छन्। गृहमन्त्रालय सूत्रबाट थाहा लागे अनुसार 21 देखि 24 मईसम्म उनको सिक्किम भ्रमण रहनेछ। उनीसित राज्यमन्त्री किरण रिजुजु […]

सिक्किम

भाष्करराज प्रधान अब सिक्किम उच्च न्यायालयका न्यायाधीश

खबरम्यागजिन खबरदाता गान्तोक, 18 मई 2017 राज्यका वरिष्ठ अधिवक्ता तथा बार एसोसिएशन अफ् सिक्किमका अध्यक्ष भाष्करराज प्रधान सिक्किम उच्च न्यायालयका न्यायाधीश नियुक्त भएका छन्। आज भारत सरकारको कानून तथा न्याय मन्त्रालयले एउटा अधिसूचना जारी गर्दै […]

सिक्किम

बनियो ग्याङरेपमा संलग्न एक आरोपीको स्केच

खबरम्यागजिन खबरदाता सिक्किम, 15 मई/2017 गुडगाउँमा सिक्किमकी 22 वर्षीय युवतीसित तीन युवकले कारमा नै  पाँच घण्टा लगातार सामुहिक दुष्कर्म गरेपछि दिल्लीको सडकमा फ्याँकिदिएको थियो। कनाड प्लेस घुमेर घर फर्किरहेकी युवतीसित भएको यो दुष्कर्मको घटनाको निन्दा चारैतिर […]

सिक्किम

दुष्कर्म काण्डबारे राजनाथ सिंहसित कुरा राख्नेछु-चामलिङ

गान्तोक, 15 मई/2017 मुख्यमन्त्री पवन चामलिङले हिजो दिल्लीमा सिक्किमेली युवतीसित भएको सामुहिक दुष्कर्मको घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमा मुख्यमन्त्रीले यस घटनालाई दुर्भाग्यपूर्ण साथै निन्दनीय बताएका छन्। यसको साथै उक्त घटनालाई लिएर […]

सिक्किम

चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्ड

गान्तोक, 15 मई/2017 सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्डले पुरस्कृत गरियो। आज राजस्थानको जयपुर शहरमा सम्पन्न एउटा कार्यक्रमबीच मुख्यमन्त्री चामलिङलाई उक्त पुरस्कार प्रदान गरियो। यस कार्यक्रममा देशका राष्ट्रपति प्रणव मुखर्जी […]

खबर

सिक्किममा पैह्रोले घर क्षतिग्रस्त

अव्यवस्थित झोडाले गर्दा पैह्रो गएको गुनासो १३मई सिक्किम खबरदाता:  सिक्किमको अप्पर बुर्तुक अन्तर्गत मीडल लिङदिङ राई गाउँमा आज बिहान गएको पैह्रोले एउटा घर क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग ४ बजीतिर गएको उक्त पैह्रोले पासाङ […]

No Picture
सिक्किम

44 जना लाभार्थीलाई आवास योजनाको निम्ति मञ्जुरी

मगन, 12 मई (आईपीआर उत्तर)। यस जिल्लाका कूल 44 जना लाभार्थीलाई केन्द्र सरकारको “प्रधानमन्त्री आवास योजना” (ग्रामीण)-अन्तर्गत आज मञ्जुरी पत्र प्रदान गरियो। उत्तरको जिल्ला पञ्चायत भवनमा आयोजित अभिमुखीकरण एवं सचेतनामूलक कार्यक्रमबीच लाभार्थीहरूलाई आवास योजनाको मञ्जुरी पत्र प्रदान […]

सिक्किम

ड्रग्ससहित विधायकको छोरा पक्राउ

गान्तोक खबरदाता, 10 मई। राज्यमा नशालु पदार्थको सेवन र बेचबिखनको बड़दो घटनाले स्थिति चिन्ताजनक बन्न पुगेको छ। प्रायः प्रत्येक दिन नै राज्यको कुनै न कुनै ठाउँमा नशालु पदार्थको सेवन तथा बेचबिखनको आरोपमा पक्राउ गरिएको घटना […]

सिक्किम

मल्लीमा रूखले किच्यायो गाडी र चालक

मल्ली खबरदाता, 9 मई/2017 मल्ली ( सिक्किम) पेट्रोलपम्प नजिक एउटा रूख ढलेर एसके-01 बी 0326 नम्बरको ट्रक किच्याएको छ। रुख ठिक वाहनको टाउकोतिर ढलेकोले पैयुङ ( दक्षिण सिक्किम) निवासी चालक प्रणेश राई (26 वर्ष) लाई […]

सिक्किम

सिक्किमको इतिहासमा पहिलोपल्ट सिभोलेएक, गोएकका प्रतिनिधिहरू एकै मञ्चमा

गान्तोक खबरदाता, 7 मई/2017 गैरसरकारी सङ्गठन न्याश्नलिस्ट सिक्कम युनाइटेड अर्गनाइजेशन (एनएसयुओ) को तत्वावधानमा आज पूर्व सिक्किमको रिनाक समष्टिअन्तर्गत धनुकेमा सम्झौता दिवस कार्यक्रम आयोजना गरियो। यस अवसरमा सत्ताधारी एसडीएफ बाहेक विभिन्न राजनीतिक पार्टी साथै संघ संस्थाका […]

सिक्किम

बडी बिल्डर विनोद विश्‍वकर्माले राख्यो सिक्किमको नाक

गान्तोक खबरदाता, 6 मई/2017 सिक्किमको पहिलो बडी बिल्डर विनोद विश्‍वकर्मालाई  सिक्किम स्टेट बडी बिल्डिङ एसोसिएशनले आज अभिवादन जनायो। मिस्ट इण्डिया च्याम्पियनशीपमा स्वर्ण पदक जितेपछि उनलाई यो अबिवादन जनाइएको हो।  यहाँको एउटा होटलमा आयोजित कार्यक्रममा एसोसिएशनका […]

सिक्किम

बलात्कारको आरोपमा डन पक्राउ

नाम्ची खबरदाता, 5 मई/2017 52 वर्षीया महिलालाई पछिल्लो करिब एक वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको आरोपमा नाम्ची पुलिसले एकजना 39 वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। अप्पर चुम्लोक निवासी आरोपी डन छिरिङ लेप्चाले पीड़ितालाई आफूसित […]

सिक्किम

स्वास्थ्य मन्त्रीको छड्के भ्रमण

गान्तोक खबरदाता, 4 मई/2017 राज्यका स्वास्थ्य मन्त्री अर्जुण कुमार घतानीले आज यहाँको सिच्छेमा को छड़के भ्रमण गरे। यस अवसरमा उनको साथमा अस्पताल निर्माण क्मपनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। भ्रमणको क्रममा मन्त्रीले निर्माण कम्पनीका अधिकारीहरूसित […]

खबर

प्रदेश भाजपाले केन्द्रीय मन्त्रीलाई सारे पोल

गान्तोक खबरदाता, 4 मई/2017 मुख्यमनत्री पवन चामलिङले एसबीएस मार्फत आफ्नो मान्छे तथा आफूलाई मन परेका जोसुकैलाई जतिसुकै लोन दिने गरेको प्रदेश भाजपाको दावी सिक्किमको आधिकारिक भ्रमणमा हिजो राजधानी आइपुगेका केन्द्रीय वित्तीय तथा कर्पोरेट मामिला राज्य […]

खबर

सिक्किमलाई फेरि एउटा राष्ट्रिय पुरस्कार

गान्तोक खबरदाता, 4 मई/2017 स्वच्छताको क्षेत्रमा हिमाली राज्य सिक्किमलाई फेरि एउटा राष्ट्रिय पुरस्कार प्राप्त भएको छ। भारत सरकारको स्वच्छ सर्वेक्षण 2017मा राजधानी गान्तोक शहरलाई उत्तर पूर्वाञ्चल प्रतिस्पर्धामा उत्कृष्ट राजधानीको पुरस्कार प्राप्त भएको छ। आज देशको […]

खबर

कालचक्रमा दलाई लामा

 खबरम्यागजिन संवाददाता, सिक्किम सिक्किमको राभाङ्गला पार्कमा हुने कालचक्र पूजामा दलाई लामा सहभोगी हुने भएका छन्। राभाङ्ला पार्कमा प्रत्येकवर्ष कालचक्र पूजा हुने गरेको छ। 2018 को शुरुमा हुने कालचक्र पूजामा दलाई लामा सहभागी हुने कुरा दिल्लीमा […]

शब्द

मूर्ततातिर हस्तक्षेप

विमर्श    बी० पी० बजगाईं, सिलगडी, भारत हुन त मेरो यस्तो लेखले आम मानिसलाई केही फाइदा पुग्ने होइन। यद्धपी लेख्नेगर्छु|। किनभने तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर कुरालाई सापेक्षिक रूपमा जाँच्ने कसीले नै यस्ता अवधारणाका […]