
पहिलो दान खालिङ साहित्य सम्मान हायमनदास राई किराँतलाई
सिलगढी, 16 दिसम्बर। सिलगडी नेपाली साहित्य संस्थानले प्रसिद्ध कवि, समालोचक, विचारक एवम् शिक्षाविद् स्व दान खालिङको स्मृतिमा प्रत्येक वर्ष ‘दान खालिङ साहित्य सम्मान’ पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ। यस पुरस्कारको प्रायोजना दान खालिङकी कान्छी […]