मिरिक

घोषणापत्रहरूमा जन सरोकारको कुरा छैनः कृति

मिरिक खबरदाता, 10 मई। दार्जीलिङ  पहाडमा अहिलेसम्म भएको चुनावमा  कुनै पनि  राजनैनिक  दल तथा उम्मेदवारहरूले असहाय, गरिब, पीडित, तथा महिला  एवं  बालबालिकाहरूको हक अधिकार अनि सुरक्षा  सम्बन्धी घोषणा पत्रमा उल्लेख नगरेको घटनालाई  मिरिकका गैरसरकारी  संस्था […]

खबर
दार्जीलिङ

राज्यभित्र विकास हुन्छ, विकासभित्र हुँदैन राज्यः जअकसं

दार्जीलिङ खबरदाता, 10 मई।   राज्यका मन्त्रीहरु दार्जीलिङमा आएर हामीलाई यहाँबाट डाँड़ा कटाउने धम्की दिंदैछन्। यसैले गोर्खा जातिको सुरक्षाको लागि पनि हामीलाई अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ। यसैकारणनै गोजमुमोले यस चुनाउलाई बंगाल बनाम गोर्खाल्यान्डको संज्ञा दिएको […]

गाउँको खबर

रोङ्गो सड़क निर्माण कार्य जारी-जनसाधारणलाई भने गुणस्तरको चिन्ता

रोङ्गो खबरदाता, 10 मई। लामो समयको समस्या र प्रतिक्षापछि रोङ्गो दलगाउँ सड़कखण्डमा कार्पेटिङको काम शुरू भएको छ। प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत निर्माण कार्य थालिएको उक्त सड़क विगत 5-6 वर्षदेखि पहिलो, दोस्रो र तेस्रो चरण गर्दै […]

देश

शोपियामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर फयाजको हत्या

एजेन्सी श्रीनगर, 10 मई। जम्मू-कश्मीरमा आतङ्की गतिविधि केही दिनयता बढ़्दै गएको छ। उपत्यकामा प्रतिदिन आतङ्की घटना प्रकाशमा आएको छ। यस्तै ताजा आतङ्की घटना यहाँको शोपिया जिल्लामा घटेको छ। रिपोर्टअनुसार शोपिया जिल्लामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर […]

खरसाङ

कोपिलालाई ४७,९८० रुपियाँ

निर्माण थापा, खऱसाङ, 10 मई/2017 खरसाङकी किड्नी रोगी कोपिला छेत्रीको लागि गत 3 मईको दिन सिक्किमको म्याराथन म्यान अमर सुब्बा दार्जीलिङदेखि खरसाङसम्म कुदेका थिए। उक्त दिन उठेको सहयोग राशि जम्मा ४७,९८० रुपियाँ आज पीडिताकी आमालाई […]

खरसाङ

अनित थापाविरुद्ध तृणमूलले गऱ्यो प्राथमिकी

शैलेन्द्र समदर्शी, खरसाङ, 10 मई/2017 महिला तृणमूल कङ्ग्रेस खरसाङले गोर्खा जनमुक्ति मोर्चा नेता अनित थापाविरुद्ध खरसाङ थानामा प्राथमिकी दर्ता गरेको छ। मङ्गलवार अपरान्ह यहाँका महिला तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले मोर्चा नेता थापाविरुद्ध विभिन्न नारा लगाउँदै ऱ्याली पनि […]

कालेबुङ

गोर्खाल्याण्ड बङ्गाल सरकार अनि ममता ब्यानर्जीको निम्ति ‘पोलिटीकल डेथ’ हो- विमल

उमेश तामाङ, कालेबुङ, 10 मई/2017 नगरपालिका चुनाउमा बङ्गाल सरकारले पुलिस-प्रशासन साथै बोर्डहरूको गलत प्रयोग गरेर चुनाउ जित्ने प्रयास गरिरहेको भए तापनि जनतालाई भोट कहाँ लगाउनुपर्ने अनि कसलाई जिताउनुपर्ने भन्ने कुरा पूर्णतया ज्ञात रहेको दाबी गोर्खा […]

खरसाङ

अल्पसंख्यक समुदायलाई तृणमूल प्रार्थीको पक्षमा मतदान गर्ने अपील

 शैलेन्द्र समदर्शी, खरसाङ, 9 मई/2017 तृणमूल कङ्ग्रेस समर्थित अल इण्डिया माइनोरिटी अर्गनाइजेशन (एआइएमओ) –ले खरसाङका अल्पसंख्यक समुदायका मानिसहरूलाई सर्वाङ्गीण विकासका लागि आउँदो नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूको पक्षमा मतदान गरी विजयी बनाउने अपील गरेको छ। […]

नर्थइष्ट

असम प्रकाशन परिषदले छाप्ने नेपाली पुस्तक

असम खबरदाता, 9 मई/2017 असम प्रकाशन परिषदले नेपाली बाल साहित्यको पुस्तक छाप्ने भएको छ। प्रकाशनपक्षका सचिव प्रमोद कलिताले असम नेपाली साहित्य सभाका कार्यकारी सभापति दुर्गा खतिवडा र केन्द्रिय सदस्य डा० कालिदास शर्मा थपलियाको नेतृत्वमा गएको […]

खरसाङ

मोर्चालाई भाजपाको समर्थन

शैलेन्द्र समदर्शी खरसाङ, 9 मई/2017 आउँदो नगरपालिका चुनाउका लागि भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला कमिटीले आफ्ना सहयोगी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –लाई समर्थन जनाएको छ। मङ्गलवार यहाँ बसेको जिल्ला कमिटीको सभामा यसबारे छलफल […]

दार्जीलिङ

चुनाउपछि पोस्टरमुक्त हुनेछ पहाड़

मोहन लामा, दार्जीलिङ, 7 मई/2017 दार्जीलिङलाई सुन्दर, सफा बनाउने मागलाई पनि एउटा मुद्दा बनाउने यी सबै राजनैतिक पार्टीहरुले चुनाउको समय शहरभरिका भित्ता, देवाल आदिमा व्यापक पोस्टरिङ गरेका छन्। दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ समाप्त हुनसाथ दार्जीलिङ […]

No Picture
कालेबुङ

कालेबुङ एनजीओ नेटवर्क’-नामक सङ्गठन गठन

कालेबुङ खबरदाता, 9 मई/2017 कालेबुङ जिल्लाभरिका पञ्जीकृत गैर-सरकारी सङ्घ-संस्थाहरूलाई लिएर ‘कालेबुङ एनजीओ नेटवर्क’-नामक सङ्गठन गठन गरिएको छ। एकाअर्कामाझको सम्बन्धलाई प्रगाड बनाएर लैजानका साथै आवश्यक्ताको समय सङ्गठित रूपमा कार्य गर्न नै सबैलाई लिएर उक्त सङ्गठन गरिएको […]

दार्जीलिङ

गोराकंद्वारा भोट बहिष्कार

दार्जीलिङ खबरदाता, 9 मई/2017 गोर्खा राष्ट्रिय काङ्ग्रेसले दार्जीलिङ पहाड़को नगरपालिका चुनाउलाई बहिष्कार गर्ने अपील गऱ्यो। जबसम्म दार्जीलिङ-सिक्किम एकीकरण हुँदैन, तबसम्म बङ्गालको नगरपालिका अधिनियमअन्तर्गत रहेको नगरपालिका चुनाउमा मतदान गर्नु हुँदैन, गोराकं-को स्पष्ट अड़ान छ। आज यसैको […]

दार्जीलिङ

अनुसूचित जाति प्रार्थीहरुलाई जिताउने अपील

दार्जीलिङ खबरदाता, 9 मई/2017 दार्जीलिङ इन्डिजेनियश अनुसूचित जाति सङ्घघका अध्यक्ष एवं दमाई विकास बोर्डका उपाध्यक्ष विवेक सेवाले दार्जीलिङ पहाड़का चारवटा नगरपालिका क्षेत्रमा तृणमूल काङ्ग्रेस पार्टीबाट उम्मेद्वारका रूपमा खड़ा भएका अनुसूचित जाति संघका सदस्य क्रमैले विरेन्द्र […]

दार्जीलिङ

मन्त्रीको बयानले तृणमूलको ग्राफ ह्वात्तै घट्यो- गोरामुमो

मोहन लामा, दार्जीलिङ,  9 मई/ 2017 राज्यकी मुख्यमन्त्रीले छैटौं अनुसूची हुँदैन भन्छिन् भने त्यसै दिन गोरामुमो र तृणमूल काङ्ग्रेसको सम्बन्ध विच्छेद हुनेछ-निरज जिम्बा गोरामुमोले राज्यका मन्त्री इन्द्रनील सेनको वक्तव्यपछि दार्जीलिङ पहाड़मा तृणमूल काङ्ग्रेसको ग्राफ ह्वात्तै […]

मिरिक

मेरो बाकस भगवानले तय गर्छ-विमल

मिरिक खबरदाता, 9 मई/2017 गोर्खा जनमुक्ति मोर्चाले आज मिरिकमा शक्ति प्रदर्शन गर्दै जनसभा गऱ्यो। जनसभामा विभिन्न वार्डहरूबाट आएका समर्थकहरूको व्यापक भीड थियो। जसलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष बिमल गुरूङले भने,  ‘यो भीड गोर्खाल्याण्ड चाहनेहरुको भीड हो। मिरिकमा […]