
एस्थेटिक एसियाको तीनदिने सम्मेलन आरम्भ
गान्तोक, 19 सितम्बर। चर्म रोग विशेषज्ञहरूको राष्ट्रिय स्तरको संगठन एस्थेटिक एसियाको चौथो सम्मेलन सिक्किमको राजधानी गान्तोकमा आरम्भ भएको छ। स्थानीय एक होटलमा सम्पन्न तीन दिने सम्मेलनमा भारत समेत बङ्गलादेश, नेपाल र ब्रिटेनबाट चर्म रोग विशेषज्ञहरूको […]