Breaking News

हामीलाई धम्की आयो, उप्रान्त सिक्किम वाहन बन्द गर्दैछौँ- लामीछाने

सिलगढीः सिक्किम राष्ट्रीय परिवहन सिलगढीका अतिरिक्त प्रबन्धक एसएल लामिछानेले आफूहरूलाई धम्की आएकोले उप्रान्त सिक्किम परिवहन ठप्प ररहने बताएका छन्। हिजोदेखि सिलगढी एसएनटीबाट तृणमूल काङ्ग्रेसका समर्थकहरूले सिक्किमतिर आइरहेको बसहरू रोकेका थिए। यसो भएको हुँदा धेरै पर्यटक […]

Breaking News

सिक्किमको गाउँ गाउँबाट गोर्खाल्याण्डको समर्थन उठ्दैः रम्फूका सर्जकहरूद्वारा सिर्जनात्मक प्रतिवाद

रम्फुः रम्फुका युवा सर्जकहरू छिरिङ दीन, विपल घले, विकास वान्तवालगायतका टोलीले रम्फुमा बङ्गाल सरकारको दमननीतिमाथि सिर्जनात्मक प्रतिवाद जनाउँदै एक कार्यक्रम गऱ्यो। रोङ्गो, दलगाउँ लगायत बङ्गालका नेपाली बहुल क्षेत्रका अनि रम्फुमा विभिन्न क्षेत्रमा रोजगार गरिरहेका गोर्खाहरूका […]

Breaking News

रम्फूमा गोर्खाल्याण्डको समर्थनमा ऱ्यालीः भने, केन्द्र सरकार सुनिदेउ, ममता हेप्न छोडिदेउ

रम्फूः आज साँझ स्वतस्फुर्त रम्फू (सिक्किम)-का नेपाली नागरिकहरू गोर्खाल्याण्डको समर्थनमा सडक उत्रिए। सिक्किमका मुख्यमन्त्रीले छुट्टै राज्यको निम्ति खुलेर समर्थन गर्दै केन्द्रलाई पत्र समेत पठाइसकेका छन् भने गान्तोकको एउटा कार्यक्रमबाट पनि चाम्लिङले छुट्टै राज्य गोर्खाल्याण्ड गठन […]

Breaking News

गोर्खाल्याण्डको माग पुरा नगर्नु गोर्खाहरूमाथिको अन्याय हो- मुख्यमन्त्री पवन चामलिङ

गान्तोकः मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्ड राज्यको माग भारतको संविधान आधारित जायज माग हरेको बताअका छन्। एसडीएफ पार्टीको सम्पूर्ण क्रान्ति दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने, “दार्जीलिङका जनतालाई गोली ठोकेर मार्दा हामी आफैं मरे […]

Breaking News

पवन चामलिङले राजनाथ सिंहलाई पठाए गोर्खाल्याण्डको समर्थनमा पत्रः भने, ‘अलग राज्य गठन गरिनु आवश्यक छ’

गान्तोक: सिक्किमका मुख्यमन्त्री पवन चामलिङले भारतका गृहमन्त्री राजनाथ सिंहलाई गोर्खाल्याण्ड राज्य गठनको समर्थनमा पत्राचार गरेका छन्। गत मङ्गलबार उनले गृहमन्त्रीलाई लेखेको पत्रमा १७ जुनको दिन यसै मागको निम्ति दार्जीलिङमा तीनजना शहिद बनेको घटना उल्लेख गर्दै […]

Breaking News

मोर्चा टोलीले किरण रिजिजुसित राखे दुइवटा कुरा, एउटा गोर्खाल्याण्ड चाहन्छौँ, अर्को कुनै कुरामा सम्झौता गर्दैनौँ

गान्तोकः छुट्टै राज्य गोर्खाल्याण्डलाई लिएर देशव्यापी जनआन्दोलन चर्किरहेको समय आज आधिकारिक रूपमा सिक्किमको भ्रमणमा यहाँ आइपुगेका केन्द्रीय गृह राज्यमन्त्री किरण रिजिजूसित गोर्खा जनमुक्ति मोर्चाको एक प्रतिनिधि टोलीले भेट गर्‍यो। केन्द्रीय मन्त्रीसितको भेटवार्तामा आफूहरूले वर्तमानमा दार्जीलिङ […]

Breaking News

जनताको संवैधानिक अधिकारको आन्दोलनलाई समर्थन जनाउँदछौं-थुकचुङ लाचुङ्पा

गान्तोकः प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको न्यायप्रिय र संवैधानिक गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्न आइतवार राजधानी गान्तोकमा गठित ‘गणतान्त्रिक जनआन्दोलन समर्थन समिति’ (गजसस)-को पहिलो बैठक मंगलवार गान्तोकमा बसेको छ। गजससका अध्यक्ष थुकचुक लाचुङ्पाको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यकारी समितिका […]

Breaking News

आपत्तिजनक टिप्पणी गर्ने त्रिलोक गुप्ता उर्फ कृष्ण गुप्ता पक्राउः कलेजबाट निष्कासित  

सिक्किमः डम्बरसिंग कलेज सिक्किमका दोस्रो वर्षका विद्यार्थी त्रिलोक गुप्ता उर्फ कृष्ण गुप्तालाई कलेज कर्तृपक्षले निष्कासित गरेको छ। उनले सोसियल मिडिया फेसबुक मार्फत् नेपाली चेलीहरूलाई आपत्तिजनक टिप्पणी गर्दै पोष्ट गरेपछि उक्त पोष्ट भाइरल बनेको थियो। पोष्ट […]

Breaking News

एसडीएफले गऱ्यो गोर्खाल्याण्डको खुलेर समर्थनः चराले त गुँड़ बनाउँछ भने गोर्खाहरूको वासस्थान गोर्खाल्याण्ड हुनपर्छ-भीम दाहाल

गान्तोकः सिक्किमको सत्ताधारी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) फेरि एकपल्ट छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा खुलेर अघि आएको छ। पार्टीका प्रवक्ताद्वय भीम दाहाल र केटी ग्याल्छेनले आज यहाँको इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै […]

मुख्य समाचार

सिक्किमले गऱ्यो बङ्गाल सरकारको बर्बरताको विरोधः गणतान्त्रिक जनआन्दोलन समर्थन समिति गठित

गान्तोकः दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापक, समाजसेवी एवं राजनीतिज्ञहरू एक ठाउँमा उभिएका छन्। उनीहरूले छिमेकी पहाड़मा भइरहेको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्। सिक्किमका […]

Breaking News

गोली हानेर आन्दोलनकारीको हत्या गर्ने सरकारको विरोधमा अघि आयो सिक्किम तृणमूल काङ्ग्रेस

गान्तोकः सिक्किम प्रदेश तृणमूल काङ्ग्रेस कमिटी महासचिव छिरिङ वाङचुक लेप्चाले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बङ्गाल सरकारले निर्दोष जनतामाथि गोली चलाएर हत्या गरेको घटनालाई घोर निन्दा गरेका छन्। महासचिव लेप्चाले प्रेस बयान जारी गर्दै भनेका छन्, ‘पुलिसले […]

Breaking News

लाठीचार्जको विरोधमा प्रतिवाद हस्तक्षर

गान्तोकः दार्जीलिङमा गत 8 जून अनि 13 जूनको दिन गोर्खाल्याण्डको माग गर्दै निकालिएको शान्तिपूर्ण र्यालीमाथि सुरक्षा कर्मीहरूले गरेको लाठीचार्जको घटनाप्रति सिक्किम केन्द्रिय विश्वविद्यालयका विद्यार्थीहरूको संस्था गोर्खा विद्यार्थी मञ्चले तीव्र प्रतिवाद जनाएको छ। मञ्चले प्रतिवादस्वरूप हस्ताक्षर […]

Breaking News

दार्जीलिङबारे बङ्गाल र कलकत्तालाई बोल्ने अधिकार छैनः एसएलपी

गान्तोकः दार्जीलिङको भूभागमा बङ्गालले जबरजस्ती अतिक्रमण गर्दै आफ्नो हैकम लाद्न खोजेकोमा सिक्किम लिबरेशन पार्टी (एसएलपी) ले आपत्ती जनाएको छ। दार्जीलिङको असली मालिकाना हक सिक्किम र दिल्लीसित रहेको भन्दै अबको आन्दोलनको सम्झौता दिल्लीसित हुनुपर्ने सुझाउ अघि […]

Breaking News

छाला कारखाना खाक

गान्तोक, 10 जुन 2017 सिक्किमको छाला कम्पनीको कारखानामा आगो लागेको छ। आगो गान्तोक नजिक हाइडसाइन इण्डिया प्राली, आदमपूलमा छालाको सामान बनाउने कारखानामा लागेको हो। आगो लाग्नुको खास कारण पत्तो पाइएको छैन। सामान्य अग्नीशमनको सामग्री मात्र […]

Breaking News

चामलिङको बहिनीको निधन

खबरम्यागजिन प्रतिनिधि सिक्किम, 7 जुन 2017 सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङकी बहिनी रीता चामलिङको बुधवार अपरान्ह प्रायः ४:०५ –मा निधन भएको छ। ६३ वर्ष पुगेकी उनी गान्तोकस्थित एसटीएनएम अस्पतालमा उपचाराधीन थिइन्। पारिवारिक सूत्रले जानकारी गराएअनुसार […]

सिक्किम

शङ्करदेव ढकालले फर्काए बङ्गालको सम्मान

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 5 जुन 2017 बाल साहित्य अकादमी पुरस्कारले सम्मानित सिक्किमका साहित्यकार शङ्करदेव ढकालले पश्चिम बङ्गाल सरकारले उनलाई प्रदान गरेको सम्मान फिर्ता गरेका छन्। एक पत्रकार सम्मेलन गर्दै उनले बाल साहित्य अकादमी पुरस्कार पाएपछि बङ्गाल […]

Breaking News

वाहन दुर्घटनामा कोलकता र उड्डिसाका 6 पर्यटकको मृत्यु, दुई गम्भीर

गान्तोक, 31 मई 2017 सिक्किम घुम्न आएका कोलकता अनि उडिस्साका 6 जना पर्यटकहरूको दुर्घटनामा परी हिजो राती मुत्यु भएको छ। उनीहरू लाचुङ घुम्न गएका थिए। फर्किँदा फेङ्गलामा सडकबाट वाहन झऱ्यो। वाहनमा चालक लगायत 8 जना […]

Breaking News

दार्जीलिङलाई जोड्ने पुल बनाउन सिक्किम सरकारले गऱ्यो २४४४.०८ लाख रुपियाँ अनुमोदन

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 29 मई 2017 सिक्किम र दार्जीलिङका जनताको बहुप्रतीक्षित मागप्रति सिक्किम सरकारले महत्वपूर्ण निर्णय लिएको छ। आज साँझ सम्मान भवनमा बसेको राज्य मन्त्रीमण्डलको सभाले पश्‍चिम सिक्किमको सोमवारेदेखि दार्जीलिङ जिल्लालाई जोड्ने राम्माम खोलामाथि पुल […]

Breaking News

सिक्किमेली साहित्यकारहरूसित ब्रजेन्द्र त्रिपाठी र आरती स्मितको शिष्टाचार भेट

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 25 मई 2017 सिक्किम भ्रमणमा आएका साहित्यायन नयाँ दिल्लीका अध्यक्ष एवं साहित्य अकादमी, नयाँ दिल्लीका पूर्व उपसचिव ब्रजेन्द्र त्रिपाठी र साहित्यायनकी महासचिव डा. आरती स्मितले आज स्थानीय साहित्यकारहरूसित शिष्टाचार भेट गरे। साहित्यायन […]

Breaking News

विवेकलाई रामपात्रो

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 25 मई 2017 द टेलिग्राफ- का दार्जीलिङका संवादताता विवेक छेत्री  राम पात्रो मेमोरियल अवार्ड फर एक्सिलेन्स इन जर्नालिजम २०१७-ले सम्मानित भएका छन्। ‘हिमाली बेला’ दैनिकका संस्थापक स्व. राम पात्रोको स्मृतिमा प्रदान गरिने […]

मुख्य समाचार

सिक्किममा महत्त्वपूर्ण विषयहरूलाई लिएर राजनाथ सिंहको बैठक

खबरम्यागजिन खबरदाता गान्तोक, 20 मई 2017 तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले अहिले भर्खरै मात्र कतिपय महत्त्वपूर्ण विषयहरूलाई लिएर बैठक गरिरहेका छन्। सिक्किमस्थित चिन्तन भवनमा चलिरहेको यस बैठकमा भारत-चीन सीमा सुरक्षा विषयलाई […]

मुख्य समाचार

केन्द्रिय गृहमन्त्री राजनाथ सिंह आइपुगे सिक्किम

खबरम्यागजिन खबरदाता नाम्ची, 19 मई/2017 केन्द्रिय गृहमन्त्री राजनाथ सिंह विभिन्न राज्यका मन्त्रीहरूसित उच्चस्तरीय बैठक गर्न सिक्किम आइपुगेका छन्। गृहमन्त्रालय सूत्रबाट थाहा लागे अनुसार 21 देखि 24 मईसम्म उनको सिक्किम भ्रमण रहनेछ। उनीसित राज्यमन्त्री किरण रिजुजु […]

सिक्किम

भाष्करराज प्रधान अब सिक्किम उच्च न्यायालयका न्यायाधीश

खबरम्यागजिन खबरदाता गान्तोक, 18 मई 2017 राज्यका वरिष्ठ अधिवक्ता तथा बार एसोसिएशन अफ् सिक्किमका अध्यक्ष भाष्करराज प्रधान सिक्किम उच्च न्यायालयका न्यायाधीश नियुक्त भएका छन्। आज भारत सरकारको कानून तथा न्याय मन्त्रालयले एउटा अधिसूचना जारी गर्दै […]

सिक्किम

बनियो ग्याङरेपमा संलग्न एक आरोपीको स्केच

खबरम्यागजिन खबरदाता सिक्किम, 15 मई/2017 गुडगाउँमा सिक्किमकी 22 वर्षीय युवतीसित तीन युवकले कारमा नै  पाँच घण्टा लगातार सामुहिक दुष्कर्म गरेपछि दिल्लीको सडकमा फ्याँकिदिएको थियो। कनाड प्लेस घुमेर घर फर्किरहेकी युवतीसित भएको यो दुष्कर्मको घटनाको निन्दा चारैतिर […]

सिक्किम

दुष्कर्म काण्डबारे राजनाथ सिंहसित कुरा राख्नेछु-चामलिङ

गान्तोक, 15 मई/2017 मुख्यमन्त्री पवन चामलिङले हिजो दिल्लीमा सिक्किमेली युवतीसित भएको सामुहिक दुष्कर्मको घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमा मुख्यमन्त्रीले यस घटनालाई दुर्भाग्यपूर्ण साथै निन्दनीय बताएका छन्। यसको साथै उक्त घटनालाई लिएर […]

सिक्किम

चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्ड

गान्तोक, 15 मई/2017 सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई प्रथम भौरव सिंह शेखावत लाइफटाइम एचिभमेन्ट अवार्डले पुरस्कृत गरियो। आज राजस्थानको जयपुर शहरमा सम्पन्न एउटा कार्यक्रमबीच मुख्यमन्त्री चामलिङलाई उक्त पुरस्कार प्रदान गरियो। यस कार्यक्रममा देशका राष्ट्रपति प्रणव मुखर्जी […]

खबर

सिक्किममा पैह्रोले घर क्षतिग्रस्त

अव्यवस्थित झोडाले गर्दा पैह्रो गएको गुनासो १३मई सिक्किम खबरदाता:  सिक्किमको अप्पर बुर्तुक अन्तर्गत मीडल लिङदिङ राई गाउँमा आज बिहान गएको पैह्रोले एउटा घर क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग ४ बजीतिर गएको उक्त पैह्रोले पासाङ […]

No Picture
सिक्किम

44 जना लाभार्थीलाई आवास योजनाको निम्ति मञ्जुरी

मगन, 12 मई (आईपीआर उत्तर)। यस जिल्लाका कूल 44 जना लाभार्थीलाई केन्द्र सरकारको “प्रधानमन्त्री आवास योजना” (ग्रामीण)-अन्तर्गत आज मञ्जुरी पत्र प्रदान गरियो। उत्तरको जिल्ला पञ्चायत भवनमा आयोजित अभिमुखीकरण एवं सचेतनामूलक कार्यक्रमबीच लाभार्थीहरूलाई आवास योजनाको मञ्जुरी पत्र प्रदान […]

सिक्किम

ड्रग्ससहित विधायकको छोरा पक्राउ

गान्तोक खबरदाता, 10 मई। राज्यमा नशालु पदार्थको सेवन र बेचबिखनको बड़दो घटनाले स्थिति चिन्ताजनक बन्न पुगेको छ। प्रायः प्रत्येक दिन नै राज्यको कुनै न कुनै ठाउँमा नशालु पदार्थको सेवन तथा बेचबिखनको आरोपमा पक्राउ गरिएको घटना […]